Shittalpati
ज्योतिषशास्त्रको मीमांसा
ज्योतिषशास्त्रको मीमांसा वैदिक ज्ञान परम्परामा ज्योतिषशास्त्रको स्थान अत्यन्त प्राचीन, विशिष्ट र महत्वपूर्ण रहेको छ । वेदका छ वटा अङ्गहरु शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष हुन् । जस मध्ये ज्योतिषलाई प्रमुख वेदाङ्गका रूपमा स्वीकार गरिएको छ ।
तानसेनले किन ‘इग्नोर’ गर्छ ? : अज्ञानता, नियत कि सम्भावना नचिन्ने कमजोरी
तानसेनले किन ‘इग्नोर’ गर्छ ? : अज्ञानता, नियत कि सम्भावना नचिन्ने कमजोरी तानसेन एउटा शहर मात्र होइन । यो त इतिहासका सबै कालखण्ड प्राचिन, मध्य र आधुनिक, सबैको समिश्रण हो । यो इतिहास हो, संस्कृति हो, पहिचान हो, सम्भावना हो र एउटा लामो सभ्यताको स्मृति हो । तर आज यहाँ एउटा गम्भीर प्रश्न उठिरहेको छ,तानसेनले आफ्नै सम्भावनालाई किन इग्नोर गरिरहेको छ ?
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी स्वर्णिमलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी स्वर्णिमलाई प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ ।  प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् ।
छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना मृत अवस्थामा फेला परेका छन् ।
आज हरिपरिवर्तिनी एकादशी : भगवान् विष्णुको पूजा गरिँदै
आज हरिपरिवर्तिनी एकादशी : भगवान् विष्णुको पूजा गरिँदै हिन्दू धर्मावलम्बीहरूले आज हरिपरिवर्तिनी एकादशी व्रत श्रद्धापूर्वक मनाउँदैछन् ।  भाद्र शुक्ल पक्षमा पर्ने यस एकादशीलाई भगवान् विष्णुको पूजा–आराधना तथा उपासनाका लागि महत्वपूर्ण दिनका रूपमा लिइन्छ ।
बुटवलमा पाराग्लाइडिङ उडानको परीक्षण सफल
बुटवलमा पाराग्लाइडिङ उडानको परीक्षण सफल बुटवलमा पाराग्लाइडिङ उडानको सफल परीक्षण गरिएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ नुवाकोट डाँडाबाट बुटवल उपमहानगरपालिका–१३ बेलबास बदेलपोखरी जितेश्वरी मावि क्षेत्रसम्म पाराग्लाइडिङको सफल परीक्षण उडान गरिएको हो ।
भोटेकोशी बाढी : मृतकको संख्या एक हजार ४ सय ५१ पुग्यो
भोटेकोशी बाढी : मृतकको संख्या एक हजार ४ सय ५१ पुग्यो रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ ५ बजेसम्म  मृत्यु हुनेको संख्या १ हजार ४ सय ५१ पुगेको छ ।
विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै
विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै आज सेप्टेम्बर २१ अर्थात ‘विश्व शान्ति दिवस’ नेपाललगायत विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ लाई अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने गरिन्छ ।
आज विश्व अल्जाइमर्स दिवस
आज विश्व अल्जाइमर्स दिवस विश्वभर आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व अल्जाइमर्स दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन यो दिवस मनाउने गरिन्छ । उक्त दिवस सन् १९९४ देखि मनाउन थालिएको हो ।
पाल्पाको भालेबास गाडी दुर्घटना : घाइते मध्ये एक जनाको मृत्यु (अपडेट)
पाल्पाको भालेबास गाडी दुर्घटना : घाइते मध्ये एक जनाको मृत्यु (अपडेट) जिल्लाको तानसेन नगरपालिका–८, भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको छ । आज दिउँसो बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनुसरा खाम्चाको मृत्यु भएको हो ।
पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते
पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते पाल्पाको तानसेन नगरपालिका–८, भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।  आज दिउँसो बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका हुन् ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३० जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३० जना पक्राउ देशका विभिन्न स्थानबाट लागूऔषध सहित विभिन्न स्पथानबाट ३० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कास्की, महोत्तरी, बारा, सिराहा, ललितपुर, धनुषा, झापा, बझाङ, धनकुटा, कैलाली लगायतका जिल्लाबाट लागूऔषसहित ३० जना पक्राउ परेका हुन् ।
Weather Update