Shittalpati
कक्षा १२ को परीक्षा स्थगित
कक्षा १२ को परीक्षा स्थगित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
पाल्पा कोरोना अपडेट: शनिबार ३५ जना नयाँ संक्रमित थपिए, ३५ जना निको
पाल्पा कोरोना अपडेट: शनिबार ३५ जना नयाँ संक्रमित थपिए, ३५ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३५ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा फरार थप दुई जना अभियुक्त पक्राउ
पाल्पामा फरार थप दुई जना अभियुक्त पक्राउ जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका थप दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले केही सार्वजनिक मुद्दामा कैद र जरिवानाको आदेश भएपछि फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
कक्षा १२ को परीक्षा सर्न सक्ने !
कक्षा १२ को परीक्षा सर्न सक्ने ! साउन ३१ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा सर्न सक्ने देखिएको छ । कोरोना संक्रमण बढ्दै गएका कारण सीसीएमसीले तत्काल परीक्षा गर्न नसक्ने जनाएपछि परीक्षा सर्न सक्ने देखिएको हो ।
खुट्टाले लेखेर कक्षा ११ को परीक्षामा सामेल हुँदै ‘याम’
खुट्टाले लेखेर कक्षा ११ को परीक्षामा सामेल हुँदै ‘याम’ आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने तै उदाहरण याम खाम्चाले दिएका छन् । दुबै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र राम्रोसँग देख्न सक्छन् । फरक क्षमता भएका यामले अहिले खुट्टैले लेखेर कक्षा ११ को परीक्षा दिइरहेका छन् ।
घुस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ ट्राफिक सम्मानित
घुस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ ट्राफिक सम्मानित घुस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने प्रहरीलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
पाल्पा कोरोना अपडेट : शुक्रबार ४५ जना नयाँ संक्रमित थपिए
पाल्पा कोरोना अपडेट : शुक्रबार ४५ जना नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४५ जना नयाँ संक्रमित थपिएका हुन् ।
निषेधाज्ञा: पाल्पामा खुकुलो, गुल्मीमा कडाई
निषेधाज्ञा: पाल्पामा खुकुलो, गुल्मीमा कडाई निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना संक्रमण बढ्दै गएको छ । खोप अभियान जारी रहेकै बेला पछिल्लो समय पाल्पा र गुल्मीमा संक्रमण तीव्र गतिमा देखिन थालेको हो ।
पाल्पा कोरोना अपडेट : विहीबार ७८ जना संक्रमितले कोरोना जिते, ५९ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : विहीबार ७८ जना संक्रमितले कोरोना जिते, ५९ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ७८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ७८ जना संक्रमितले कोरोना जितेका हुन् ।
गुल्मीमा कोरोना महामारी बढेपछि तपाईंको मास्क खोइ ? अभियान
गुल्मीमा कोरोना महामारी बढेपछि तपाईंको मास्क खोइ ? अभियान जिल्लामा कोरोना संक्रमण वृद्धि भएसँगै ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी संक्रमण रोक्न अभियान सञ्चालन गरिएको हो ।
Weather Update