Shittalpati
तानसेनमा ‘पैरवी समूह’ गठन
तानसेनमा ‘पैरवी समूह’ गठन तानसेनमा पैरवी समूह गठन भएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारका पक्षमा वकालत, बहस तथा समन्वय र सहकार्य गर्ने उद्देश्यले परिलक्षित संस्थाले पैरवी समूह गठन गरको हो ।
रणनीतिक योजना बनाउन ‘चेम्बर लुम्बिनी’ पाल्पामा 
रणनीतिक योजना बनाउन ‘चेम्बर लुम्बिनी’ पाल्पामा  नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशले पाल्पामा आएर रणनीतिक योजना बनाउन थालेको छ । चेम्बरले विहीबारदेखि पाल्पाको तानसेनमा कार्यशाला गोष्ठी आयोजना गरी त्रिवर्षीय योजना बनाउन लागेको हो । 
स्वास्थ्य बीमाको सिलिङ ५ लाख पुर्‍याउन ढिला सुस्ती : मन्त्री पौडेल
स्वास्थ्य बीमाको सिलिङ ५ लाख पुर्‍याउन ढिला सुस्ती : मन्त्री पौडेल स्वास्थ्य तथा जनस्वास्थयमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सिलिङ पाँच लाख पुर्‍याउन सरकारले ढिला सुस्ती गरी रहेको बताएका छन् । मंगलबार शिक्षण अस्पतालमा राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बताएका हुन् ।
पाल्पामा निजामती सेवा दिवस : रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइयो 
पाल्पामा निजामती सेवा दिवस : रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइयो  २१  औं निजामती सेवा दिवस पाल्पामा रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइएको छ । शनिबार कर्मचारी मिलन केन्द्रको आयोजनामा सदरमुकाम तानसेनमा रक्तदानसँगै विभिन्न रचनात्मक कार्यक्रम गरी दिवस मनाइएको हो ।
लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा लुम्बिनी प्रदेश सरकारले महिलाहरूको पर्व हरितालिका तिजको दिन भोली (शुक्रबार) सार्वजनिक बिदा दिएको छ ।
शैक्षिक गुणस्तरमा ध्यान दिऔं : मुख्यमन्त्री आचार्य
शैक्षिक गुणस्तरमा ध्यान दिऔं : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको ज्योती भविश्वर बहुमुखी क्याम्पसको स्थलगत अनुगमनमा पुगेका उनले सामुदायिक क्याम्पसहरुलाई शैक्षिक गुणस्तर सुधार ध्यान दिन आग्रह गरेका हुन् ।
देशकै ठूलो अस्पताल बन्दै ‘लुम्बिनी अस्पताल’
देशकै ठूलो अस्पताल बन्दै ‘लुम्बिनी अस्पताल’ लुम्बिनी प्रादेशिक अस्पताल देशकै ठूलो अस्पताल बन्ने बाटोमा अगाडि बढेको छ । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा लिइएको यो अस्पतालको शनिबार १ हजार २ सय शैयाको भवन शिलान्यास भएसँगै देशकै ठूलो अस्पताल बन्ने निश्चित भएको हो ।
बाटो कुर्दै आफन्त, अझै भेटिएनन् बेपत्ता पारिएका
बाटो कुर्दै आफन्त, अझै भेटिएनन् बेपत्ता पारिएका गुल्मीको चोर काटेकी ६५ वर्षीया सीता थापा (नाम परिवर्तन)ले छोराको पर्खाइमा थुुप्रै वर्ष विताईन् । सशस्त्र द्वन्द्वको बेलामा २१ वर्षीय पूरन बहादुर थापा बेपत्ता पारिएका थिए ।
भगवती मन्दिरको पुनर्निर्माण छिट्टै गर्छौंं: मुख्यमन्त्री आचार्य
भगवती मन्दिरको पुनर्निर्माण छिट्टै गर्छौंं: मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहासिक श्री ७ रणउज्जेश्वरी भगवती मन्दिरको पुनर्निमार्ण छिट्टै गर्ने बताएका छन् ।
तानसेनमा निकालियो भिमसेन रथयात्रा 
तानसेनमा निकालियो भिमसेन रथयात्रा  तानसेनमा भिमसेन रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै तासेनस्थित भिमसेन टोलमा रहेको भिमसेनको रथयात्रा शनिबार निकालिएको हो । 
रोकिएन सडक दुर्घटना
रोकिएन सडक दुर्घटना असार २८ गते सिमलतालस्थित त्रिशुली नदीमा ४० जना बेपत्ता हुने गरी दुई वटा बस दुर्घटना भए । दुर्घटनामा २४ यात्रुको शव फेला परे पनि अन्यको अझै अत्तोपत्तो छैन् । उक्त दुर्घटना सेलाउन नपाउँदै पुनःअर्को भयानक सडक दुर्घटना भएको छ । 
सार्वभौम सम्पन्न राष्ट्र र आजको परिवेश
सार्वभौम सम्पन्न राष्ट्र र आजको परिवेश हाम्रा स्वाभिमानी वीर पौरखी, पूर्खाहरुको सत्य, निष्ठा, त्याग, तपस्या अगम् शाहस अतुलनिय बलिदानद्वारा सिर्जित अखण्ड सार्वभौम सम्पन्न राष्ट्र नेपाल हो । पिडी–दर–पिडी धर्म, सत कर्म न्याय, आस्था, प्रेम सद्भावना, क्षमाको आदर्श गौरवशाली इतिहासको अभिलेख बोकेको शान्ति प्रिय प्यारो देश नेपाललाई लिने गरिन्छ । तर...।
Weather Update