Shittalpati
पाल्पामा बिहीबार थप १२ जना संक्रमणमुक्त
पाल्पामा बिहीबार थप १२ जना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ७ जना महिला र ५ जना पुरुष संक्रमणमुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ५, बगनासकाली गाउँपालिकाका ३, माथागढी गाउँपालिका र निस्दी...
‘सिँचाइ विना कृषि असम्भव’
‘सिँचाइ विना कृषि असम्भव’ लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सिँचाइ बिना कृषि उत्पादन सम्भव नभएको बताएका छन् । रामपुर फाँट सिँचाइ जल उपभोक्ता समन्वय समिति रामपुर पाल्पाको ३३ औँ वार्षिकोत्सव तथा १३ औँ परिषद् भेलालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र बलियो बनाउने आधार नै कृषि भएकाले सिँचाइमा लगानी बढाउन आवश्यकरहेको औल्याए ...
गुल्मी काँग्रेसलाई सशक्तिकरण बनाउन प्रशिक्षण
गुल्मी काँग्रेसलाई सशक्तिकरण बनाउन प्रशिक्षण  जिल्लामा काँग्रेसको सशक्तिकरण एवं सबलीकरणका लागि एक दिने बृहत प्रशिक्षण कार्यक्रम गरिएको छ । मंगलबार ‘गुल्मी काँग्रेसको अठोट : सबल वडा, सक्षम टोल’ अभियान अन्तर्गत नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीको आयोजनामा जिल्लामा काँग्रेसलाई बलियो, सशक्तिकरण र सबलीकरण गराउनका लागि एक दिने बृहत प्रशिक्षण कार्यक्रम गरिएको हो ।
पाल्पामा बुधबार थप ८ संक्रमित निको भए
पाल्पामा बुधबार थप ८ संक्रमित निको भए जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित निको भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ५ जना महिला र ३ जना पुरुष संक्रमित निको भएका हुन् ।
मुसिकोटका अग्नि पीडित कार्कीलाई आर्थिक सहयोग
मुसिकोटका अग्नि पीडित कार्कीलाई आर्थिक सहयोग जिल्लाको मुसिकोट नगरपालिका–५ बडागाउँका अग्निी पीडित गुप्त बहादुर कार्कीलाई आर्थिक सहयोग प्राप्त भएको छ । उनलाई विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका हुन् ।
‘यदि एमसीसी राष्ट्रघाती हो भने हस्ताक्षर गर्नेले राजनीतिबाट सन्न्यास लिनुपर्छ’
‘यदि एमसीसी राष्ट्रघाती हो भने हस्ताक्षर गर्नेले राजनीतिबाट सन्न्यास लिनुपर्छ’ नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सह–महामन्त्रीका उम्मेदवार देवराज चालिसेले एमसीसी राष्ट्रघाती हो भने सम्झौतामा हस्ताक्षर गर्ने सबैले राजनीतिबाट सन्नयास लिनुपर्ने बताएका छन् । बुधबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता चालिसेले एमसीसी ल्याउने प्रक्रियामा सबै दल र नेता संलग्न रहेको भन्दै अहिले आएर राष्ट्रघाती भन्नेहरु सबैले राजनीतिबाट...
पूर्वमुख्यसचिव पौडेलद्वारा स्वास्थ्य सामग्री वितरण
पूर्वमुख्यसचिव पौडेलद्वारा स्वास्थ्य सामग्री वितरण सरकारका पूर्व मुख्यसचिव लीलामणी पौडेलले गुल्मीका विभिन्न पालिकामा स्वास्थ्य सामग्री वितरण गरेका छन् । उनले विद्यालय, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयम्सेविका लगायतलाई कोभिड–१९ विरुद्ध माक्स, अक्सिजन कन्सनटेटर लगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
पाल्पाका ६ राजनीतिक दलहरु एमसीसीको विपक्षमा
पाल्पाका ६ राजनीतिक दलहरु एमसीसीको विपक्षमा पाल्पाका ६ राजनीतिक दलहरु अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विपक्षमा देखिएका छन् । सत्ताधारी दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहित नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) एमसीसीको विपक्षमा देखिएका हुन् ।
पाल्पामा संक्रमण दर घट्यो, मंगलबार ४ संक्रमित, ४ निको
पाल्पामा संक्रमण दर घट्यो, मंगलबार ४ संक्रमित, ४ निको जिल्लामा कोराना भाइरसका सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लागेको छ । माघ महिनाको तेस्रो हप्तादेखि संक्रमण हुने दर निरन्तर घटिरहेकाले सक्रिय संक्रमितको संख्या पनि ओरालो लागेको हो ।
एमाले पाल्पाको पहिलो बैंठक, घरदैलो अभियानदेखि सरकारलाई खबरदारी गर्ने
एमाले पाल्पाको पहिलो बैंठक, घरदैलो अभियानदेखि सरकारलाई खबरदारी गर्ने नेकपा एमाले पाल्पाको पहिलो बैंठक बसेको छ । बैंठकले घरदैलो अभियान सञ्चालन गर्नेदेखि सरकारका नराम्रा गतिविधिहरुको खबरदारी गर्ने सम्मका निर्णय गरेको छ । उसले यही फागुन १५ गतेबाट एक महिने घरदैलो अभियान सञ्चालन गर्ने जनाएको छ । अभियानमा वडा कमिटीका बैठकहरु, टोल कमिटी गठन एवं बैठक, पालिका र वडास्तरीय जनसंगठनको...
संसदीय अभ्यासमा गुल्मी काँग्रेस , बैठक होस त यस्तो !
संसदीय अभ्यासमा गुल्मी काँग्रेस , बैठक होस त यस्तो ! अधिकांस बैंठकहरु आशनग्रहण र भाषणमा सिमित हुने गर्दछन् । तर गुल्मीमा भने नेपाली काँग्रेसले संसदीय अभ्यास अनुसार बैठक सञ्चालन गरेको छ । उसले बैठक बस्दै गर्दा आचार संहिता निर्माण गरी आशनग्रहण र फुक्ला भाषणलाई प्राथमिकता नदिइ संसदीय प्रणालीको अभ्यास र विषयवस्तु केन्द्रित भएर विचार राख्ने शैलीको विकासलाई प्राथमिकता दिन थालेको...
किसानलाई अनुदानमा बङ्गुरका पाठापाठी
किसानलाई अनुदानमा बङ्गुरका पाठापाठी स्याङ्जाको गल्याङ नगरपालिकाले एक हजार ७ सय बङ्गुरका पाठापाठी वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा कल्लेरी कृषि सहकारी संस्थामार्फत बङ्गुरको पाठापाठी वितरण गरिएको हो ।
Weather Update