Shittalpati
पाल्पा बस दुर्घटना : मृतको पहिचान खुल्यो, घाइतेको संख्या ३८ पुग्यो (नामवली सहित)
पाल्पा बस दुर्घटना : मृतको पहिचान खुल्यो, घाइतेको संख्या ३८ पुग्यो (नामवली सहित) पाल्पाको तिनाउ गाउँपालिका– ५ जोरधारामा भएको बस दुर्घटना परी मृत्यु हुनेको शव पहिचान भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–३, की ३५ वर्षीया राधिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा बस दुर्घटना : एकको मृत्यु, ३६ घाइते (अपडेट)
पाल्पामा बस दुर्घटना : एकको मृत्यु, ३६ घाइते (अपडेट) पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारामा बस दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । बुटवलबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस सिद्धार्थ राजमार्ग अन्तर्गत जोरधारा नजिकै आइतबार विहान दुर्घटना हुँदा रुपन्देहीको देवदह नगरपालिका–३, की ३५ वर्षीया राधिका पौडेलको मृत्यु भएको हो ।
पाल्पामा ९ जनामा कोरोना देखियो
पाल्पामा ९ जनामा कोरोना देखियो पाल्पामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ९ जनामा कोरोना देखिएको हो ।
पाल्पाको जोरधारामा बस दुर्घटना : एकको मृत्यु, १० यात्रु घाइते
पाल्पाको जोरधारामा बस दुर्घटना : एकको मृत्यु, १० यात्रु घाइते पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारामा बस दुर्घटना भएको छ । बुटवलबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै आज विहान दुर्घटना भएको हो ।
आज तीन जिल्लामा उपनिर्वाचन हुँदै
आज तीन जिल्लामा उपनिर्वाचन हुँदै बारा–२, चितवन–२ र तनहुँ–१ मा आज उपनिर्वाचन हुँदै छ । आमनिर्वाचन भएको पाँच महिनामै यी तीन जिल्लामा उपनिर्वाचन हुन लागेको हो । गत मंसिर ४ को आमनिर्वाचनमा विजयी भएका नेपाली काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा चुनिएपछि तनहुँ–१ मा उपनिर्वाचन हुुन लागेको हो ।
आज विश्व पुस्तक दिवस
आज विश्व पुस्तक दिवस नेपालमा पनि आज अन्तर्राष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तरक्रिया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ, इष्टमित्रलाई पुस्तक उपहार दिएर यो दिवस मनाइँदैछ ।
तानसेनमा देखिएन इदको रौनक
तानसेनमा देखिएन इदको रौनक मुस्लिम धर्मालम्बीहरुले शनिबार इद (इद उल फित्र) मनाएका छन् । एक महिना रोजा (व्रत) सकिएपछि यो पर्व मनाइन्छ । देशभरका मस्जिदमा बिहान इदको नमाज पढी शुभकामना आदान–प्रदान गर्दै मुुस्लिमहरूले खुसियाली मनाए पनि पाल्पाको तानसेनमा भने त्यस्तो देखिएन् ।
रामपुर मेलाबाट एक करोड आठ लाख आम्दानी
रामपुर मेलाबाट एक करोड आठ लाख आम्दानी रामपुरमा सञ्चालन भएको व्यापार मेलाबाट एक करोड आठ लाख बराबरको आम्दानी भएको छ । रामपुर उद्योग वाणिज्य संघले आयोजना गरेको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा एक करोड आठ लाख चार हजार नौ सय ५० आम्दानी र ६८ लाख २२ हजार सात सय १५ बराबरको खर्च रहेको जानकारी गराइएको छ ...
काठमाडौंमा भएको सवारी दुर्घटनामा तानसेनका रामजालीसहित तीन जनाको मृत्युु
काठमाडौंमा भएको सवारी दुर्घटनामा तानसेनका रामजालीसहित तीन जनाको मृत्युु काठमाडौँ र ललितपुरमा शनिबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
कोरोनाबाट थप एकको मृत्यु
कोरोनाबाट थप एकको मृत्यु कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जना उपचारत संक्रमितको निधन भएको हो ।
प्रेस युनियन पाल्पाको अधिवेशन वैशाख ३१ मा हुने
प्रेस युनियन पाल्पाको अधिवेशन वैशाख ३१ मा हुने प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाको अधिवेशन यही वैशाख ३१ गते हुने भएको छ । शनिबार बसेको युनियनको कार्यसमितिको बैंठकले वैशाख ३१ गते शाखाको नवौँ अधिवेशन तानसेनमा गर्ने निर्णय गरेको हो ।
कोभिड बढ्दै छ, सचेत बनौं
कोभिड बढ्दै छ, सचेत बनौं कोरोना महामारीको संक्रमण पुनः बढ्दै गएको छ । चैतको पहिलो सातादेखि बढ्न थालेको कोरोना संक्रमणको ग्राफ अहिले दैनिक एक सय भन्दा माथि पुगेको छ । तर उच्च सर्तकता भने अपनाइएको छैन । हिजोआज बजारमा जहाँतहीँको भीडभाड देख्दा लाग्छ, मानिसहरूमा कोरोनाको डर हराइसकेछ । घरबाहिर निस्कँदा मास्क लगाउन धेरैले छाडिसकेका छन् ...
Weather Update