पाल्पाको पूर्वखोलामा विषादी सेवन गरी बालिकाको ज्यान गयो
आइतबार, फागुन १५, २०७८
बेथल रेडक्रसले दियो सामुदायिकका विद्यार्थीलाई झोला
आइतबार, फागुन १५, २०७८
बेथल बोर्डिङ स्कूलमा सञ्चालित बेथल जुनियर रेडक्रस सर्कलले जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल झोला सहित शैक्षिक सामग्री दिएको छ ।
मगर बाहुल्यता रहेको पाल्पामा मनाइँदै मगर दिवस
आइतबार, फागुन १५, २०७८
मगर समुदायको बाहुल्यता रहेको पाल्पामा आज ४० औं राष्ट्रिय मगर एकता दिवस मनाउन लागिएको छ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।
एमसीसी प्रकरण : भ्रम र वास्तविकता
आइतबार, फागुन १५, २०७८
सडकदेखि सदन हुँदै चिया– पसलसम्म अमेरिकी सहयोग परियोजना एमसीसीको बहसले तातेको छ । यस परियोजनाको सवालमा सबै दलका नेता अनविज्ञ छैनन् ।
संसद् त चल्न देऊ
आइतबार, फागुन १५, २०७८
बहुमतको सरकार ढलेपछि शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको छ । देउवा प्रधानमन्त्री भए यता राम्रोसँग प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको बैंठकमा निरन्तर अवरोध गर्दै आएको छ ।
भूमि सम्बन्धी समस्या समाधान गर्न माथागढी गर्यो आयोगसँग समझदारी
शनिबार, फागुन १४, २०७८
जग्गा विहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि पाल्पाको माथागढी गाउँपालिकाले भूमि सम्बन्धी समस्या समाधान आयोगसँग समझदारी गरेको छ ।
औषधि व्यवसायी संघ गुल्मीमा नयाँ नेतृत्व
शनिबार, फागुन १४, २०७८
नेपाल औषधि व्यवसायी संघ गुल्मी शाखाले नयाँ नेतृत्व चयन गरेको छ । संघको शनिबार तम्घासमा भएको छैठौं अधिवेशनले फर्सुराम पाण्डेयको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
रूरू क्षेत्रमा ‘कालीगण्डकी : संस्कृति र सम्पदा’को चर्चा
शनिबार, फागुन १४, २०७८
पवित्र धार्मिक तीर्थस्थल रूरू क्षेत्रमा ‘कालीगण्डकी : संस्कृति र सम्पदा’ कृतिको चर्चा गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा पाल्पा र गुल्मीका साहित्यकार तथा श्रष्टाहरुले साहित्यकार डा.जगन्नाथ रेग्मीद्वारा सम्पादित ‘कालीगण्डकी : संस्कृति र सम्पदा’ कृतिको चर्चा गरेका हुन् ।
गुल्मी काँग्रेसको कार्यसम्पादन समिति गठन
शनिबार, फागुन १४, २०७८
नेपाली काँग्रेस गुल्मीले कार्यसम्पादन समिति गठन गरेको छ । नेपाली काँग्रेसको शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो ।
पाल्पामा शनिबार थप ६ संक्रमित निको भए
शनिबार, फागुन १४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
गाउँ फर्किएर कृषि, पशुपालनमा रमाउँदै रिब्दीकोटका युवा
शनिबार, फागुन १४, २०७८
शिक्षा, रोजगारी र अवसरको खोजीमा अधिकांशको सहरी क्षेत्रमा छिर्ने क्रम बढ्दो छ । पहाडी जिल्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीबाट ग्रामीण क्षेत्र त्यागेर रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायत सहरी क्षेत्रमा अधिकांशले अवसरको खोजीमा बसाइँसराइ गरिरहेका छन् ।
प्रतिनिधिसभाको बैठक पुनः स्थगित
शनिबार, फागुन १४, २०७८
प्रतिनिधि सभा बैठक पुनःस्थगित भएको छ । अमेरिकी सहायता परियोजना एमसीसीमा सहमति जुट्न नसेकपछि शुक्रबारका लागि बोलाइएको बैंठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको हो ।


