Shittalpati
पत्रकारिता र राजनीति
पत्रकारिता र राजनीति पछिल्लो समय विश्व जगतमा पत्रकारिता र राजनीति एउटै कित्तामा देखिन थालेका छन् । राजनीति गर्नेले देशको बागडोर सञ्चालन गर्ने हो भने त्यही बागडारेलाई ठिक ढंगले चले नचलेको समाजको ऐनाको रुपमा पत्रकारिताले गर्ने हो । तर यसो हुन सकेको छैन । हिजो लिच्छवीकाल, किरात काल राणा शासन पञ्चायती शासनका बेलामा मानिसहरुले...
बन्द समस्याको समाधान होइन
बन्द समस्याको समाधान होइन नेपालमा हरेक राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि बन्द, हड्ताल, चक्काजाम गर्ने गर्दछन् । उनीहरुले आफ्ना अनुकूलका मागहरु पूरा नभए बन्द, हड्ताल र आन्दोलन गर्ने प्रचलन छ । हरेक किसिमका बन्द र आन्दोलनबाट आमनागरिकमा वितृष्णा पैदा भएको छ । नागरिकमा जति वितृष्णा पैदा हुँदै गएको छ त्यति नै यसको परिणाम हानिकारक...
रहेनन् पत्रकार विके पाल्पाली
रहेनन् पत्रकार विके पाल्पाली पत्रकार एवं साहित्यकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । पाल्पामा जन्मिएका उनको मंगलबार राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा ४६ वर्षको उमेरमा निधन भएको हो ।
भोलि सार्वजनिक बिदा
भोलि सार्वजनिक बिदा सरकारले बिहीबार देशभर बिदा दिने निर्णय गरेको छ ।
प्रतिनिधि सभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित बुधबार बसेको प्रतिनिधि सभाको बैठक पुनः स्थगित भएको छ । एमालेको अवरोधका कारण फागुन २२ गतेसम्मका लागि संसद बैंठक स्थगित भएको हो । बैठक पाँच मिनेटमै सकिएको थियो । सभामुख अग्नीप्रसाद सापकोटाले विपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन प्रस्तुत गर्ने समय दिएका थिए ।
एमसीसी अनुमोदन, सडकमा चर्कियो आन्दोलन
एमसीसी अनुमोदन, सडकमा चर्कियो आन्दोलन अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसद् सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि अनुमोदन भएको छ । सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित सम्झौतालाई आइतबार प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन गरेको हो ।
सेना दिवस मनाइँदै
सेना दिवस मनाइँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।
महाशिवरात्री र यसको महिमा
महाशिवरात्री र यसको महिमा आज फागुन कृष्ण चतुर्दशी तिथि हिन्दू धर्मावलम्बीहरुको प्रमुख पर्व महाशिवरात्री । नेपालमा प्रचलित विभिन्न पर्वहरु मध्ये शिवरात्री पनि एक हो । फागुन कृष्ण चतुर्दर्शी तिथिको मध्यरात्रीमा करौडौं सूर्यमान कान्ति भएको ज्योतिर्लिङ्ग स्वरुप भगवान शिव उत्पत्ति हुनु भएको बृतान्त शास्त्रहरुमा पाइन्छ ।
महाशिवरात्रि पर्व र यसको महत्व
महाशिवरात्रि पर्व र यसको महत्व हिन्दु धर्मालम्वीहरुको लागि विभिन्न चाडपर्वमध्ये महाशिवरात्रि पर्व एक महान पर्व हो ।
आज देशभर महाशिवरात्रि पर्व मनाइँदै
आज देशभर महाशिवरात्रि पर्व मनाइँदै प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गरी यो पर्व मनाउँदै छन् ।
Weather Update