आजदेखि स्वस्थानी व्रत सुरु
शुक्रबार, पुस २२, २०७९

श्री स्वस्थानी ब्रतकथा
शुक्रबार, पुस २२, २०७९
आज पौष शुक्ल पूर्णिमा हो । यस दिनदेखि हिन्दूहरुको घर–घरमा श्री स्वस्थानी ब्रतकथा पढिन्छ र सुनिन्छ । महिला, पुरुष भक्तजनहरु अगेनामा आगो ताप्दै कथा सुन्ने गरिन्छ । शंखरापुर नगरपालिका स्थित शालीनदीको तिरमा रहेको सत्तल, काठमांडौको उत्तरपट्टी रहेको पुरानो बस्ती साँखु लगायतका ठाउँहरुमा भक्तजनहरुले नुुहाउने गर्दछन् ।

पाल्पाको रैनादेवी छहरामा बस दुर्घटना, ६ जनाको मृत्यू, १८ घाइते
शुक्रबार, पुस २२, २०७९
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस विहिबार राती दुर्घटना हुँदा खुर्साने गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सबै महिला रहेका छन् ।
_copy.jpg)
लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान
बिहीबार, पुस २१, २०७९
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दलहरूलाई आह्वान गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव
बिहीबार, पुस २१, २०७९
सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाश प्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन ।

स्ववियु चुनाव चैत ५ मा गर्न सिफारिस
बिहीबार, पुस २१, २०७९
लामो समयदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न सिफारिस गरिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ मा स्ववियुको चुनाव गर्न कार्यकारी परिषद्मा सिफारिस गरेको हो ।

ट्याक्टरले किच्दा सहचालकको मृत्यु
बिहीबार, पुस २१, २०७९
जिल्लाको पूर्वखोला गाउँपालिका–३, कमेरे स्थित पूर्वखोला–निस्दी भित्री कच्ची सडक खण्डमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ । निस्दीबाट पूर्वखोलातर्फ आउँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्याक्टरले किच्दा पूर्वखोला–३, भालुकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको हो ।

गुल्मीमा १६ प्रतिशतले बढ्यो सुन्तला उत्पादन
बिहीबार, पुस २१, २०७९
गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा जिल्लामा १६ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । गत वर्ष पाँच सय ३० हेक्टर क्षेत्रफलमा पाँच हजार नौं सय ३६ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा कूल नौ सय...

गणेश सहकारीले दियो शेयर सदस्यलाई शिक्षा
बिहीबार, पुस २१, २०७९
जिल्लाको तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सहकारी बारे शिक्षा दिएको छ । बचत तथा ऋणको कारोबार गर्ने उद्देश्यले २०७० सालमा स्थापना भएको सो सहकारीले शेयर सदस्यहरुमा सहकारी सम्बन्धी ज्ञान दिनका लागि दुुई दिने सहकारी शिक्षा दिएको हो ।

ग्लोबल बैंकले गर्याे कर्मचारीलाई सम्मान
बिहीबार, पुस २१, २०७९
ग्लोबल आइएमई बैंकले कर्मचारीलाई सम्मान गरेको छ । बैंकले आफ्नो १६ औं स्थापनाको वर्षको अवसरमा बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको हो ।

सेवा प्रवाह सुधार
बिहीबार, पुस २१, २०७९
मुलुकमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह हुन सकिरहेको छैन । सरकारले आमनागरिकको हित, कल्याण एवं विकासका लागि बिना भेदभाव प्रदान गर्ने सेवालाई सार्वजनिक सेवा भनिन्छ । सार्वजनिक सेवा सरकार र जनता बीचको सम्बन्ध सेतु मात्र नभई सरकारको प्रभावकारिता र क्षमता पहिचान गर्ने माध्यम पनि हो ।

सहकारीको माध्यमबाट उत्पादन र रोजगारीलाई जोडौं : सांसद गैरे
बुधबार, पुस २०, २०७९
पाल्पा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले सहकारीको माध्यमबाट उत्पादन र रोजगारीलाई जोड्नुपर्ने बताएका छन् । बुधबार तानसेनमा जिल्ला सहकारी संघ पाल्पाको १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै संघीय सांसद् गैरेले जिल्लामा सहकारी अभियानले आर्थिक विकासका साथै उत्पादन, उद्यशीलता र रोजगारीलाई जोड दिनुु पर्ने बताएका हुन् ।