Shittalpati
लुम्बिनीको मुख्यमन्त्रीमा काँग्रेस–एमालेकै ‘हानथाप’
लुम्बिनीको मुख्यमन्त्रीमा काँग्रेस–एमालेकै ‘हानथाप’ केन्द्रीय सत्ता समीकरण बदलिएसँगै लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठन गर्ने तयारी भएको छ । एमालेका मन्त्रीले राजीनामा दिँदै मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको तयारी भइरहेको हो ।
खानेपानीका मुहान संरक्षण गर्न वृक्षारोपण गर्दै तानसेन खानेपानी समिति
खानेपानीका मुहान संरक्षण गर्न वृक्षारोपण गर्दै तानसेन खानेपानी समिति तानसेन खानेपानी उपभोक्ता समितिले तानसेनका विभिन्न ऐतिहासिक तथा धार्मिक क्षेत्रहरुमा वृक्षारोपण गरेको छ । समितिले ‘रुख रोपौं मूलको संरक्षण गरौँ’ भन्ने नारासहित अमर नारायण मन्दिर क्षेत्रका साथै तीनधारामा वृक्षरोपण गरेको हो ।
इस्मा गाउँपालिका–२ को आफ्नै भवन
इस्मा गाउँपालिका–२ को आफ्नै भवन जिल्लाको इस्मा गाउँपालिका– २ वडा कार्यालयको आफ्नै भवन निर्माण भएको छ । कार्यालयको छल्दी पनाहामा  भवन निर्माण गरिएको हो । 
त्रिभुवन बहुमुखी क्याम्पसले मनायो ७० औं वार्षिक उत्सव
त्रिभुवन बहुमुखी क्याम्पसले मनायो ७० औं वार्षिक उत्सव शैक्षिक इतिहासमा पश्चिम क्षेत्रकै पुरानो र शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले ७० औँ वार्षिक उत्सव मनाएको छ । क्याम्पसले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।
रामपुरको बजेट संशोधनसहित नगरसभाबाट पारित
रामपुरको बजेट संशोधनसहित नगरसभाबाट पारित जिल्लाको रामपुर नगर सरकारको नगरसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक बजेट पारित गरेको छ । यही असार ६ गतेको नगरसभा बैठकमा उपप्रमुख बालकुमारी थापाले पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट र आर्थिक विधेयक नगरसभाको बैठकले  संशोधनसहित पारित गरेको हो ।
पाल्पामा किसान महासंघले मनायो धान दिवस
पाल्पामा किसान महासंघले मनायो धान दिवस नेपाल किसान महासंघ पाल्पाले असार १५ अर्थात् धान दिवस मनाएको  छ । महासंघले जिल्लाको रम्भा गाउँपालिका–१ साठी बजार, हुँगीमा रोपाइँ गरेर शनिबार २१ औं धान दिवस मनाइएको हो ।
आज असार पन्घ्र : धान दिवस
आज असार पन्घ्र : धान दिवस आज असारे पन्ध्र । यस दिन धान रोपाई गरी दही र चिउरा खाने चलन छ । सरकारले यस दिन धान दिवससमेत मनाउँदै आएको छ ।
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबारको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।
काँग्रेस आगामी चुनाव एक्लै लड्छ :  नेता पन्त
काँग्रेस आगामी चुनाव एक्लै लड्छ : नेता पन्त नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले आगामी चुनाव एक्लै लड्नु पर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाज पाल्पाको रामपुरमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले आगामी चुनावमा हारे पनि एक्लै लड्नुपर्ने बताएका हुन् ।
रामपुरको नीति, कार्यक्रम र बजेट:  उत्पादन वृद्धिलाई प्राथमिकता, ७३ करोड ८५ लाखको बजेट  
रामपुरको नीति, कार्यक्रम र बजेट:  उत्पादन वृद्धिलाई प्राथमिकता, ७३ करोड ८५ लाखको बजेट   जिल्लाको रामपुर नगरपालिकाले बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  नगपालिकाले नगरसभाको १५ औं अधिवेशनमार्फत आव २०८/०८२ को लागि ७३ करोड ८५ लाख ४ हजारको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री दाहाल नयाँ दलहरु प्रति असन्तुष्ट
प्रधानमन्त्री दाहाल नयाँ दलहरु प्रति असन्तुष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नयाँ एक औपचारिक कार्यक्रममा नयाँदलहरु प्रति असन्तुष्टी जताए ।
आम सवालः कहाँ छ सरकार ?
आम सवालः कहाँ छ सरकार ? अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा तीन तहका सरकार छन् । नागरिकको दैलोको अर्थात् नजिकको भनिएका ७ सय ५३ स्थानीय सरकार छन् ।
Weather Update