Shittalpati
शून्य भेदभाव दिवसको सार्थकता
शून्य भेदभाव दिवसको सार्थकता हरेक वर्षको मार्च १ गते विश्वभरी नै संयुक्त राष्ट्र संघले शून्य भेदभाव दिवस मनाउने गर्दछ । आज पनि यो दिवस विश्वभर मनाइँदै छ ।
आज बुटवलमा राप्रपाको जागरण सभा
आज बुटवलमा राप्रपाको जागरण सभा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बुटवलमा प्रदेशस्तरीय जागरण सभा गर्न लागेको छ । ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने नारासहित राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा सभा गर्न  लागिएको हो ।
नेशनल लाईफले मनायो ३८ औं वार्षिकोत्सव
नेशनल लाईफले मनायो ३८ औं वार्षिकोत्सव नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाए गरेको छ ।
आज ग्याल्पो ल्होछार, सार्वजनिक बिदा
आज ग्याल्पो ल्होछार, सार्वजनिक बिदा आज ग्याल्पो ल्होछार, तिब्बती बौद्ध धर्म अवलम्ब गर्ने शेर्पा समुदायमा यो पर्व मनाउने गरिन्छ । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज विभिन्न कार्यक्रम आयोजना गरी यो  पर्व मनाउँदै छन् ।
गैरसरकारी संस्था नागरिकप्रति जवाफदेही बन
गैरसरकारी संस्था नागरिकप्रति जवाफदेही बन विश्वको तथ्यांकलाई हेर्ने हो भने कुनै पनि देशमा जब राज्य कमजोर हुन्छ, गैरसरकारी संस्थाको (गैसस) प्रभाव बढेको देखिन्छ । लामो समयसम्म द्वन्द्वमा रहेका देशहरु द्वन्द्व समाधानपछि र प्राकृतिक विपत्पछि यस्ता संस्थाहरुको संख्या उल्लेख्य मात्रामा बढेको पाइन्छ ।
दशौँ राष्ट्रिय खेलकुद फेरि सर्‍यो
दशौँ राष्ट्रिय खेलकुद फेरि सर्‍यो १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति फेरि सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहीबार बसेको बोर्ड बैठकले दशौँ राष्ट्रियको नयाँ मिति तोकेको हो । 
पाल्पामा यसरी मनाइयो मगर एकता दिवस
पाल्पामा यसरी मनाइयो मगर एकता दिवस पाल्पा लगायत देशभरका मगर समुदायले बिहीबार हर्साेल्लासका साथ ४३ औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय रुपमा मनाएका हुन् ।
छिट्टै कृषक र साना बचतकर्ताको हित हुने ऐन आउँछ : सभापति थापा
छिट्टै कृषक र साना बचतकर्ताको हित हुने ऐन आउँछ : सभापति थापा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति कुसुमदेवी थापाले छिट्टै कृषक र साना बचतकर्ताहरुको हित हुने गरी ऐन आउने बताएकी छन् । रामपुर नगरपालिकाले गरेको स्वागत तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले  कृषक र साना बचतकर्ताहरुका लागि छिट्टै ऐन ल्याउने  तयारी भएको बताएकी हुन् ।
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि श्रद्धालुको भीड
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि श्रद्धालुको भीड महाशिवरात्रिको अवसरमा पाल्पाका प्रसिद्ध धाम तथा शिवका मन्दिरमा बुुधबार बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ । तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुर लगायतका शिवालय मन्दिरहरूमा भगवान शिवको पूजाआजा तथा भजन कीर्तन गर्ने भक्तजनको भीड लागेको...
अन्नपूर्ण होटलमा शिवरात्रिको प्रसाद वितरण
अन्नपूर्ण होटलमा शिवरात्रिको प्रसाद वितरण जिल्लाको तानसेन नगरपालिका– ३ भगवतीटोलस्थित अन्नपूर्ण होटलमा शिवरात्रि पर्वको प्रसाद वितरण गरिएको छ । बुधबार महाशिवरात्रि पर्वको अवसरमा होटलले  हरेक वर्ष जस्तै यस वर्ष पनि प्रसाद वितरण गरेको हो ।
Weather Update