माथागढीमा तेस्रो त्रैमासिक परीक्षा चैत्र १० देखि
सोमबार, चैत २, २०७७
उपभोक्ता अधिकार दिवसको सार्थकता
सोमबार, चैत २, २०७७
आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने गर्दछन् ।
पेस्तोलसहित तीन जना पक्राउ
आइतबार, चैत १, २०७७
पक्राउ पर्नेमा सम्मरीमाई गा.पा.वडा न.७ बेतकुईया बस्ने सुरज हरिजन,सोही ठाउँका तौलन हरिजन र सकिल मुसलमान रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ । शनिबार पाल्पामा पनि अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका थिए ।
गुल्मीमा हत्या अभियुक्त सार्वजनिक
आइतबार, चैत १, २०७७
अभियुक्त घर्तीले हत्या गरि विभिन्न बाहाना बनाई आफु उम्कीन खोज्ने गरेको र घटनालाई अन्यत्र मोडन खोजेको प्रहरीले जनाएको छ ।
नेपालमा महिलाको वर्तमान अवस्था
आइतबार, चैत १, २०७७
महिला मानव सृष्टीका जननी हुन् । महिला आमा हुन्, दिदी बहिनी हुन्, अनि श्रीमती पनि । आमाको काख, दिदी बहिनीको स्नेह, श्रीमती साथी संगिनीको प्रगाढ मायाको पछौरी भित्र पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन् । यसैले पुरुष र महिला बीच अन्योन्याश्रित सम्बन्ध छ । साच्चै भन्नु पर्दा महिला र पुरुषमा खासै...
‘खेलाडी उत्पादनमा स्थानीय सरकार प्रतिवद्ध’
आइतबार, चैत १, २०७७
बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले खेलाडी उत्पादनमा स्थानीय सरकार प्रतिवद्ध भएर लागेको बताएका छन् । रञ्जन युवा क्लव खानीगाउँ पाल्पाले आयोजना गरेको क्लवस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता समूहलाई पुरस्कार वितरण गर्दै अध्यक्ष बस्यालले यस्तो बताएका हुन् ।
पुरुष भलिवलको उपाधि स्याङ्जालाई
शनिबार, फागुन २९, २०७७
क्लवस्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि स्याङ्जाको लम्पेकले हात पारेको छ । निरञ्जन युवा क्लव खानीगाउँ पाल्पाले आयोजना गरेको प्रतियोगितामा स्याङ्जा कालीगण्डकी गाउँपालिका ३ बारिचौरलाई पराजित गदै लम्पेकले उपाधि हात पारेको हो ।


