Shittalpati
भोलि सार्वजनिक बिदा

पाल्पा, सरकारले बिहीबार देशभर बिदा दिने निर्णय गरेको छ । ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले बिदा दिएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरूमा बिदा दिने निर्णय गरेको हो । ग्याल्पो ल्होसार बौद्ध धर्मालम्बीहरुको प्रमुख चाड हो ।

 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update