निस्दीको ज्यामिरेमा सार्वजनिक सुनुवाइ
शनिबार, चैत ७, २०७७

तानसेनका महिलाहरुलाई उद्घोषण सम्बन्धी तालिम
शुक्रबार, चैत ६, २०७७
तानसेनका महिलाहरुलाई उद्घोषण सम्बन्धी तालिम दिइएको छ । तानसेन नगरपालिका २ का टोल विकास संस्थाको आयोजना र वडा कार्यालयको सहयोगमा महिलालाई तालिम दिइएको हो । महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चैत्र १ गतेदेखि ५ गतेसम्म तालिम दिइएको थियो । तालिमको विहीबार एक कार्यक्रमका बीच समापन गरिएको छ । समापन कार्यक्रममा...

पाल्पामा जनगणनाको तयारीका लागि कार्यालय स्थापना
शुक्रबार, चैत ६, २०७७
राष्ट्रिय जनगणना २०७८ को तयारीका लागि पाल्पामा कार्यालय स्थापना गरिएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको काम समेत शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । सोही क्रममा पाल्पामा पनि कार्यालय स्थापना भई काम सरु भएको जिल्ला जनगणना अधिकारी...

मातृ तथा शिशु मृत्युदर घटाउनुपर्नेमा जोड
बिहीबार, चैत ५, २०७७
कार्यक्रममा सहभागीहरुले मातृ तथा शिशु मृत्युदरलाई घटाउन सबै पक्षको योगदान हुनुपर्नेमा जोड दिए । गाउँपालिकामा बाल तथा मातृ मृत्युदरलाई घटाउन विभिन्न सेवा सुविधा साथै जनचेतना कार्यक्रम गरिदै आएको भएपनि शिशु तथा आमाको मृत्युदर भै रहेकाले के कारणले ? कसरी मृत्यु भयो ? भन्ने कुराको लेखाजोखा गरेर थप प्रतिकार्यत्मक कार्यक्रम गरिने...

रामपुरमा पर्यटकीय विकास गर्न दृश्यावलोकन स्तम्भ
बुधबार, चैत ४, २०७७
पर्यटकीय क्षेत्र पाल्पाको रामपुरमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण शुरु गरिएको छ । रामपुर नगरपालिका–४ को बरडाँडामा पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यका साथ दृश्यावलोकन स्तम्भ निर्माणकार्य अगाडि बढाइएको हो ।

पाल्पाली चुकाउनीमा बढ्दो आकर्षण
बुधबार, चैत ४, २०७७
पाल्पाको पहिचानको रुपमा विकसित हुँदै गएको चुकाउनीको प्रयोग बढ्न थालेको छ । बिस्तारै गर्मी बढ्दो क्रममा रहेकाले चुकाउनीको प्रयोग बढ्न थालेको हो । आलु र दहीको मिश्रणबाट बन्ने चुकाउनी एक प्रकारको स्वादिलो अचार हो । शहरका कतिपय भोजनालयमा पनि यो परिकार पाउन सकिन्छ ।

तानसेनको ‘नगर बृहत योजना’ पुस्तक विमोचन
सोमबार, चैत २, २०७७
तानसेन नगरपालिकाले ‘नगर वृहत योजना २०७७’ नामक पुस्तक विमोचन गरेको छ ।

माथागढीमा तेस्रो त्रैमासिक परीक्षा चैत्र १० देखि
सोमबार, चैत २, २०७७
जिल्लाको माथागढी गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरुमा यही चैत १० गतेदेखि त्रैमासिक परीक्षा सञ्चालन हुने भएका छन् । गाउँपालिका शिक्षा शाखाको परीक्षा समिति बैठकले शिशुदेखि कक्षा १० सम्मको तेस्रो त्रैमासिक परीक्षा चैत १० देखि १९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
.jpeg.jpg)
वडास्तरीय गायन तथा नृत्य प्रतियोगिता
बुधबार, फागुन २६, २०७७
पाल्पा (झडेवा), जिल्लाको माथागढी गाउँपालिकाले वडास्तरीय गायन तथा नृत्य प्रतियोगिता आयोजना गरेको छ । गाउँपालिकाले वडा नं ८ बहादुरपुरमा नारी दिवसको अवसर पारेर ‘आर्थिक र सामाजिक रुपान्तरणमा महिलाहरुको भूमिका’ विषयक गायन तथा नृत्य प्रतियोगिता आयोजना गरेको हो ।
.jpg)
गुल्मीमा सवारी साधन चोरी गर्ने व्यक्ति सार्वजनिक
मंगलबार, फागुन २५, २०७७
गुल्मी सवारी साधान चोरी गर्ने व्यक्तिलाई सार्वजनिक गरिएको छ । सवारी चोरी गर्ने २३ वर्षका सन्दिप चुदारालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

माथागढी र रैनादेवी सरकार बीच अनुभव आदान–प्रदान
सोमबार, फागुन २४, २०७७
पाल्पाका दुई स्थानीय सरकार बीच अनुभव आदान–प्रदान गरिएको छ । माथागढी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका बीच कार्यगत अनुभव आदान–प्रदान गरिएको हो । माथागढी गाउँपालिकाले रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की र उपाध्यक्ष चेतना थापालाई गाउँपालिकाको कार्यालयमा स्वागत गर्दै दुई स्थानीय तह बीच आदान–प्रदान गरेको थियो ।

माथागढीले माग्यो आरन सुधार गर्न इच्छुक व्यक्तिको निवेदन
सोमबार, फागुन २४, २०७७
जिल्लाको माथाढी गाउँपालिकाले आरन सुधार गर्न इच्छुक व्यक्तिको निवेदन माग गरेको गरेको छ । गाउँपालिकाले प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत आरन सुधार गर्नका लागि निवेदन माग गरेको हो । लुम्बिनी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ का लागि स्वीकृत भएका कार्यक्रमहरु...