Shittalpati
अबको राजनीति र राजनीतिक उपभोक्तावादको प्रभाव
अबको राजनीति र राजनीतिक उपभोक्तावादको प्रभाव सामान्य बुझाइमा किनमेल भन्नाले उपभोक्ताले बजारमा आफ्ना आवश्यकता खरिद गर्ने प्रवृतिलाई बुझिन्छ तर अब यो प्रवृति राजनीतिमा पनि देखापर्दैछ । बजारमा नागरिकको किनमेल प्रक्रियामा पनि राजनीतिक अभिव्यक्ति बन्न थालेको छ । एउटा उपभोक्ता भन्छ “म यो उत्पादन किन्ने छैन, किन कि यस बस्तुकोे उत्पादन गर्ने कम्पनीको व्यवहार मेरो मूल्यसँग मेल...
उच्च शिक्षाले नैतिक नेतृत्व र जिम्मेवार नागरिक निर्माण गर्नेमा जोड
उच्च शिक्षाले नैतिक नेतृत्व र जिम्मेवार नागरिक निर्माण गर्नेमा जोड उच्च शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम  मात्र नभई नैतिक, इमानदार, निष्ठावान, सिर्जनशील र जिम्मेवार नागरिक निर्माण गर्ने आधार भएको जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । तानसेनमा रहेको पाल्पा बहुमुखी क्याम्पसले आयोजना गरेको कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको सम्मान तथा बधाइ कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो बताएका हुन् ।     
आज हरिशयनी एकादशी : घर घरमा तुलसी रोपिदैँ
आज हरिशयनी एकादशी : घर घरमा तुलसी रोपिदैँ आज हरिशयनी एकादशी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुको पूजा–आराधना गर्नुका साथै घर–घरमा तुलसीको बिरुवा रोपेर धार्मिक परम्परालाई निरन्तरता दिने गर्दछन् ।     
आजदेखि चतुर्मास व्रत आरम्भ
आजदेखि चतुर्मास व्रत आरम्भ हिन्दू धर्मावलम्बीहरूले आजदेखि चार महिनासम्म चल्ने पवित्र चतुर्मास व्रत आरम्भ गर्दै छन् । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म रहने यस अवधिलाई धार्मिक साधना, उपासना, संयम र आत्मशुद्धिको विशेष समयका रूपमा मानिन्छ । धार्मिक मान्यताअनुसार यस अवधिमा भगवान् विष्णु योगनिद्रामा रहने विश्वास छ । चतुर्मासभर भक्तजनले नियमित पूजा–आराधना, जप, ध्यान,...
कालीगण्डकी नदीमा अज्ञात पुरुषको शव फेला
कालीगण्डकी नदीमा अज्ञात पुरुषको शव फेला जिल्लाको बगनासकाली गाउँपालिका–६ बेल्टारीस्थित कालीगण्डकी नदी किनारमा अज्ञात पुरुषको शव फेला परेको छ । शुक्रबार बिहान अन्दाजी ५०–५५ वर्ष उमेरका जस्तो देखिने एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
राजस्व संकलनमा कमजोर लुम्बिनी सरकार
राजस्व संकलनमा कमजोर लुम्बिनी सरकार लुम्बिनी प्रदेश आन्तरिक राजस्व संकलनमा कमजोर देखिएको छ । लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा प्रदेश सरकार  कमजोर देखिएको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारण गरेको आन्तरिक राजस्व संकलन लक्ष्यको आधा पनि पूरा गर्न सकेको छैन्  । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार उसले आन्तरिक...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३४ जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३४ जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागूऔषसहित ३४ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, दाङ, बाँके, सुनसरी, सल्यान, बारा, चितवन, भक्तपुर, मोरङ, सर्लाही, कञ्चनपुर,सुर्खेत, बर्दिया, जुम्ला लगायतका ठाउँहरुबाट प्रहरीले अवैध लागूऔषसहित ३४ जनालाई पक्राउ गरेको हो ।     
गुल्मी अस्पतालमा इकोकार्डियोग्राफी सेवा
गुल्मी अस्पतालमा इकोकार्डियोग्राफी सेवा गुल्मी अस्पताल तम्घासमा इकोकार्डियोग्राफी स्क्रिनिङ सेवा सुरु गरिएको छ ।  पछिल्लो समय विभिन्न प्रकारका विशिष्टिकृत सेवा प्रदान गर्न सुरु गरेको अस्पतालले इकोकार्डियोग्राफी स्क्रिनिङ अर्थात् इको सेवा समेत प्रारम्भ गरेको हो । 
कैलाशनगर–बतासेडाँडा–ढुङाखानी : पाल्पाको उदाउँदो पर्यटन गन्तव्य
कैलाशनगर–बतासेडाँडा–ढुङाखानी : पाल्पाको उदाउँदो पर्यटन गन्तव्य पाल्पा जिल्ला प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा र ऐतिहासिक, सांस्कृतिक विविधताले भरिपूर्ण जिल्ला हो । यहाँ थुप्रै पर्यटकीयस्थलहरु छन् । पछिल्लो समय तानसेनका कैलाशनगर–बतासेडाँडा–ढुङाखानी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । हरियाली वन, मनोरम पहाडी दृश्य, स्वच्छ वातावरण र शान्त परिवेशले यस क्षेत्रलाई उत्कृष्ट पर्यटन गन्तव्यको रूपमा...
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु जिल्लाको तिनाउ गाउँपालिका–३ छहरागैरास्थित सिद्धार्थ राजमार्गमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आज पुष्पलाल स्मृति दिवस मनाइँदै
आज पुष्पलाल स्मृति दिवस मनाइँदै नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको  स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ संगठनले विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन् ।      
पुष्पलाल र बीपीको  भजन मात्र गाउँने हो वा कर्म अनुकरण गर्ने ?
पुष्पलाल र बीपीको  भजन मात्र गाउँने हो वा कर्म अनुकरण गर्ने ? नेपालमा हरेक वर्ष साउन महिनाको ६ गते बीपी र ७ गते पुष्पलालको फोटोमा माल्र्यापण गरेपछि नेताहरूले उहाँहरूको योगदानबारे चर्चा गर्दै आफू उहाँहरूले देखाएको मार्गमा हिंड्ने प्रतिवद्धता व्यक्त गर्दछन् । कार्यक्रमस्थलबाट बाहिरएपछि ती नेता वा कार्यकर्ताले बीपी र पुष्पलाललाई बिर्सने गरेकाले नै देशमा विकृति, विसंगति मौलाएको प्रष्ट छ ।
Weather Update