Shittalpati
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि लुम्बिनी प्रदेशसभाको हिउँदे ९सातौँ० अधिवेशन मङ्सिर ८ गते बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकको आज बसेको हिउँदे अधिवेशन मङ्सिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए।
रुपन्देहीमा मतदाता नामावली दर्ता जारी
रुपन्देहीमा मतदाता नामावली दर्ता जारी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लागेको छ । नाम दर्ता गराउनेमा अधिकांश युवापुस्ता छन् ।
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन माघमा गर्ने निर्णयसहित पाँच निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
मुलुकमा निर्वाचनको विकल्प छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी
मुलुकमा निर्वाचनको विकल्प छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन् । उनले  भने, “अब मुलुकको पहिलो र सबैभन्दा महत्त्वपूर्ण ‘एजेण्डा’ भनेकै कसरी निर्वाचन सम्पन्न गराउने रहेको छ ।”
काँग्रेस पाल्पामा ९४ प्रतिशत विशेष महाधिवेशनको पक्षमा
काँग्रेस पाल्पामा ९४ प्रतिशत विशेष महाधिवेशनको पक्षमा पाल्पा काँग्रेसका ९४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन् । उनीहरुले अहिले पार्टी यथास्थितिमा सञ्चालन हुन नसक्ने भन्दै विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका हुन् ।
पूर्वसभामुख महरा पक्राउ
पूर्वसभामुख महरा पक्राउ पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज उनलाई पक्राउ गरेको हो । 
मन्त्रिपरिषद् विस्तार  : चार मन्त्रीको शपथ
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको शपथ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार परियार र जगदीश खरेललाई शपथ गराएका हुन् ।
पाल्पामा एमालेले पनि मनायो संविधान दिवस
पाल्पामा एमालेले पनि मनायो संविधान दिवस पाल्पामा नेकपा एमाले  पनि ११ औं संविधान दिवस मनाएको छ । उसले  अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
मन्त्रिपरिषद् विस्तार : तीन मन्त्री लिए शपथ
मन्त्रिपरिषद् विस्तार : तीन मन्त्री लिए शपथ प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले सोमबार तीन जना मन्त्री नियुक्त  गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
Weather Update