Shittalpati
पाल्पामा चितुवाको आक्रमणबाट एक पुरुष घाइते

पाल्पा । जिल्लाको रम्भा गाउँपालिका १ करौदीखोलामा चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । बाख्रा चराउन जंगल गएका रम्भा १ तल्लो बैरादीका ५२ वर्षीय खड्क बहादुर फाललाई चितुवाले आक्रमण गर्दा घाइते भएका हुन् । उनको अवस्था अहिले सामान्य रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update