Shittalpati
बञ्जी जम्प र स्विङको एक पृथक अनुभव
बञ्जी जम्प र स्विङको एक पृथक अनुभव मानिसको इच्छा पनि खै कस्ता–कस्ता खालका हुन्छन् ? एकपछि अर्को गर्दै नयाँ इच्छाहरू जन्मि रहन्छन् । तर सीमित स्रोत साधनका बिचबाट असीमित इच्छा र आकांक्षाहरू पूरा गर्नुपर्ने हाम्रो बाध्यता छ । केटाकेटी अवस्थामा आकाशमा चिल र गिद्ध उडेको देखेर अचम्म लाग्थ्यो । त्यसैगरी उड्न पाए कस्तो हुन्छ होला  भनेर कल्पना...
सांसदहरु भन्छन्–‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
सांसदहरु भन्छन्–‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’ पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना गतिविधिहरु बढाउन थालेपछि बल्ल सांसदहरुले मुख खोलेका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्ने अधिकांस सांसदहरुले पूर्वराजा र राजावादीका पछिल्लो गतिविधिप्रति आफ्ना धारणा व्यक्त गरेका हुन् ।
रामपुरका  महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा 
रामपुरका  महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा  जिल्लाको रामपुर नगरपालिकाले श्रमिक महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा दिएको छ ।
मोहन कन्यामा मनाइयो  महिला दिवस
मोहन कन्यामा मनाइयो  महिला दिवस जिल्लाको तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । अभिमुखीकरण कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
तिब्बतमा भूकम्प, नेपालमा धक्का
तिब्बतमा भूकम्प, नेपालमा धक्का चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार दिउँसो २ बजेर ३५ मिनेटमा उक्त स्थानमा केन्द्र भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प भएको हो ।
सर्वदलीय स्ववियु बनाउन लागि परेका छौं  : पूर्व स्ववियु सभापति भट्टराई
सर्वदलीय स्ववियु बनाउन लागि परेका छौं : पूर्व स्ववियु सभापति भट्टराई त्रिभुवन विश्वविद्यालयले देशभरी आङ्खिक क्याम्पसहरुमा आउँदो चैत्र ५ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गरेको छ । निर्वाचन तालिका अनुसार देशभरीका क्याम्पसहरुमा विद्यार्थी संघ/संगठनले आ–आफ्ना गतिविधिहरु अगाडि बढाएका छन् ।
पाल्पामा डढेलो सचेतनाका लागि रेडियो संवाद
पाल्पामा डढेलो सचेतनाका लागि रेडियो संवाद पछिल्ला केही दिन यता जिल्लाका विभिन्न ठाउँहरुमा डढेलोका घटनाहरु बढ्दै गएका छन् । बढ्दो घटनाहरुलाई रोक्न जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयले सक्रियता देखाएका छन् । उनीहरुले समुदायस्तरमा डढेलो लाग्न नदिने, लागेमा अपनाउनुपर्ने उपाय लगायतका विषयमा पत्रकार महासङ्घ पाल्पाको सहजीकरणमा रेडियो संवाद कार्यक्रममार्फत सचेतनामूलक जानकारी गराएका छन् ।
समाचार प्रभाव : सिद्धबाबा सुरुङमार्गका कामदारले पाए एक महिनाको तलव
समाचार प्रभाव : सिद्धबाबा सुरुङमार्गका कामदारले पाए एक महिनाको तलव शितलपाटी डटकमले ‘सिद्धबाबा सुरुङमार्गका कामदारले तीन महिनादेखि पाएनन् ज्याला’ शिर्षकको समाचार प्रकाशन गरेको केही समयमै कामदारले एक महिनाको पारिश्रमिक पाएका छन् । उनीहरुले समाचार आएको केही घण्टामै आफुहरुको मोवाइलमा एक महिनाको पारिश्रमिकको म्यासेज आएको बताए ।
राष्ट्रियसभाबाट पनि अध्यादेश स्वीकृत
राष्ट्रियसभाबाट पनि अध्यादेश स्वीकृत प्रतिनिधिसभामा बुधबार स्वीकृत भएका पाँच अध्यादेश राष्ट्रिय सभाबाट पनि स्वीकृत भएको छ । बिहीबार राष्ट्रियसभाको बैठकमा विभिन्न पाँचवटा अध्यादेश निर्णयार्थ पेस भएका थिए । उक्त अध्यादेशहरू राष्ट्रियसभाबाट बहुमतले स्वीकृत गरिएको हो ।
प्रतिनिधिसभाबाट अध्यादेश स्वीकृत
प्रतिनिधिसभाबाट अध्यादेश स्वीकृत सरकारले  बुधबार प्रतिनिधि सभाको बैंठकमा प्रस्तुत गरेका चार वटा अध्यादेश स्वीकृत भएको छ ।  सरकारले बैंठकमा पेश गरेका निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि, आर्थिक कार्यविधि र सुशासनसम्बन्धी अध्यादेश संसदबाट स्वीकृत गरेको हो ।
Weather Update