Shittalpati
जलवायु परिवर्तनको नकारात्मक असर
जलवायु परिवर्तनको नकारात्मक असर जलवायु परिवर्तनको कारण नेपाल जस्ता विकासोन्मुख मुलुकले विभिन्न चुनौती झेल्नु परेको छ । जलवायु परिवर्तनको कारण सामुद्रिक तथा हिमाली जैविक विविधतामा पारेका जोखिम सहजै अनुभूति गर्न सकिने खालका देखिन्छन् ।
सहकारी र समस्याको समाधान
सहकारी र समस्याको समाधान अहिले देशैभर सहकारी क्षेत्रमा केही समस्याहरु देखापरेका कुरा दिनहुँ सञ्चार माध्यममा आइरहेका छन् ।
चिसोबाट बच्न सतर्कता अपनाऔं
चिसोबाट बच्न सतर्कता अपनाऔं केही दिनयता देशभरि नै अत्यधिक चिसो बढेको छ । चिसोबाट सबैभन्दा बढी प्रभावित यतिखेर तराईका जिल्लाहरु बन्न पुगेका छन् । त्यहाँ चिसोका कारण धामाधम विद्यालयहरु बन्द भएका छन् । शितलहरसँगै चिसो बढेपछि रुपन्देहीका केही स्थानीय सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
कृषिमा विचौलिया नियन्त्रण गर
कृषिमा विचौलिया नियन्त्रण गर नेपालको कृषि क्षेत्रमा बिचौलियाहरूको बिगबिगी नै छ । विचौलियाहरुकै कारण बजारमा कृषिजन्य वस्तु अत्यन्त महँगोमा किन्न उपभोक्ताहरु बाध्य  छन् । एउटा किसानले उत्पादन गरेको टमाटर सिधै उपभोक्ता सम्म पुग्दैन । किसानले २५ रूपैयाँमा विक्री गर्ने टमाटर उपभोक्तासम्म पुग्दा ५० देखि ५५ रुपैयाँसम्म पुग्ने गर्दछ ।
विद्यार्थी विदेसिन नदेऊ
विद्यार्थी विदेसिन नदेऊ पछिल्लो केही वर्ष यता नेपाली विद्यार्थीहरु विदेसिनेको संख्या बढ्दो छ । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने विद्यार्थीको लर्को हेर्दा लाग्छ, नेपाल छिट्टै युवाविहीन बस्तीमा परिणत हुँदैछ ।
नागरिक निगरानी जरुरी
नागरिक निगरानी जरुरी संघीय लोकतान्त्रिक व्यवस्थापछि देशमा तीन तहका सरकार सञ्चालनमा छन् । तिनीहरुले आ–आफ्नै ढंगले काम गर्दै आएका छन् तर आम जनताको आवश्यकता र समस्या समाधानमा भने चुकेका छन् ।
Weather Update