गाडी भाडा बढ्यो, पाल्पा–काठमाडौंको कति ?
मंगलबार, पुस २३, २०८१
हराउँदै गयो गुन्द्री बुन्ने चलन
मंगलबार, पुस २३, २०८१
पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ ।
जाडो बढेपछि बन्द हुन थाले विद्यालय
मंगलबार, पुस २३, २०८१
केही दिन यता तराईका जिल्लाहरुमा अत्याधिक रुपमा चिसो बढेको छ । अधिकतम तापक्रम कम हुँदा चिसो अत्यधिक बढ्दै गएको हो ।
नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प
मंगलबार, पुस २३, २०८१
आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
दोस्रो टेस्ट क्रिकेटमा जिम्बावेको हार
सोमबार, पुस २२, २०८१
दोस्रो टेस्ट क्रिकेटमा अफगानिस्तानले जिम्बावेलाई ७२ रनले हराएको छ । योसँगै अफगानिस्तानले दुई खेलको टेस्ट शृङ्खला १–० ले जितेको छ ।
पाल्पाली पत्रकारलाई व्यवसायीहरुको हकहितमा कलम चलाउन आग्रह
सोमबार, पुस २२, २०८१
पाल्पा व्यापार संघले जिल्लाका पत्रकारलाई व्यवसायीहरुको हकहितमा कलम चलाउन आग्रह गरेको छ । सोमबार संघले कार्यालयमा नेपाल पत्रकार महासंघ पाल्पाका नवनिर्वाचित समितिलाई बधाई तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्दै जिल्लाका उद्योगी व्यवसायीहरुको हकहितमा सशक्त ढंगले कलम चलाई दिन आग्रह गरेको हो ।
ग्लोबल बैंकद्वारा सातवटै प्रदेशमा रक्तदान कार्यक्रम
सोमबार, पुस २२, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले सातवटै प्रदेशमा वृहत रक्तदान कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
आँधीखोलामा तटबन्ध निर्माण
सोमबार, पुस २२, २०८१
नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो ।
रिलायबलले गाउँ–गाउँ बिमा सचेतना पुर्याउँदै
शनिबार, पुस २०, २०८१
बिमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको रिलायबल लाइफ इन्स्योरेन्स पाल्पा शाखाले गाउँ– गाउँमा बिमा सचेतना पुर्याउन थालेको छ ।


