लायन्स क्लव अफ पाल्पा भैरवद्वारा वृक्षारोपण

तानसेन, लायन्स क्लव अफ पाल्पा भैरवले तानसेनको बतासेडाँडामा फुलहरुको वृक्षरोपण गरेको छ । क्लवका अध्यक्ष अर्जुन कार्की, प्रमुख अतिथि डिष्ट्रिक ग्याट टीम ईभ्यालुशन सुशील प्रधान सहित गएको लायन्सको टोलीले पर्यटकिय क्षेत्र बतासेडाँडामा जाकाराण्डा र गुलमोहरका १ सय ५० बिरुवा रोपण गरेको हो ।
तस्वीर : जगदीश भट्टराई/ शितलपाटी डटकम
प्रकाशित मिति: शनिबार, साउन ३, २०८२
प्रतिक्रिया दिनुहोस्