Shittalpati
तीन जना पुर्पक्षका लागि जेल चलान
तीन जना पुर्पक्षका लागि जेल चलान तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
तिनाउको दोभानमा आँखा उपचार केन्द्रको सेवा
तिनाउको दोभानमा आँखा उपचार केन्द्रको सेवा जिल्लाको तिनाउ गाउँपालिकाका नागरिकलाई लक्षित गरी दोभानमा आखाँ उपचार केन्द्रको सेवा सञ्चालनमा ल्याइएको छ ।
माथागढीमा सार्वजनिक सुुनुवाई,  सेवाग्राहीले राखे  गुनासा
माथागढीमा सार्वजनिक सुुनुवाई, सेवाग्राहीले राखे गुनासा स्थानीय तहबाट प्रदान हुने सेवा सुविधा तथा विकास निर्माणको कार्यलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न पाल्पाको माथागढी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
पाल्पामा थपिए २३ नयाँ संक्रमित, १४ जना निको
पाल्पामा थपिए २३ नयाँ संक्रमित, १४ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा थप २३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउने
बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउने लुम्बिनी बौद्ध विश्वविद्यालयले परोपकार कार्यअन्तर्गत अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको छ । धुलिखेल अस्पतालसँगको सहकार्यमा लुम्बिनीमा अस्पताल बनाउने योजना अघि बढाइएको हो ।
मातृ मृत्युदर बारे नेपालमा पहिलो पटक अध्ययन हुँदै
मातृ मृत्युदर बारे नेपालमा पहिलो पटक अध्ययन हुँदै नेपालमा पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको हो ।
सुनको मूल्यमा वृद्धि
सुनको मूल्यमा वृद्धि बिहीबार दसैँको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ५०० सयले बढेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भएको थियो ।
तिनाउको दोभानमा आँखा उपचार केन्द्र सञ्चालनमा
तिनाउको दोभानमा आँखा उपचार केन्द्र सञ्चालनमा तिनाउ गाउँपालिकाका जनताहरुलाई केन्दूविन्दु बनाएर दोभानमा आखाँ उपचार केन्द्र शुरु भएको छ । गाउँपालिका भित्रका आँखा रोगीहरु उपचारको लागि तानसेन तथा बुटवल भैरहवासम्म जानुपर्ने बाध्यता हटेको छ ।
सकियो सोह्र श्राद्ध
सकियो सोह्र श्राद्ध यस वर्षको सोह्र श्राद्ध सकिएको छ । पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिने सोह्र श्राद्ध बुधबारदेखि सकिएको हो ।
पाल्पामा थपिए ६ नयाँ संक्रमित, ७ जना निको
पाल्पामा थपिए ६ नयाँ संक्रमित, ७ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पा र गुल्मीमा उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत
पाल्पा र गुल्मीमा उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत जिल्लामा रहेर उत्कृष्ट काम गरेको भन्दै ६६ औं प्रहरी दिवसको अवसरमा पाल्पा र गुल्मीका प्रहरीहरुलाई पुरुस्कृत गरिएको छ । दिवसको अवसरमा विभिन्न विधामा उदारणीय र उत्कृष्ट कार्य गर्नेहरु विभिन्न दर्जाका प्रहरीहरुलाई पुरस्कृत गरिएको हो ।
मोटरसाइकल चोरी गर्ने पक्राउ
मोटरसाइकल चोरी गर्ने पक्राउ मोटरसाइकल चोरीको आरोपमा स्याङ्जामा चारजना पक्राउ परेका छन् ।
Weather Update