Shittalpati
जनतालाई अनुभूति हुने गरि काम गर्छु : मन्त्री राना
जनतालाई अनुभूति हुने गरि काम गर्छु : मन्त्री राना म्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानाले आफ्नो जनतालाई अनसभूति हुने गरी काम गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघले पाल्पाले आयोजना गरेको पत्रका भेटघाट कार्यक्रममा मन्त्री रानाले आफ्नो कार्यकालमा जनतालाई अनुभूति हुने गरी काम गर्ने बताएका हुन् ।
बजारमा हिँड्ने बढे, किन्ने बढेनन्
बजारमा हिँड्ने बढे, किन्ने बढेनन् नेपालीहरुको महान् चाड दशैं आएसँगै बजारमा चहलपहल बढेको छ । लत्ताकपडा, खाद्यान्नदेखि सवारीसाधन किनबेच हुने हुँदा दशैं व्यापार–व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो ।
पाल्पाका काँग्रेस सभापति राना बने लुम्बिनी प्रदेश सरकारमा मन्त्री
पाल्पाका काँग्रेस सभापति राना बने लुम्बिनी प्रदेश सरकारमा मन्त्री लुम्बिनी प्रदेशका सांसद् तथा नेपाली काँग्रेस पाल्पाका सभापति, युवा नेता वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन् ।
रुपन्देहीमा गोली चल्दा तनावग्रस्त
रुपन्देहीमा गोली चल्दा तनावग्रस्त रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतबार झडप हुँदा मोतिपुर तनावग्रस्त भएको छ ।
पाल्पाका वीरबहादुर राना लुम्बिनी प्रदेशमा मन्त्री बन्दै
पाल्पाका वीरबहादुर राना लुम्बिनी प्रदेशमा मन्त्री बन्दै लुम्बिनी प्रदेशका सांसद् तथा नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्ने पक्का भएको छ ।
च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !
च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् ! हो, दसैँमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन । यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ ।
मानसिक स्वास्थ्य दिवस मनाइँदै
मानसिक स्वास्थ्य दिवस मनाइँदै आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाईन्छ ।
तोके भन्दा बढी भाडा लिए कारवाही
तोके भन्दा बढी भाडा लिए कारवाही दशैँको अवसर छोपी सार्वजनिक यातायातको टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।
एक सय आठ घरमा ‘एक घर–एक धारा’ जडान
एक सय आठ घरमा ‘एक घर–एक धारा’ जडान यहाँका १०८ घरमा एक घर एक धारा जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाइरहेका वालिङ–५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको हो ।
पाल्पामा थप ९ जना संक्रमित निको भए, २ जनामा संक्रमण
पाल्पामा थप ९ जना संक्रमित निको भए, २ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
रायमाझीलाई पर्यटन पत्रकारिता पुरस्कार
रायमाझीलाई पर्यटन पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति (रासस)का भैरहवा संवाददाता कमल रायमाझीले भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७७ प्राप्त गरेका छन् ।
मन्त्रिपरिषद् गठन
मन्त्रिपरिषद् गठन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन् ।
Weather Update