Shittalpati
रेडक्रस पाल्पामा नयाँ नेतृत्व, सभापतिमा कार्की
रेडक्रस पाल्पामा नयाँ नेतृत्व, सभापतिमा कार्की नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले नयाँ नेतृत्व पाएको छ । शुक्रबार तानसेनमा भएको शाखाको अधिवेशनले नयाँ कार्य समितिको चयन गरेको हो ।
मेयर कपको रनिङ्ग शिल्ड रामपुर ७ लाई
मेयर कपको रनिङ्ग शिल्ड रामपुर ७ लाई जिल्लाको रामपुर नगरपालिकामा भएको पाँचौ मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिताको रनिङ्ग शिल्ड रामपुर नगरपालिका ७ ले हात पारेको छ । फुटबलमा विजेता र क्रिकेट प्रतियोगितामा उपविजेता हुँदै रामपुर ७ ले ५ अंक सहित रनिङ्ग शिल्ड हात पारेको हो ।
रैनादेवी छहरामा १७ वर्षीय बालकको खोलामा डुवेर मृत्युु
रैनादेवी छहरामा १७ वर्षीय बालकको खोलामा डुवेर मृत्युु जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा खोलामा डुवेर १७ वर्षीय बालकको मृत्युु भएको छ । रैनादेवी छहरा –७ जोगदमारका धनबहादुर रानाको १७ वर्षीय छोरा भीमबहादुर रानाको पौडी खेल्ने क्रममा डुुवेर मृत्युु भएको हो ।
‘स्मार्ट’ चालक अनुमतिपत्रमा समस्या
‘स्मार्ट’ चालक अनुमतिपत्रमा समस्या प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु भए पनि प्रविधिका कारण सेवाग्राही समस्या भोग्न बाध्य छन् । अनुमतिपत्रमा भएका कतिपय सूचना यातायात व्यवस्था कार्यालयसँग फरक पर्ने गरेको छ । चालक अनुमतिपत्रसम्बन्धी सेवा पूर्णरूपमा प्रविधिमैत्री बन्न सकिरहेको छैन भने सुरु भएको सेवामा समेत समस्या देखिएको छ ।
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड : बैतडीबाट चौँसट्ठी खेलाडी छनोट
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड : बैतडीबाट चौँसट्ठी खेलाडी छनोट सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि यहाँबाट ६४ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार चार खेलका लागि ६४ खेलाडी छनोट भएका हुन् ।
मुलुकले विकास खोजेको छ, अस्थिरता होइन
मुलुकले विकास खोजेको छ, अस्थिरता होइन राजनीतिक दलहरु बिचको सत्ता मोहका कारण देश एक अनपेक्षित मोडमा पुगेको छ । सत्ता, शक्ति, पद र एक–अर्काको आरोप–प्रत्यारोपमा देशको राजनीति केन्द्रीत छ तर, कोभिडका कारण संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रप्रति कमैको चासो छ । सबै दलहरू एक ठाउँमा उभिएर सामना गर्नुपर्ने बेलामा सत्ताको लुछाचुडीका कारण देश दुर्घटना उन्मुख छ ।
चमेराको जीवनचक्र संकटमा
चमेराको जीवनचक्र संकटमा
अस्ट्रेलियाद्वारा भारत पराजित
अस्ट्रेलियाद्वारा भारत पराजित बोर्डर गाभस्कर ट्रफीको तेस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई हराएको छ । इन्दोरमा भएको खेलमा अस्ट्रेलियाले घरेलु टोली भारतलाई ९ विकेटले हराएको हो ।
‘भकभके बोली भएकालाई हेला होइन, माया गरौं’
‘भकभके बोली भएकालाई हेला होइन, माया गरौं’ भकभके बोली भएका व्यक्तिलाई हेला गर्न नहुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले भकभके बोल्नेहरु पनि अरु सरह नै काम गर्न सक्ने भएकाले हेला गर्न नहुने बताएका छन् । शुक्रबार तानसेनमा नेपाल भकभके संघ काठमाडौं र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित भकभके बोली सम्बन्धी सचेतनामूलक...
बैंकमा फोनबाटै लोन
बैंकमा फोनबाटै लोन एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकि· एपबाटै डिजिटल रूपमा कर्जा प्रदान गर्ने गरी एनआईसी एसिया फोन लोन सेवा शुभारम्भ गरेको छ ।
स्ववियु निर्वाचन :  पाल्पाको त्रिविमा विद्यार्थी संगठन दर्ता
स्ववियु निर्वाचन : पाल्पाको त्रिविमा विद्यार्थी संगठन दर्ता केन्द्रमा राष्ट्रपति निर्वाचनको चटारो परेको बेला जिल्ला जिल्लामा भने स्वयवियु निर्वाचनको चटारो बढेको छ । आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि पाल्पामा विद्यार्थीहरुको चहलपहल बढेको छ । पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि ८ विद्यार्थी संघ संगठनले संस्था दर्ता गराएका छन् ।
Weather Update