Shittalpati
राष्ट्रिय सहमतीको खाँचो
राष्ट्रिय सहमतीको खाँचो
नविन्द्रराज जोशीका विषयमा आएका समाचारमा काउन्सिलको गम्भीर ध्यानाकर्षण
नविन्द्रराज जोशीका विषयमा आएका समाचारमा काउन्सिलको गम्भीर ध्यानाकर्षण प्रेस काउन्सिल नेपालले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको विषयमा आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वल्र्ड च्याम्पियनसीपका लागि सुष्मा छनोट
वल्र्ड च्याम्पियनसीपका लागि सुष्मा छनोट नेपाली बक्सर सुष्मा तामाङ आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसीपका लागि छनोट भएकी छन् । उनी ४८ केजी तौल समूहमा छनोट भएकी हुन् । छनोटमा उनले आफ्नी प्रतिद्वन्द्वी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथि अंकका आधारमा ३–२ को कठिन जित हात पार्दै छनोटमा परेको छन् ।
देशले भोगेको समस्या
देशले भोगेको समस्या नेपाली राजनैतिक वृतमा देखा परेका विभिन्न समस्याका कारण मुलुक अन्यौलताको भूँमरीमा परेको छ । प्रधानमनत्री केपी शर्मा ओली फेरी पनि मध्यवधी निर्वाचनको तयारीलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढी रहेका छन् ।
रामपुरमा पर्यटकीय विकास गर्न दृश्यावलोकन स्तम्भ
रामपुरमा पर्यटकीय विकास गर्न दृश्यावलोकन स्तम्भ पर्यटकीय क्षेत्र पाल्पाको रामपुरमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण शुरु गरिएको छ । रामपुर नगरपालिका–४ को बरडाँडामा पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यका साथ दृश्यावलोकन स्तम्भ निर्माणकार्य अगाडि बढाइएको हो ।
पाल्पाली चुकाउनीमा बढ्दो आकर्षण
पाल्पाली चुकाउनीमा बढ्दो आकर्षण पाल्पाको पहिचानको रुपमा विकसित हुँदै गएको चुकाउनीको प्रयोग बढ्न थालेको छ । बिस्तारै गर्मी बढ्दो क्रममा रहेकाले चुकाउनीको प्रयोग बढ्न थालेको हो । आलु र दहीको मिश्रणबाट बन्ने चुकाउनी एक प्रकारको स्वादिलो अचार हो । शहरका कतिपय भोजनालयमा पनि यो परिकार पाउन सकिन्छ ।
Weather Update