Shittalpati
यामाहा बाइकको बृहत्त ‘एक्सचेञ्ज मेला’
यामाहा बाइकको बृहत्त ‘एक्सचेञ्ज मेला’ यामाहा बाइकको बृहत्त ‘एक्सचेञ्ज मेला’ काठमाडौंमा सञ्चालन भइरहेको छ ।यामाहा मोटरसाइकलका लागि एमएडब्लूले काठमाडौंको भृकुटीमण्डपमा बृहत्त मोटरसाइकल एक्सचेञ्ज मेला आयोजना गरेको हो । मेला बिहीबारदेखि सञ्चालनमा आएको यामाहा कम्पनीले जनाएको छ ।
अनुदानको दुरुपयोग
अनुदानको दुरुपयोग पछिल्लो समय अनुदानका कार्यक्रमहरु धेरै आएका छन् । सरकारी संघसंस्था हुन् वा गैरसरकारी संघसस्था नै किन नहुँन सबैले अनुदानका कार्यक्रहरु सञ्चालन गरिरहेका छन् । अनुदानको सहि सदुपयोगले कुनै पनि संस्थाको सेवाप्रवाह सहज र सरल बनाउन महत्वपूर्ण योगदान पु¥याउने गर्दछ ।तर त्यही अनुदानको यहाँ सदुपयोग भन्दा पनि बढी दुरुपयोग हुने गरेको...
रेडक्रस पाल्पाले मनायो ४३ औं वार्षिक साधारण सभा
रेडक्रस पाल्पाले मनायो ४३ औं वार्षिक साधारण सभा कोरोना कहरले स्वर्ण महोत्सवमा गर्न नसकिएको सम्मान साधारण सभाको अवसरमा गरिएको शाखा सभापति बुद्धि प्रसाद शर्माले बताए । शाखाले १ सय ४४ जनालाई व्यक्ति र संस्थाहरुलाई समेत स्वर्ण महोत्सव टोकन सहित सम्मान गरेको छ । जसमा रेडक्रसलाई बाहिरी क्षेत्रबाट सहयोग गर्ने व्यक्ति र संस्थादेखि संस्थामा कार्यरत कर्मचारी समेत रहेका छन् ...
पत्रकार भण्डारी सम्मानित
पत्रकार भण्डारी सम्मानित स्थायी घर पाल्पा भएका भण्डारी लामो समयदेखि काठमाडौंमा रहेर विग मिडियामा काम गर्दै आएका छन् । अनलाइन टीभी पत्रकार संघको अध्यक्ष समेत रहेका भण्डारीले सम्मानपछि शित्तलपटी डटकम÷एनजेडीसँगको कुराकानीमा सम्मान आफ्नो लागि मात्र नभएर सिङ्गो नेपाली पत्रकारिता जगतको भएको बताएका छन् ।
जीपी कोइराला फाउण्डेसन पाल्पाले गिरिजा बाबुलाई यसरी सम्झियो
जीपी कोइराला फाउण्डेसन पाल्पाले गिरिजा बाबुलाई यसरी सम्झियो फाउण्डेशनले गिरिजा बाबुको तस्वीरमा माल्यापर्ण गर्दै उनको राजनितिक योगदान र विचारको चर्चा गर्दै सम्झिएको छ । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले गिरिजा बाबु नेपालको राजनितिक प्रजातान्त्रिक आन्दोलनको प्रमुख योद्धा भएको सम्झदै कोइरालाकै अगुवाईमा नेपालमा शान्ति प्रक्रिया अघि बढेको स्मरण गरे । उनले नेपालको लोकतान्त्रिक...
व्यावसायिक घाँसखेतीमा पौरख देखाएका किसान
व्यावसायिक घाँसखेतीमा पौरख देखाएका किसान आचार्यले जै घाँसका बेर्ना वितरणको व्यवसाय थाल्दासम्म पशुपालन फस्टाउँदै गरेको पाल्पामा निजीस्तरमा बेर्नाको स्रोत जिल्लासम्म थिएन । वार्षिक लाखौं रुपैयाँको बेर्ना आवश्यक पर्ने भए पनि त्यसलाई पूर्ति गर्न सरकारी निकायलाई हम्मेहम्मे थियो । त्यस्तो अवस्थामा खेतबारीको कामले कष्टकर जीविका धान्दै आएकी आचार्यलाई कसैले घाँस व्यवसाय गर्न सुझाइदियो ।
निस्दीको ज्यामिरेमा सार्वजनिक सुनुवाइ
निस्दीको ज्यामिरेमा सार्वजनिक सुनुवाइ बाँकी योजनाको काम भैरहेको तिमिल्सीनाले जानकारी दिए । ज्यामिरेमा खर रहित छानामुक्त गर्नका लागि कर्कट पाता विवरण गरिएको उनले बताए । कार्यक्रममा सहभागीले कृषि, शिक्षा, विद्युत् मोटर बाटो, खानेपानी, स्वास्थ्य लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
प्रशिक्षक बस्यालको कृति ‘घरदेखि परसम्म’ विमोचन
प्रशिक्षक बस्यालको कृति ‘घरदेखि परसम्म’ विमोचन समीक्षक एवं नियात्रा विधाका अन्वेषक प्रमोद प्रधानका अनुसार बस्यालका यात्रा निबन्धहरू शिक्षा सम्बन्धित विषयवस्तु प्रवल रूपमा उल्लेख भएता पनि समालोचकीय चेतबाट प्रभावित छन् । विविध विषयवस्तुलाई प्रासंगिक तरिकाले प्रस्तुत गर्नु लेखक बस्यालको लेखन कौशल भएको समीक्षक डा. शंकर गैरेको ठम्याई छ । उनले यस कृतिलाई शिक्षा र साहित्य दुबैै विधाबाट...
कृषकलाई कृषि यन्त्र उपकरण वितरण
कृषकलाई कृषि यन्त्र उपकरण वितरण सो अवसरमा नगरप्रमुख कार्कीले कृषि यन्त्र उपकरणको सदुपयोग गरेर लाभ लिन किसानहरुलाई आग्रह गर्दै कृषिमा आधुनिकीकरणका लागि यन्त्रको प्रयोग आवश्यक भएको बताए । कोरोना भाइरसका कारण बेरोजगार बन्न पुगेका युवालाई कृषिमार्फत स्वरोजगार बनाउन नगरपालिकाले काम गरिरहेको जानकारी दिँदै प्रमुख कार्कीले जग्गा लिजमा लिएर सामूहिक कृषि प्रणालीमार्फत कृषि कार्य गर्न खोज्ने...
कृषि क्षेत्रको अधोगति
कृषि क्षेत्रको अधोगति
Weather Update