Shittalpati
माओवादीद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
माओवादीद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । 
मुख्य मन्त्रालयको करिब टुंगो लाग्यो
मुख्य मन्त्रालयको करिब टुंगो लाग्यो  मुख्य मन्त्रालयको करिब टुंगो लागेको छ । बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका नेतारुको बैठकमा मोटामोटी मुख्य मन्त्रालयहरूको भागबन्डामा कुरा मिलेको हो ।
गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त
गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सरकारमा सहभागी बनेका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् । 
एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल
एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन् । सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरुलाई आज उक्त जिम्मेवारी दिएका हुन् ।
देउवा–प्रचण्ड एक वर्षमै ‘डिभोर्स’
देउवा–प्रचण्ड एक वर्षमै ‘डिभोर्स’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध एक वर्षमै टुटेको छ । बालकोटमा बनेको गठबन्धन तोडेर १२ फागुन २०७९ मा ‘पुनर्मिलन’ भएका यी शीर्ष दुई नेताबिच एक वर्ष ९ दिनमै ‘डिभोर्स’ भएको हो ।
नयाँ मन्त्रीहरूको नामसहित प्रधानमन्त्री दाहाल पुगे राष्ट्रपति रामचन्द्रलाई भेट्न
नयाँ मन्त्रीहरूको नामसहित प्रधानमन्त्री दाहाल पुगे राष्ट्रपति रामचन्द्रलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालयमा पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेका हुन् ।
नेपालको राजनीतिमा ‘कोर्स करेक्सन’, वामपन्थी ध्रुवीकरण अघि बढ्यो : सचिव पौडेल
नेपालको राजनीतिमा ‘कोर्स करेक्सन’, वामपन्थी ध्रुवीकरण अघि बढ्यो : सचिव पौडेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरेका छन् । 
वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुन्छ, त्यसका लागि कानुन ल्याउँदैछौं  : कानुनमन्त्री गुरुङ
वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुन्छ, त्यसका लागि कानुन ल्याउँदैछौं : कानुनमन्त्री गुरुङ कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुने बताएका छन् । शनिबार पाल्पाको तानसेनमा प्रथम तानसेन महोत्सवको उद्घाटन गर्दै उनले भ्रष्टचार अन्त्यका लागि वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुने बताएका हुन् ।
दस्ताबेजमा गठबन्धन गर्ने वा नगर्ने विषय साइलेन्ट छ : उपसभापति गुरुङ
दस्ताबेजमा गठबन्धन गर्ने वा नगर्ने विषय साइलेन्ट छ : उपसभापति गुरुङ नेपाली काँग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धन गर्ने वा नगर्ने विषय साइलेन्ट रहेको बताएका छन् ।
काँग्रेस संगठनलाई बलियो बनाउन भातृ, शुभेच्छुक संस्थाहरु क्रियाशिल बन्न जरुरी छ : सभापति पुन
काँग्रेस संगठनलाई बलियो बनाउन भातृ, शुभेच्छुक संस्थाहरु क्रियाशिल बन्न जरुरी छ : सभापति पुन , नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले कांग्रेसलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्ने बताएका छन् ।
पाल्पामा मापदण्ड विपरीत सञ्चालनमा आएका खानी रोक्न वाइसीएलले गरायो सिडियोको ध्यानाकर्षण
पाल्पामा मापदण्ड विपरीत सञ्चालनमा आएका खानी रोक्न वाइसीएलले गरायो सिडियोको ध्यानाकर्षण नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) पाल्पाले जिल्लामा  मापदण्ड विपरीत सञ्चालित चुनढुङ्गा खानी रोक्न पाल्पाका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । वाइसीएलले प्रमुख जिल्ला अधिकारी आनन्द प्रसाद काफ्लेलाई भेटेर मापदण्ड विपरीत सञ्चालनमा आएका चुनढुङ्गा खानी रोक्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
राजेन्द्र महतोले  छोडे लोसपा
राजेन्द्र महतोले  छोडे लोसपा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् ।  वरिष्ठ नेता महतोले आज पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी परित्यागको घोषणा गरेका हुन् । 
Weather Update