रिलायबलले गाउँ–गाउँ बिमा सचेतना पुर्याउँदै
शनिबार, पुस २०, २०८१
सहकारीलाई उत्पादनसँग जोडौं : सांसद राना
शनिबार, पुस २०, २०८१
लुम्बिनी प्रदेशका सांसद एवं पूूर्व मन्त्री वीरबहादुर रानाले सहकारीलाई उत्पादन र उद्यमशिलतासँग जोड्नुुपर्ने बताएका छन् । कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाल्पाको तेस्रो वार्षिक साधारण सभा एंव दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रेस सेन्टर पाल्पाको अधिवेशन : अध्यक्षमा दर्नाल
शनिबार, पुस २०, २०८१
प्रेस सेन्टर नेपाल पाल्पा शाखाको अधिवेशन तानसेनमा भएको छ । एक भव्य समारोहकाबिच शाखाको छैठौं जिल्ला अधिवेशन भएको हो ।
पत्रकार महासंघको गरिमालाई कायम राख्नुुहोस् : शर्मा
शनिबार, पुस २०, २०८१
नेपाल पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले पत्रकार महासंघको गरिमालाई कायम राख्न आग्रह गरेका छन् ।
पत्रकार महासंघ पाल्पाले मनायो ३३ औं स्थापना दिवस
शुक्रबार, पुस १९, २०८१
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आफ्नो ३३ औं स्थापना दिवस मनाएको छ । महासंघले शुक्रबार तानसेनको ऐतिहासिक पर्यटकीयस्थल श्रीनगरडाँडामा अन्तक्र्रिया तथा वनभोज कार्यक्रम गरी दिवस मनाएको हो ।
मुगुमा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प
शुक्रबार, पुस १९, २०८१
आज बिहान ८ बजेर ३ मिनेट जाँदा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
चिसो सिरेटो र हुस्सुले जनजीवन कष्टकर
शुक्रबार, पुस १९, २०८१
चिसो सिरेटो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर बनेको छ । मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका धेरै ठाउँमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने र सिरेटो चल्न थालेको छ ।
रेमिटेन्सले धानेको अर्थतन्त्र
शुक्रबार, पुस १९, २०८१
रेमिटेन्सले मुलुकको अर्थतन्त्र धानेको छ । नेपाल कृषि प्रधान देश भनिन्थ्यो । अहिले रेमिटेन्स प्रधानमुलुक भएको छ । खाडी, मलेसिया, कोरिया, युरोप र अमेरिकासम्म पुगेर श्रम गरिरहेका नेपालीले मुलुकको अर्थतन्त्रलाई अहिले भरथेग गरिरहेका छन् । निर्यात, पर्यटन, विदेशी सहयोग, अनुदान, ऋणजस्ता अर्थतन्त्रका अन्य स्रोत शिथिल बनेर रेमिट्यान्समाथि यस्तो परनिर्भरता बढ्दै...
बालगायक सचिनको निधन
बिहीबार, पुस १८, २०८१
बालगायक सचिन परियारको निधन भएको छ ।त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान उनको १३ वर्षको उमेरमा निधन भएको हो ।
बुटवल उपमहानगरपालिकाले बनायो नगर गान
बिहीबार, पुस १८, २०८१
बुटवल उपमहानगरपालिकाले नगर गान तयार गरेको छ ।
स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री
बिहीबार, पुस १८, २०८१
यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो ।


