Shittalpati
पाल्पामा चितुवाको आक्रमणबाट एक पुरुष घाइते
पाल्पामा चितुवाको आक्रमणबाट एक पुरुष घाइते जिल्लाको रम्भा गाउँपालिका १ करौदीखोलामा चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । बाख्रा चराउन जंगल गएका रम्भा १ तल्लो बैरादीका ५२ वर्षीय खड्क बहादुर फाललाई चितुवाले आक्रमण गर्दा घाइते भएका हुन् ।
सडक भासिदा दुई घर विस्तापित, आठ उच्च जोखिममा
सडक भासिदा दुई घर विस्तापित, आठ उच्च जोखिममा बागलुङ जिल्ला सदरमुकामको देउराली चोकमा ढलान गरेको सडक भासिदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । एक हप्ता अघिमात्रै भासिएको सो सडकमा ट्याक्टर गुड्ने क्रममा दुर्घटना भएपनि मानवीय क्षति भने भएको थिएन ।
पहिराले पाँच घर पुर्‍यो, एक बेपत्ता
पहिराले पाँच घर पुर्‍यो, एक बेपत्ता अविरल वर्षाका कारण आएको पहिराले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् ।
छोराद्वारा आमाको हत्या
छोराद्वारा आमाको हत्या झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो ।
गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक घाइते गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक व्यक्ति घाइते भएका छन् । जिल्लाको रेसुङ्गानगरपालिका ४ रैदी स्थित सडकमा मोटसाइकल दुर्घटना हुँदा चालक रेसुङ्गा नगरपालिका १ मिलन चोक वस्ने ४३ वर्षीय उमाकान्त पन्थी घाइते भएका हुन् ।
घुम्थाङमा पहिरो : पाँचको शव निकालियो, ३१ बेपत्ता
घुम्थाङमा पहिरो : पाँचको शव निकालियो, ३१ बेपत्ता बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका पाँच जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
तानसेनमा खाना पकाउने ग्यास लिग हुँदा जलेर एक व्यक्तिको मृत्यु
तानसेनमा खाना पकाउने ग्यास लिग हुँदा जलेर एक व्यक्तिको मृत्यु जिल्लाको तानसेनमा खाना पकाउने ग्यास लिग भई आगालागी हुँदा जलेर एक व्यक्तिको मृत्यु भएको छ । तानसेन नगरपालिका ५ कैलाशनगर बस्ने ५२ वर्षका अमर गिरीको उपचारका क्रममा मृत्यु भएको प्रदेश पाँचको प्रादेशिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
ढोरपाटन बाढी अपडेट : १६ अझै बेपत्ता, खोजीकार्य जारी
ढोरपाटन बाढी अपडेट : १६ अझै बेपत्ता, खोजीकार्य जारी ढोरपाटन नगरपालिकास्थित भूजीखोलामा यही भदौ १७ गते आएको बाढीमा परी १६ जना अझै बेपत्ता छन् । बुधबारसम्ममा मृतकको संख्या २२ पुगेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ताको खोजी कार्य जारी रहेको बताए ।
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा एक कैदीको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा एक कैदीको मृत्यु लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अर्घाखाँचीका एक कैदीको मृत्यु भएको छ । अर्घाखाँची कारागारका कैद भुक्तानी गरिरहेका ४६ वर्षीय विजय पाण्डेको मृत्यु भएको प्रादेशिक प्रहरीले जनाएको छ ।
पाल्पामा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु
पाल्पामा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु जिल्लामा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । रम्भा गाउँपालिका ५ मुडुलिचौपारी स्थित आर्यभञ्ज्याङमा जिपको ठक्करबाट पैदल यात्री सोही स्थानका ६० वर्षका भुपाल सिंह रानाको मृत्यु भएको हो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु रुपन्देही जिल्लाको गैडहवामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।
Weather Update