तानसेनमा एमालेले गर्यो रक्तदान
सोमबार, माघ १५, २०८०

लुम्बिनीमा विषयगत समितिको नेतृत्व चयन लागि गठबन्धनमा कुनै समस्या छैन ः सभापति पुन
आइतबार, माघ १४, २०८०
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा विषयगत समितिको नेतृत्व चयनका लागि गठबन्धन दलमा कुनै पनि समस्या नभएको बताएका छन् ।

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह
शनिबार, माघ १३, २०८०
कतारको दोहामा आयोजित ‘नेपाल विजनेस एसोसिएसन कतार’को सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषिजस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरेको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

काँग्रेस महामन्त्री थापाको ‘संवाद यात्रा’ आजबाट, यस्तो छ कार्यक्रम
शनिबार, माघ १३, २०८०
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आज (१३ माघ) देखि झापाबाट ‘संवाद यात्रा’ सुरु गर्न लागेका छन् । महामन्त्री थापाले आज (शनिबार) बिहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गर्ने भएका हुन् ।

आजबाट काँग्रेस महामन्त्री थापाको ‘संवाद यात्रा’ : झापाको मेची भन्सारबाट आरम्भ गर्दै
शनिबार, माघ १३, २०८०
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले १३ माघ (आज) देखि झापाबाट ‘संवाद यात्रा’ सुरु गर्ने भएका छन् । महामन्त्री थापाले शनिबार बिहानदेखि झापाको मेची भन्सारबाट यात्रा आरम्भ गर्न लागेका हुन् ।

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा गठबन्धका उम्मेदवार विजयी
बिहीबार, माघ ११, २०८०
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका हुन् ।

सडक र पुल निर्माणका विषयमा गुल्मी काँग्रेसको ध्यानाकर्षण
बुधबार, माघ १०, २०८०
नेपाली काँग्रेस गुल्मीले सडक र पुल निर्माणका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । काँग्रेसले गुल्मी जिल्लाको रुद्रवेणी–वामीटक्सार सडक निर्माण, सडक स्तरउन्नति र ठाउँ–ठाउँमा पुल निर्माण गर्ने कार्य समयमा नभएकाले त्यस क्षेत्रका आम जनताहरु समस्यामा परेको भन्दै सडक डिभिजन कार्यालय पाल्पालाई ध्यानाकर्षण गराएको हो ।

राष्ट्रिय सभा निर्वाचन : सबै प्रदेशमा पठाइयो मतपत्र
शनिबार, माघ ६, २०८०
राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक मतपत्र सातवटै प्रदेशमा पठाइएको निर्वाचन आयोगले जनाएको छ । यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चाहिने मतपत्र छपाई गरी सबै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पठाईसकिएको आयोगले जनाएको हो ।

पहिलो पटक प्रदेश सांसद बनेका सारूको एक वर्ष
शुक्रबार, माघ ५, २०८०
पाल्पा क्षेत्र नं. १(२) का लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले प्रदेश सभाको पहिलो एक वर्षे कार्यकाल बिताएका छन् । प्रत्यक्ष निर्वाचन जितेर पहिलो पटक २०७९ पौष १७ गते सांसदको सपथ ग्रहण गरेका सारुको पहिलो एक वर्ष सकिएको हो ।

मनकारी सांसद राना
बिहीबार, माघ ४, २०८०
अधिकांश जनप्रतिनिधि/सांसदहरु निर्वाचनका बेला जनतासँग गरेका बाचाहरु फुलेर आफ्नै सुखसयलमा रमाउन तल्लिन छन् । जनप्रतिनिधि जनता समक्ष गरेका बाचा पूरा गर्नुको सट्टा आफ्ना परिवार र आफन्तको भरणपोषणमा तल्लिन भइरहेका बेला लुम्बिनी प्रदेशका एक सांसदले भने व्यक्तिगत खर्च गरेरै भए पनि जनतालाई परेका अफठ्यारा र समस्यामा साथ दिएका छन् ।

राष्ट्रिय सभा निर्वाचन : गठबन्धनका उम्मेदवार जिताउन पाल्पाका शिर्ष नेताहरुको आग्रह
मंगलबार, माघ २, २०८०
राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन पाल्पामा गठबन्धन दलका शीर्ष नेताहरुले आग्रह गरेका छन् ।

राष्ट्रपतिसँग प्रधानमन्त्री, ओली र देउवाको भेट
शनिबार, पुस २८, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेट गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि ५२ को उम्मेदवारी
मंगलबार, पुस २४, २०८०
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । सात वटै प्रदेशबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रमुख दलहरूले आफ्ना उम्मेदवार तय गरेका छन् ।