पाल्पाली साहित्यको व्यापिकरणका लागि साहित्यिक यात्रा
                        आइतबार, पुस २९, २०८०
                    
                
                        
                    
                        
                                विवाहमा फसाद : कुरुवालाई प्रसाद
                            
                         आइतबार, पुस २२, २०८०
                        
                        
                            एका समयको एकादेशको कथा हजुरबाले सुनाउन थाल्नु भयो । नाति नातिनाहरु ध्यान पूर्वक सुन्न बसे । यस्ता दन्त्य कथाहरु  शुक्रबार नियमित जसो सुन्ने सुनाउने चलनै बसेको थियो । आजको कथा  यसरी शुरु र अन्त्य भयो : पुसको जाडो रात छिप्पिदै थियो । सुनैना आटिबाट, बुबा, आमा र दाईको कुराकानी कान...
                    
                
                        
                    
                        
                                ढाका भ्रमणका सम्झनाहरु
                            
                         शनिबार, पुस १४, २०८०
                        
                        
                            मलाई Lions Club of International अन्तर्गत बंगलादेशको ढाकामा हुन गइरहेको ५१ औं इशामे फोरमको कार्यक्रममा जाँदा घुम्दा र आउँदाको विषयमा केही लेख्न मन लागेकाले यो मेरो अनुभव पस्किन खोजेको छु ।
                    
                
                        
                    
                        
                                साहित्य प्रतिष्ठानको वार्षिक दिवस : प्रतिभा सम्मान र छात्रवृत्ति वितरण
                            
                         शनिबार, पुस ७, २०८०
                        
                        
                            शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रतिष्ठान स्थापनाको १८ औं वार्षिक दिवस र ९५ औं कुलमणि देवकोटा जन्म जयन्ती मनाएको छ । प्रतिष्ठानले शनिबार तानसेनमा  प्रतिभा सम्मान पुरस्कार समर्पण एवं छात्रवृत्ति वितरण कार्यक्रम गरी वार्षिक दिवस र देवकोटा जन्म जयन्ती मनाएको हो ।
                    
                
                        
                    
                        
                                मिथिलाञ्चलमा आजदेखि विवाह उत्सव शुरु
                            
                         सोमबार, पुस २, २०८०
                        
                        
                            विवाह पञ्चमीको शुभ अवसरमा गएराति भगवान रामचन्द्र र माता सीताको विवाह सम्पन्न भएसँगै आजदेखि मिथिलाञ्चलका सर्वसाधारणको घरमा विवाह उत्सव शुरु भएको छ ।
                    
                
                        
                    
                        
                                लोक भजन संरक्षण गर्न  रिडीमा ‘भजन महोत्सव’ हुँदै, तयारी तीव्र 
                            
                         बुधबार, मंसिर २७, २०८०
                        
                        
                             गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा भजन महोत्सव हुन लागेको  छ । रुरु धार्मिक सेवा सञ्चार प्रालिले पुष १ गते नवौ भजन महोत्सव तथा शिखा शुत्र भजन प्रतियोगिताको गर्न लागेको हो । 
                    
                
                        
                    
                        
                                मारुनी नाच संरक्षणमा पित्लेक देउराली सामुदायिक ‘होमस्टे’
                            
                         बुधबार, मंसिर २७, २०८०
                        
                        
                            गाउँमा रहेका वृद्धवृद्धा आफ्ना कलिला नातिनातिनासहित मञ्चमा उपस्थित भएर कार्यक्रम देखाए । उनीहरू आएका पाहुनालाई गुरुङ समुदायमा प्रचलित पोशाकमा विभिन्न साँस्कृतिक नाच प्रस्तुत गर्छन् ।
                    
                
                        
                    
                        
                                 तानसेनको ‘श्रीनगर सांस्कृतिक डबली’ नगर सरकारलाई हस्तान्तरण
                            
                         आइतबार, मंसिर २४, २०८०
                        
                        
                            लुम्बिनी प्रदेश सरकारको लगानीमा तानसेनको कैलाशनगरमा निर्माणधिन  ‘ श्रीनगर सांस्कृतिक डबली’ तानसेन नगर सरकारलाई हस्तान्तरण गरिएको छ । आइतबार एक औपचारिक कार्यक्रमका बिच प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उक्त डबलीको साँचो नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । 
                    
                
                        
                    
                        
                                लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव
                            
                         आइतबार, मंसिर २४, २०८०
                        
                        
                            नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ । महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो ।
                    
                
                        
                    
                        
                                टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन
                            
                         बुधबार, मंसिर १३, २०८०
                        
                        
                            नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।
                    
                
                        
                    
                        
                                नौमती बाजा बजाउँदै गुल्मीका महिला
                            
                         मंगलबार, मंसिर १२, २०८०
                        
                        
                            गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउने मध्ये एक उनी समूहमा बाजा बजाउँदै हिँड्छिन् । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उनले बताइन् ।
                    
                
                        
                                रैनादेवी छहरामा दही, चामल खाँदै सोरठी नाचेर सकियो न्वागी महोत्सव
                            
                         सोमबार, मंसिर ११, २०८०
                        
                        
                            जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी रैनादेवी मन्दिर परिसर गोखुङ्गामा दुई दिने न्वागी महोत्सव सकिएको छ । मेलामा नयाँ धान देवतालाई चढाउनुुको साथै दही, चामल खाँदै लोपोन्मुख अवस्थामा रहेका मगरी, सोरठी, पञ्चेबाजा, भजन कृर्तन गरी न्वागी मेला सकिएको हो ।
                    
                
                        
                    
                        
                                भोली राम्दीमा हुने मेलाको तयारी सकियो
                            
                         बुधबार, मंसिर ६, २०८०
                        
                        
                            भोली हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीमा हुन लागेको एकादशी मेलाको सम्पूर्ण तयारी सकिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको मुख्य आयोजनामा हुन लागेको मेलाको तयारी सकिएको हो ।
                    
                

                    
                    
                    