Shittalpati
घाँस काट्न जंगल गएका सूर्यवंशी मृत फेला
घाँस काट्न जंगल गएका सूर्यवंशी मृत फेला घाँस काट्न जंगल गएका पाल्पाको रम्भा गाउँपालिका –४ धामखोलाका ६३ वर्षीय यामबहादुर सूर्यवंशी मृत फेला परेका छन् । गत चैत २८ खाना खाएर घाँस काट्न र काफल टिप्न भनि जंगल गएका सूूर्यवंशी शुक्रबार साँझा मृत फेला परेका हुुन् ।
पाल्पाका पर्यटकीयस्थल खचाखच
पाल्पाका पर्यटकीयस्थल खचाखच नयाँ वर्षको पहिलो र दोस्रो दिन पाल्पाका चर्चित पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिए । विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले तानसेनको श्रीनगरडाँडा, रानीमहल, रुरु क्षेत्र, रिब्दीकोटको भैरवस्थान, रम्भाको रिमिघा लेक, कौडे लेक, तिनाउको जन्तीलुङ्ग, मरामकोट लगायतका पर्यटकीयस्थलहरु खचाखच रहे । ती...
वैशाख ११ देखि खोप सप्ताह
वैशाख ११ देखि खोप सप्ताह सरकारले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो ।
भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा उडान हुँदै
भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा उडान हुँदै आगामी जेठ दोस्रो सातादेखि भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान हुने भएको छ । नेपाल एयरलाइन्सले भैरहवालाई दुई गन्तव्यमा जोड्ने गरी उडानको तयारी थालेको छ ।
स्थानीय र संघ सरकारको टकरावः द्वन्द्व होइन, सहकार्य गर
स्थानीय र संघ सरकारको टकरावः द्वन्द्व होइन, सहकार्य गर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दिएका अभिव्यक्ति ओलोचित बन्दै आएका छन् । शाहले केही दिन अघि संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै सिंहदरबार, बालुवाटार र शितलनिवासको फोहोर नउठाउने बताएका थिए । उनको सो अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरुले बिरोध गरेका छन् । राजनीतिक दलका नेताहरुले जिम्मेवार पदमा...
गुल्मीमा आगोमा परेर एक वृद्धको मृत्यु
गुल्मीमा आगोमा परेर एक वृद्धको मृत्यु गुल्मीमा आगोमा परेर एक वृद्धको मृत्यु भएको छ । घाँस काट्ने क्रममा खरबारीमा लागेको आगोमा परेर जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घाका ७५ वर्षीय लालबहादुर शाही घाइते भएका थिए ।
गोली लागेर पूर्वमन्त्री पुनकी आमा घाइते
गोली लागेर पूर्वमन्त्री पुनकी आमा घाइते काठमाडौँको गैरीधारामा गए राति गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी छन् । प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरको साथमा रहेको पेस्तोल पड्किएर गोली लाग्दा पुनकी आमा तीर्थमाली घाइते भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।
मिथिलामा ‘जुड–शीतल’ मनाइँदै
मिथिलामा ‘जुड–शीतल’ मनाइँदै मधेशको प्राचीन मिथिला क्षेत्रमा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ । विक्रम सम्वत् परम्पराको नयाँ वर्षसँगै जीवनमा शितलताको कामना गर्दै ‘जुड शीतल’ पर्व मनाइन्छ । वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा वैशाख २ गते घर परिवारका श्रेष्ठजनले आपूm भन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घ जीवनको आशीर्वाद दिने...
वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण
वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण नेपालभर चलचित्र प्रदर्शन भए वापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ ।
चन्द्र भण्डारीले नयाँ वर्षको शुभकामना दिंदै भने–‘सुधार भइरहेको छ, छिट्टै फर्किन्छु’
चन्द्र भण्डारीले नयाँ वर्षको शुभकामना दिंदै भने–‘सुधार भइरहेको छ, छिट्टै फर्किन्छु’ उपचाररत नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरबाट नयाँ वर्षको शुुभकामना व्यक्त गरेका छन् । भिडियो सन्देशमार्फत नेता भण्डारीले नेपालीहरुमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुुन् ।
Weather Update