Shittalpati
काँग्रेस नेता पन्तद्वारा स्वास्थ्य सामग्री वितरण
काँग्रेस नेता पन्तद्वारा स्वास्थ्य सामग्री वितरण नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य राजन प्रसाद पन्तले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री वितरण गर्दै आएका छन् । उनले नेपाल सरकारको स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामग्री यहाँका विभिन्न गाउँपालिकाका स्वास्थ्यचौकीहरुलाई वितरण गर्दै आएका हुन् ।
यी हुन् गुल्मी काँग्रेस हाक्ने हस्तीहरु
यी हुन् गुल्मी काँग्रेस हाक्ने हस्तीहरु नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मी जिल्लाको अधिवेशनले खिलध्वज पन्थीको सभापतित्वमा नयाँ नेतृत्व पाएको छ । अधिवेशनले जिल्लाको सिंगो पार्टीलाई हाक्ने युवा नेतृत्व दिएको छ । सभापतिमा निर्वाचित युवा नेता पन्थीले भारी मतसहित जिल्लाको नेतृत्व हात पारेका छन् । उनले खसेको कुल मत मध्ये एक हजार २ सय ७१...
काँग्रेसभित्र युवा नेतृत्व
काँग्रेसभित्र युवा नेतृत्व नेपाली काँग्रेसको जिल्ला तहसम्मका अधिवेशन चलिरहेका छन् । अहिले अधिकांश स्थानमा गाउँ÷नगर, क्षेत्र, जिल्लाका अधिवेशन भइसकेका छन् भने केही स्थानमा हुने तयारी छ ।
ज्योति विकास बैंकद्वारा वृद्धाहरुलाई न्यानो कपडा
ज्योति विकास बैंकद्वारा वृद्धाहरुलाई न्यानो कपडा ज्योति विकास बैंकले वृद्धाहरुलाई न्यानो कपडा सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रागिरी नगरपालिका, काठमाडौंस्थित मातातीर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरू सहयोग गरेको हो ।
ओमिक्रोन फैलिन नदिन निगरानी
ओमिक्रोन फैलिन नदिन निगरानी कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो ।
गुल्मी काँग्रेस सभापतिमा पौडेल पक्षका पन्थी विजयी
गुल्मी काँग्रेस सभापतिमा पौडेल पक्षका पन्थी विजयी नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मी जिल्लाको अधिवेशनले खिलध्वज पन्थीलाई सभापतिमा निर्वाचित गरेको छ । पन्थीले एक हजार २ सय ७१ मत ल्याए ।
न्याय पालीकालाई स्वतन्त्र बनाउने की नियन्त्रित ?
न्याय पालीकालाई स्वतन्त्र बनाउने की नियन्त्रित ? “सानालाई ऐन ठूलालाई चैन ।” “नेपालको कानुन दैवले जानुन ।” “सम्पत्ती सिध्याएर सुकुमवासी हुनु छ भने मुद्दा मामिला गर ।” यी केहि भनाईहरु नेपालको न्यायालयबाट बेलाबेलामा भएका त्रुटी र बेथीतिको विरुद्धमा नेपाली समाजमा प्रचलित र बेला बेलामा सुन्न पाईने भनाईहरु हुन् ।
एमाले महाधिवेशन: पाँच पदाधिकारी निर्विरोध
एमाले महाधिवेशन: पाँच पदाधिकारी निर्विरोध नेकपा एमालेको १० औं महाधिवेशमा पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदका लागि पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
हल्का हिमपातको सम्भावना
हल्का हिमपातको सम्भावना न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ ।
रानीमहल सहकारीको चौंथो अधिवेशन, अध्यक्षमा पुनःबैजु
रानीमहल सहकारीको चौंथो अधिवेशन, अध्यक्षमा पुनःबैजु रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको १३ औं साधारण सभा तथा चौंथो अधिवेशन भएको छ । सहकारीले तानसेनमा एक औपचारिक कार्यक्रमका बिच साधारण सभा तथा अधिवेशन गरेको हो ।
‘देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छ’
‘देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छ’ जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन ।
रेसुङ्गा नगर सरकारको सेवा घरदैलोमा
रेसुङ्गा नगर सरकारको सेवा घरदैलोमा जिल्लाको रेसुङ्गा नगर सरकारले आफ्नो सेवालाई नागरिकको घरदैलोमा पुर्‍याएको छ । नगर सरकारले नागरिकलाई घरआगनमै स्थानीय सरकार आएको अनुभूति दिलाउन एकिकृत घुम्ती शिविरमार्फत सेवालाई घरदैलोमा पुर्‍याएको हो ।
Weather Update