Shittalpati
आज पत्रकार महासंघको निर्वाचन: जिल्लाबाटै मतदान गर्न पाइने
आज पत्रकार महासंघको निर्वाचन: जिल्लाबाटै मतदान गर्न पाइने नेपाल पत्रकार महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अपनाएपछि बुधबार पहिलो पटक देशभर एकैदिन निर्वाचन हुँदैछ । १३ हजारभन्दा बढी पत्रकार सदस्यहरुले आफ्नो नेतृत्व चयनका लागि मतदान गर्दै छन् । महासंघको आगामी तीन वर्षे कार्यकालका लागि आज नयाँ नेतृत्वको निर्वाचन हुँदैछ । जिल्ला, प्रदेश र केन्द्रको एकैसाथ हुने निर्वाचनमा ७७ वटै जिल्लामा...
डढेलो नियन्त्रणमा पाल्पाका सामुदायिक वनको चासो
डढेलो नियन्त्रणमा पाल्पाका सामुदायिक वनको चासो पाल्पामा पछिल्लो समय आगलागीका घटनाहरु बढ्दै गएका छन् । चैत महिना लागेसँगै यहाँ दिनहुँ जसो जंगलमा आगलागी हुने गरेको पाइन्छ । आगलागीका घटनाहरु बढ्दै गएपछि यहाँका सामुदायिक वनहरुले डढेलो नियन्त्रणमा चासो देखाएका छन् । डढेलोका कारण अधिकांस वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी भएपछि सामुदायिक वनहरुले विशेष चासो देखाएका हुन् ...
पत्रकार महासंघ पाल्पामा अध्यक्षका उम्मेदवार भन्छन् : ‘महासंघलाई साझा संगठन बनाउन्छौ’
पत्रकार महासंघ पाल्पामा अध्यक्षका उम्मेदवार भन्छन् : ‘महासंघलाई साझा संगठन बनाउन्छौ’ नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको चुनाव बुधबार हुँदैछ । महासंघको २६ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने दिन नजिकिँदै गर्दा सामाजिक सञ्रुजाल पत्रकारहरूकै आकर्षक तस्विर र नाराले रंगिएका छन् । महाधिवेशनले पत्रकारिताको बजार तातेको छ । उम्मेदवारहरुलाई मतदातासँग मत माग्ने चटारो छ । चैत २५ मा हुने निर्वाचनबाट...
कुमारी बैंकद्धारा सरसफाईसँगै डस्टविन वितरण
कुमारी बैंकद्धारा सरसफाईसँगै डस्टविन वितरण कुमारी बैंक लिमिटेड तानसेन शाखाका शाखा प्रवन्धक अम्बिका प्रसाद बस्यालद्वारा रणउजेश्वरी भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयलाई डस्टविन वितरण गरिदै । बैंकले आफ्नो २० औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भगवती मन्दिरका लागि फोहोर संकलन गर्ने डस्टविन दिएको छ ।
निलकुमारी ठाडाको स्मृतिमा निर्मित भवनको उद्घाटन
निलकुमारी ठाडाको स्मृतिमा निर्मित भवनको उद्घाटन माथागढी गाउँपालिका ३ को वडा सदस्य स्व. निलकुमारी ठाडाको स्मृतिमा निर्माण गरिएको भवन उद्घाटन गरिएको छ । उक्त २ कोठे निर्मित भवनको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै अध्यक्ष थापाले गाउँपालिकाले एकजना असल सदस्य गुमानु परेको भन्दै दुख व्यक्त गरे ...
बजारमा छाडा चौपाया
बजारमा छाडा चौपाया तानसेनको शितलपाटी सडकमा छाडा छोडिएका चौपाया । पछिल्लो समय तानसेनका बजार क्षेत्र र बस्तीमा छाडा पशु चौपायाको बिगबिगी बढेको छ ।
पाल्पामा सडक अतिक्रमित घरटहरा भत्काउन थालियो
पाल्पामा सडक अतिक्रमित घरटहरा भत्काउन थालियो जिल्लामा सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकमा अतिक्रमण गरिए बनाइएका संरचनाहरु भत्काउन थालिएको छ । डिभिजन सडक कार्यालय पाल्पाले सडक सिमा अतिक्रमण गरी बनाएका स्थायी तथा अस्थायी संरचनाहरु विहीबारदेखि भत्काउन शुरु गरेको हो । डिभिजन कार्यालयले विगतमा कार्यालय सञ्चालन गरेको आफ्नै भवन भत्काएर अतिक्रमित संरचना भत्काउन कार्यको सुरुवात गरेको छ ।
माथागढीले पनि बालमैत्री गाउँपालिका घोषणा गर्दै
माथागढीले पनि बालमैत्री गाउँपालिका घोषणा गर्दै जिल्लाको माथागढी गाउँपालिकाले पनि बालमैत्री गाउँपालिका घोषण गर्ने गरी कामलाई तीव्रता दिएको छ । गाउँपालिकालाई बालबालिका मैत्री बनाउन, विभिन्न क्रियाकलापमा बालबालिकाको सहभागिता सुनिश्चित गर्न र उनीहरुको हक अधिकार प्रदान गर्ने गरी गाउँपापालिकाले अभियानलाई अगाडि बढाएको हो ।
पाल्पामा डढेलोले वन सखाप ६४ ,ठाउँमा आगलागी
पाल्पामा डढेलोले वन सखाप ६४ ,ठाउँमा आगलागी चैत महिना लागेसँगै जिल्लामा डढेलोका घटनाहरु बढ्दै गएका छन् । यहाँ अहिले दिनहुँ जसो डढेलोका घटनाहरु बढ्ने गरेका छन् । अहिले यहाँका अधिकांस वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई/तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख...
पाल्पामा अवैध काठ र लागू औषध सहित पाँच जना पक्राउ
पाल्पामा अवैध काठ र लागू औषध सहित पाँच जना पक्राउ जिल्लाका छुट्टाछुट्टै स्थानबाट अवैध काठ र लागू औषध सहित पाँच जना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले अवैध काठ सहित चार जनालाई तानसेबाट पक्राउ गरेको हो भने, लागू औषधसहित एक जनालाई तिनाउबाट पक्राउ गरेको जनाइएको छ ।
बगनासकाली बन्यो लुम्बिनी प्रदेशकै पहिलो ‘बालमैत्री’ गाउँपालिका
बगनासकाली बन्यो लुम्बिनी प्रदेशकै पहिलो ‘बालमैत्री’ गाउँपालिका पाल्पाको बगनासकाली गाउँपालिकालाई लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकास्तरीय बालसञ्जालकी अध्यक्ष इन्दु गाहा र गाउँपालिका महासंघ नेपालका केन्द्रीय सदस्य तथा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले संयुक्त रुपमा बगनासकालीलाई लुम्बिनी प्रदेशको पहिलो र नेपालको तेस्रो बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गरेका हुन् ।
होली नखेल्न आग्रह
होली नखेल्न आग्रह जिल्ला प्रशासन कार्यालय पाल्पाले यस वर्षको होली पर्व सामुहिक रुपमा नखेल्न आग्रह गरेको छ ।
Weather Update