Shittalpati
यातायात कार्यालयको सेवा सुधार गर्न नयाँ मापदण्ड
यातायात कार्यालयको सेवा सुधार गर्न नयाँ मापदण्ड सवारी चालक अनुमतिपत्र वितरणमा चरम लापरबाही भइरहेको गुनासो बढेपछि श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले थप मापदण्ड बनाएर कडाइ गर्ने भएको छ । सेवाग्राहीको गुनासो सम्बोधन गर्न यातायात व्यवस्था तथा सवारी चालक अनुमतिपत्र कार्यालयको सेवामा उल्लेख्य सुधार ल्याउनुपर्ने भएकाले मन्त्रालयले थप मापदण्ड बनाएको हो ।
प्रभु बैंकको शेयर कारोबार खुला
प्रभु बैंकको शेयर कारोबार खुला प्रभु बैंकको रोक्का रहेको शेयर कारोबार खुला भएको छ । बैंकले गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा कमजोरी नगर्ने प्रतिवद्धता जनाएपछि नेप्सेले शुक्रबार नै कारोबार खुला गर्ने निर्णय गरेको थियो ।
माछापुच्छ्रेको एटीएमबाट विना कार्ड पैसा
माछापुच्छ्रेको एटीएमबाट विना कार्ड पैसा माछापुच्छ्रे बैंकले एमबिएल कार्डलेस विथड्रल सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङ सुविधालाई हरेक तह र तप्कासम्म पुर्‍याउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
महिलाले २० रुपैयाँबाट चलाएको सहकारीको कारोबार करोडौं
महिलाले २० रुपैयाँबाट चलाएको सहकारीको कारोबार करोडौं कुनै बेला महिलाहरुले सहकारी सञ्चालन गर्छौं भन्दा पत्याउँदैन्थे । पैसाको लागि पुरुषको भर पर्नुपथ्यो । तर अहिले २० रुपैयाँबाट महिलाहरुले समूह गठन गरी स्थापना गरेको गुल्मीको एक सहकारीले अहिले करोडौंको कारोबार गर्न सफल भएको छ ।
पाल्पामा ५ नयाँ संक्रमित थपिए, चार निको
पाल्पामा ५ नयाँ संक्रमित थपिए, चार निको जिल्लामा पछिल्लो २४ घण्टामा थप ५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
कामना सेवाको वार्षिक उत्सवमा रक्तदान
कामना सेवाको वार्षिक उत्सवमा रक्तदान कामना सेवा विकास बैंकले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बैंकले क्षेत्रीय कार्यालय बुटवलको आयोजनामा रक्तदान कार्यक्रम गरेको हो ।
समृद्धिको आधार सहकारी
समृद्धिको आधार सहकारी ‘सह’ र ‘कार्य’ मिलेर सहकारी बनेको छ । जसको शाब्दिक अर्थ एक आपसमा सँगै मिलेर बस्नु, सोच्नु, मिलेर काम गर्नु, मिलेर व्यवसाय गर्नु वा मिलेर उद्यम गर्नु हो ।
सडक बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै
सडक बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित बसपार्कमा सागर नेपाली बिहान सबेरैदेखि राति अबेरसम्म भेटिन्छन् । उनी सदरमुकामको तम्घास बजारमा अन्य कुनै कामले होइन, विभिन्न मानिससँग पैसा माग्दै हिँड्छन् ।
पाल्पामा चोरी भएको ट्याक्टर तनहुँमा भेटियो
पाल्पामा चोरी भएको ट्याक्टर तनहुँमा भेटियो पाल्पामा चोरी भएको ट्याक्टर तनहुँमा भेटिएको छ । जिल्लाको तिनाउ गाउँपालिका ६ खारापानीबाट हराएको लु. ४ त ६९८६ नम्वरको ट्याक्टर तनहुँको दमौलीमा भेटिएको हो ।
पाल्पामा लायन्स र लियो क्लवले मनाए मधुमेह दिवस
पाल्पामा लायन्स र लियो क्लवले मनाए मधुमेह दिवस जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहेका लायन्स र लियो क्लवले मधुमेह दिवस मनाएका छन् ।
पाल्पाबाट एमालेका १६ प्रतिनिधि निर्विरोध चयन
पाल्पाबाट एमालेका १६ प्रतिनिधि निर्विरोध चयन नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको लागि पाल्पाबाट १६ जना महाधिवेशन प्रतिनिधीहरु निर्विरोध चयन भएका छन् ।
थप चार स्थानमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा
थप चार स्थानमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा  बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरूलाई सहजै बैंकको पहुँचमा ल्याउने गरी मेगा बैंकले देशभर नयाँ शाखा विस्तार अभियानलाई तीव्रता दिएको छ ।
Weather Update