नवजनचेतना राष्ट्रिय दैनिक २०८० माघ ५ गते शुक्रबार
शुक्रबार, माघ ५, २०८०

लगानीमैत्री वातावरण बनाऊ
बिहीबार, माघ ४, २०८०
मुलुकमा राजनीतिक खिचातानी र जालझेलका कारण मुलुक दिशाहीन भइरहेको छ । जसका कारण नेपालको अर्थतन्त्रले अझै पनि आशातीत परिणाम दिन सकेको छैन । यहाँ लगानीको उचित वातावरण नहुँदा अर्थतन्त्र सुधार हुन सकिरहेको छैन ।

भूकम्प सुरक्षा दिवसको औचित्य
बुधबार, माघ ३, २०८०
विसं १९९० माघ २ गते भूकम्प गएको सम्झनामा मंगलबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ यस वर्षको दिवस मनाइएको हो ।

दिव्योपदेश अझ बढी सान्दर्भिक
आइतबार, पुस २९, २०८०
तत्कालीन समयमा पृथ्वीनारायणले लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय भएको हो ।

सरकारले भूकम्प सुरक्षा दिवस मनाउने
शुक्रबार, पुस २७, २०८०
सरकारले माघ २ गते भूकम्प सुरक्षा दिवस, २०८० मनाउने भएको छ । ‘स्थानीय स्रोत र प्रविधि समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नारासहित सरकारले २६ औँ दिवस मनाउन लागेको हो ।

एकता दिवसको औचित्य
शुक्रबार, पुस २७, २०८०
अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । आजको दिनलाई पृथ्वी जयन्ती र नेपाल एकीकरण दिवस पनि भनिन्छ ।

राजनैतिक चिन्तन र लोकतन्त्र
बुधबार, पुस २५, २०८०
राजनैतिक रुपमा देखिएका कतिपय समस्याहरुको समाधानका लागि विभिन्न प्रयास सुरु भएका छन् । मुलुकले आशा गर्ने कुराको चुरो नपाएका कारण पनि समस्याहरु घट्ने भन्दा पनि थपिने क्रम जारी रहेको महशुस भएको देखिन्छ ।

इमानदारिताको खाँचो
मंगलबार, पुस २४, २०८०
लामो संघर्षपछि ल्याइएको संघीयता माथि अहिले विभिन्न तरिकाबाट बहसहरु सुरु भएका छन् । संघीयता कार्यान्वयनकै चरणमा रहेका बेला आवश्यकता र औचित्य माथि विभिन्न कोणबाट बहस हुने गरेका छन् । कतै संघीयता आवश्यक रहेको र कतै खारेज गर्नुपर्ने सम्मका आवाज सुनिएका छन् ।