Shittalpati
उद्धार उडान स्थगित
उद्धार उडान स्थगित विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टिन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको हो ।
छतबाट खसेर युवकको मृत्यु
छतबाट खसेर युवकको मृत्यु फोनमा कुरा गर्दै गर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको हो ।
करेन्ट लागेर मृत्यु
करेन्ट लागेर मृत्यु प्युठानमा बँदेल मार्न थापिएको करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नं २ उखारी निवासी ६० वर्षीया पिमा थापाको आफ्नै बारीमा बँदेल मार्न थापिएको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए ।
भारतमा मृतकको संख्या ५० हजार नजिक
भारतमा मृतकको संख्या ५० हजार नजिक भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर मृत्यु भएकाहरुको संख्या ५० हजार नजिक पुगेको छ । सरकारी स्वास्थ्य अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल संख्या ४९ हजार ९ सय ८० पुगेको छ ।
सवारी दुर्घटनामा तीन घाइते
सवारी दुर्घटनामा तीन घाइते रुपन्देहीमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रुपन्देहीको सैनामैना नगरपालिका ५ चुलबुलियापुल स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ९३९८ न.को लोड ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु
स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् ।
पत्रकार बानियाँको दुःखद निधन
पत्रकार बानियाँको दुःखद निधन नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशित पत्रकार बलराम बानियाँको दुःखद् निधन भएको छ । उनको मंगलबार मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावर क्षेत्रमा मृत अवस्थामा शव फेला परेको हो ।
कोरानासँगै प्रकृतिको बज्रपात
कोरानासँगै प्रकृतिको बज्रपात घर बनाउँदा लागेको ऋण उकास्न मुग्लान पसेका हरिप्रसाद उपाध्याय घरमा जहान बिरामी परेको खबरले हतारिँदै नेपाल फर्किए । भारतको चेन्नइमा सुरक्षा गार्डको काम छोडेर श्रीमतीको उपचार गर्ने योजनाका साथ नेपाल आएको उनलाई लागेको थिएन् आँफै बिरामी परेर झण्डै डेढ महिना अस्पतालको बसाइ हुन्छ ।
पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते
पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते जिल्लाको निस्दी गाउँपालिका –५ गल्धाको पटकसरमा लु १ ज २८८७ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार साझा निस्दीको ज्यामिरेबाट गल्धातर्फ आइरहेको जिप अनियन्त्रित भई दुर्घटना हँदा निस्दी ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद फाल र वडा नं ४ मित्याल काफलका विष्णु माया सारु कालुङको...
शव फालेको अभियोगमा पक्राउ आमाछोरी सार्वजनिक
शव फालेको अभियोगमा पक्राउ आमाछोरी सार्वजनिक स्थानीय गोङ्गबुस्थित एक होटलमा बस्दै आएका एक जनाको हत्या गरी टाउकोविनाको शव सुटकेसमा हालेर फालेको अभियोगमा आमाछोरीलाई आज प्रहरीले सार्वजनिक गरेको छ । रोल्पा रुन्टीगढी गाउँपालिका–७ का ४५ वर्षीय कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा टोखा नगरपालिका–१० नवज्योति मार्ग बस्ने चितवन कालिका नगरपालिका–की ३७ वर्षीया कल्पना (मुडभरी पौडेल) र निजकी १५...
जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति बा १९ च ३३८४ नंको जिप र बा ६६प २८१० नंको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त...
गुल्मीमा चट्याङले लागेर एक पुरुषको मृत्यु
गुल्मीमा चट्याङले लागेर एक पुरुषको मृत्यु जिल्लामा चट्याङ लागेर एक जना पुरुषको ज्यान गएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नं. १ अग्लुङ्गका ३९ वर्षका कमल भण्डारीको शनिबार राती चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Weather Update