कमल राष्ट्रिय सुुकर्म पुरस्कार डा. रचेललाई
                        शनिबार, चैत १०, २०८०
                    
                
                        
                    
                        
                                देवेन्द्रको जीवनी : इन्दिराको कृति
                            
                         शनिबार, चैत १०, २०८०
                        
                        
                            अविश्रान्त कर्मशील साहित्यकार देवेन्द्रराज शाक्यको संक्षिप्त जीवनीको रूपमा लेखिएको पुस्तकको नाम हो – “सिर्जनशील सर्जक देवेन्द्रराज शाक्य ।”
                    
                
                        
                    
                        
                                लुम्बिनीबाट भिक्षुहरुको धम्मयात्रा सुरु
                            
                         शनिबार, चैत ३, २०८०
                        
                        
                            बुद्धजन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना श्रामणेर (अल्पकालीन)  भिक्षुहरुको धम्मयात्रा आजदेखि सुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा सुरु गरेका हुन् । यात्रा दुइ दिनपछि पूरा हुनेछ  ।
                    
                
                        
                    
                        
                                गजल
                            
                         शनिबार, चैत ३, २०८०
                        
                        
                            सटिफिकेट बनाउँ कि राहादानी बनाउँ सोच्दै छु ।
कपी कलम समाउँ कि पासपोर्ट समाउँ सोच्दै छु ।।
                    
                
                        
                    
                        
                                पाल्पामा कलाकारले गराए असहायलाई भोजन र मनोरञ्जन
                            
                         बुधबार, फागुन ३०, २०८०
                        
                        
                            लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील पाल्पाका कालाकारले आश्रममा रहेका असहाय वृद्धवृद्धाहरुलाई भोजन गराएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखामा आवद्ध कलाकारहरुले पाल्पाको तानसेनस्थित निलसागर सेवा आश्रममा पुगेर असहाय, अशक्त तथा जेष्ठ नागरिकहरुलाई एक छाक भोजन गराएका हुन् ।
                    
                
                        
                    
                        
                                बाँके र बर्दिया यात्रा एक अनुभूति
                            
                         बुधबार, फागुन ३०, २०८०
                        
                        
                            मनभरी रहर र सपनाको घर अनि भावनाका विजहरु, भविष्यका फाँटहरुमा छर्दै–छर्दै हिँड्न यहाँ कहाँ सजिलो छ र ? चाहँदैमा मात्रै पनि कहाँ सकिन्छर ? हरेक यात्रामा दौडिनुुपर्छ, दौडिन नसके हिड्नुपर्छ । कतिखेर विश्राम नलिई सूर्य र जुनजस्तै हिँडिरहनु पर्छ । जीवनको यात्रामा हिड्न नसके घिस्रिनुपर्छ, जसरी कछुवा घिस्रिन्छ एकैनास ।
                    
                
                        
                    
                        
                                पाल्पा महाशिवरात्रि : भक्तजनहरुको भिड, पुर्व युवराज पारस समेत पाल्पामा  
                            
                         शुक्रबार, फागुन २५, २०८०
                        
                        
                            हिन्दुहरुको पवित्रपर्व महाशिवरात्रीको अवसरमा पाल्पाका विभिन्न शिव मन्दिर तथा प्रसिद्ध शिव धामहरुमा  भगवान शिवको पुजाआजा तथा भजन किर्तन गर्ने भक्तजनहरुको भिडभाड रहेको छ । 
                    
                
                        
                    
                        
                                अन्नपूर्ण होटलमा शिवरात्रिको प्रसाद वितरण 
                            
                         शुक्रबार, फागुन २५, २०८०
                        
                        
                            जिल्लाको तानसेन नगरपालिका– ३ भगवतीटोलस्थित अन्नपूर्ण होटलमा शिवरात्रि पर्वको प्रसाद वितरण गरिएको छ । शुक्रबार महाशिवरात्रि पर्वको अवसरमा होटलले शिवरात्रिको प्रसाद वितरण गरेको हो ।
                    
                
                        
                    
                        
                                  विभेदका कारक तत्व आर्थिक, सामाजिक कि धार्मिक ? 
                            
                         बुधबार, फागुन १६, २०८०
                        
                        
                            अघिल्लो कथामा स्कन्द पुराणका वारेमा सुनाउला भन्नु भएको थियो नि हजुरबा । मान्छे मान्छेमा जात पात , उच निच , छुत अछुत हुन्छ भन्छ र ? स्कन्द पुराणले ।
                    
                
                        
                    
                        
                                आज स्वस्थानी व्रत समापन हुँदै
                            
                         शनिबार, फागुन १२, २०८०
                        
                        
                            यस वर्षको स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेको व्रतको शनिबार विधिवतरूपमा समापन हुन लागेको हो ।
                    
                
                        
                    
                        
                                चोलेश्वर शर्मालाई जगत्–चन्द्र स्मृति राष्ट्रिय पुरस्कार
                            
                         बुधबार, फागुन ९, २०८०
                        
                        
                            रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले २०७९ सालको जगत्–चन्द्र स्मृति राष्ट्रिय पुरस्कार चोलेश्वर शर्माको “सगरमाथा एक पहाडको नाम होइन” निबन्ध सङ्ग्रहलाई प्रदान गर्ने भएको छ । मोफसलको सबैभन्दा पुरानो पुरस्कार गुठी रत्न श्रेष्ठ पुरस्कार गुठीका संरक्षक प्रेम छोटाका अनुसार हरेक दुई/दुई वर्षमा प्रदान गरिँदै आएकोमा २०७९ देखि पुरस्कार प्रत्येक वर्ष प्रदान...
                    
                
                        
                    
                        
                                फागुन १९ देखि तानसेन महोत्सव हुँदै
                            
                         मंगलबार, फागुन ८, २०८०
                        
                        
                            तानसेनको टुँडिखेल मैदानमा यही फागुन १९ गतेदेखि तानसेन महोत्सव २०८० हुने भएको छ । तानसेन नगरपालिकाको  आयोजनामा फागुन १९ गतेदेखि २९ गतेसम्म तानसेन महोत्सव हुने भएको हो ।
                    
                
                        
                    
                        
                                ‘विशाल लुम्बिनी’ लोकदोहोरी अवार्डबाट गायक रामचन्द्र सम्मानित
                            
                         बिहीबार, फागुन ३, २०८०
                        
                        
                            गुल्मेली गायक रामचन्द्र चन्द ‘विशाल लुम्बिनी’ लोकदोहोरी अवार्ड २०८० बाट सम्मानित भएका छन् । कल्पना गैरे स्मृति फाउन्डेसनको सहयोगार्थ आयोजना गरिएको ‘तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्डबाट चन्द सम्मानित भएका हुन् ।  
                    
                

                    
                    
                    