Shittalpati
पाल्पामा बेमौसमी वर्षाले तीन करोडको क्षति, कहाँ कति ?
पाल्पामा बेमौसमी वर्षाले तीन करोडको क्षति, कहाँ कति ? पाल्पामा बेमौसमी वर्षाले धानबालीमा पुर्‍याएको क्षतिको विवरण आएको छ । कार्तिकमा परेको बेमौसमी बर्षाको कारण कृषकहरुले लगाएको धानवालीमा तीन करोड बढीको क्षति गरेको छ । पाल्पा कृषि ज्ञान केन्द्रका अनुसार ३ दिनसम्म परेको अविरल बर्षाको कारण यहाँ ३ करोड ४० लाख बराबरको धान नोक्सान भएको हो ।
‘समाज विकासमा पत्रकारको भूमिका महत्वपूर्ण’
‘समाज विकासमा पत्रकारको भूमिका महत्वपूर्ण’ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य बसन्त घर्ती मगरले समाज विकासमा पत्रकारको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।
महिला नेतृत्वको इतिहास रच्छु: महामन्त्री कुंवर
महिला नेतृत्वको इतिहास रच्छु: महामन्त्री कुंवर नेपाल विद्यार्थी संघकी महामन्त्री महेश्वरी कुवंरले नेपाली राजनीतिमा महिला नेतृत्वको इतिहास रच्ने बताएकी छन् ।
काँग्रेसले दियो देउराली स्वास्थ्यचौकीलाई सामग्री
काँग्रेसले दियो देउराली स्वास्थ्यचौकीलाई सामग्री नेपाली काँग्रेस रिब्दीकोट गाउँपालिका–१ वडा कार्यालयले देउराली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री दिएको छ । काँग्रेसले कोरोना महामारी कायमै रहेकाले विभिन्न संघसंस्थाहरुबाट प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्यचौकीलाई दिएको हो ।
पाल्पामा कृषि प्रमुख तथा प्राविधिकहरुसँग छलफल
पाल्पामा कृषि प्रमुख तथा प्राविधिकहरुसँग छलफल कृषि उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई केन्द्रविन्दु बनाएर प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई पाल्पाले जिल्लाका १० वटै स्थानीयतहका कृषि शाखा प्रमुख तथा प्राविधिकहरुसँग छलफल गरेको छ ।
सात सय बिघा जमिनमा सिँचाइ पुर्‍याइने
सात सय बिघा जमिनमा सिँचाइ पुर्‍याइने सात सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुर्‍याउने गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजनाको निर्माण सुरुआत भएको छ ।
आजदेखि ‘सत्यवती मेला’, चिच्याएर सत्यवती बज्यैसँग वर मागिदैं
आजदेखि ‘सत्यवती मेला’, चिच्याएर सत्यवती बज्यैसँग वर मागिदैं पाल्पाको ऐतिहासिक तथा धार्मिक ‘सत्यवती मेला’ आजदेखि सुरु भएको छ । तिनाउँ गाउँपालिका –४ सत्यवती ताल क्षेत्रमा रहेको मन्दिरमा मेला सुरु भएको हो ।
प्रमुखविहीन पाल्पाको खानेपानी कार्यालय
प्रमुखविहीन पाल्पाको खानेपानी कार्यालय प्रदेश सरकार मातहतमा रहेको पाल्पाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुखविहीन बनेको छ । कार्यालयका तत्कालिन डिभिजन प्रमुख शिवकुमार श्रेष्ठ गत असोज २१ गते अनिवार्य अवकाश भएपछि कार्यालय प्रमुखविहीन बनेको हो ।
पाल्पामा बन्दको प्रभाव, यात्रुलाई सास्ती
पाल्पामा बन्दको प्रभाव, यात्रुलाई सास्ती मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव पाल्पामा पनि देखिएको छ । यहाँ बिहानैदेखि सार्वजनिक सवारी साधनहरू चल्न सकेका छैनन् ।
आठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवा सिफारिस
आठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवा सिफारिस नेपाल प्रहरीका आठ प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
न्यायालय:  प्रक्रिया नै गलत
न्यायालय: प्रक्रिया नै गलत बार एसोसियसनको परिसर भित्र कानुन व्यवसायीहरु बिच कुटा कुट भएको दृश्य सार्वजनिक भयो । लाग्दछ यो दृश्य देख्दा नेपालमा गणतन्त्रको आवरणमा छाडातन्त्र मौलायो ।
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो
Weather Update