Shittalpati
निसेलढोरवासी भन्छन्– ‘सडक आयो, मोबाइलटावर भयो, विद्युत सुविधा भएन’
निसेलढोरवासी भन्छन्– ‘सडक आयो, मोबाइलटावर भयो, विद्युत सुविधा भएन’  बागलुङको निसीखोला गाउँपालिका–५ निसीलढोरका स्थानीय बिरामी परे उपचारका लागि एक दिन पूरै धाएर बुर्तिबाङ बजार आउनुपथ्र्यो । आफन्तलाई फोन गर्न गाउँमाथिको अग्लो डाँडामा पुग्नुपथ्र्यो ।
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध सुक्खा पहिरोका कारण शुुक्रबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, बर्दिया, पर्सा र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाले अकालमै ज्यान गुमाएका हुन् । 
तनहुँमा जीप दुर्घटना :  एकजनाको  मृत्यु, सात घाइते
तनहुँमा जीप दुर्घटना :  एकजनाको  मृत्यु, सात घाइते पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा शनिबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
सामुदायिक रेडियो मदनपोखराले रजत जयन्ती मनाउने
सामुदायिक रेडियो मदनपोखराले रजत जयन्ती मनाउने तानसेनको मदनपोखराबाट प्रसारित सामुदायिक रेडियो मदनपोखराले २५ औ बार्षिक उत्सव तथा रजत जयन्ती मनाउने भएको छ । समाजलाई सकारात्मक सन्देश दिन, लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउन, स्थानीय भाषा कला संस्कृितको प्रचार–प्रसार गर्ने गरी २३ चैत २०५६ देखि नियमित प्रसारण सुरु गरेको रेडियोले विभिन्न कार्यक्रमहरुको आयोजना गरी रजत जयन्ती मनाउने भएको...
पाल्पा जिप दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो
पाल्पा जिप दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटनामा मृत्यु हुने १० जनाकै पहिचान खुलेको छ ।  सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु...
विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै छ । संयुक्त राष्ट्रसंघद्वारा प्रत्येक वर्ष ११ फेब्रुअरीमा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आइएको छ । नेपालसहित विश्वभर विज्ञानमा महिलाको भूमिका र योगदानको सम्झना गर्दै तथा खुसी साटासाट गरी यो दिवस मनाउँदै आइएको हो ।
बस दुर्घटनामा २० जना घाइते
बस दुर्घटनामा २० जना घाइते चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।  
तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग–रामपुर सडक  माघ १७ देखि बन्द हुुने
तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग–रामपुर सडक  माघ १७ देखि बन्द हुुने जिल्लाका  दुई मुुख्य सडक खण्ड माघ १७ गतेदेखि बन्द हुने भएका छन् । यहाँका  तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग– रामपुर सडक  निश्चित समयका लागि बन्द हुने भएका  हुन् । 
काठमाडौँबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने
काठमाडौँबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौँ बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो । 
ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते
ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते बागलुङको ढोरपाटन नगरपालिका–५ ट्याङखोलामा शनिबार दिउँसो जिप दुर्घटना भएको छ । बागलुङको बुर्तिबाङ बजारदेखि ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जिप ट्याङखोलामा दुर्घटना  भएको हो ।
Weather Update