Shittalpati
रुपन्देहीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
रुपन्देहीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु रुपन्देहीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–४ रन्यौरामा बिहीबार साँझ टिपरको ठक्करबाट साइकलमा सवार सैनामैना –७ देउपारकी २६ वर्षीया दिल कुमारी चौधरीको मृत्यु भएको हो ।
गुल्मी काँग्रेसको प्रदेश क्षेत्रीय कार्यालय उद्घाटन
गुल्मी काँग्रेसको प्रदेश क्षेत्रीय कार्यालय उद्घाटन नेपाली काँग्रेस गुल्मीको प्रदेश क्षेत्रीय कार्यसमितिको पार्टी कार्यालय उद्घाटन गरिएको छ । इस्मा गाउँपालिका – २, छल्दीमा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (क) को पार्टी कार्यालय उद्घाटन गरिएको हो । कार्यालयको नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उप–सभापति भुवनप्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन् ।
गाउँघरबाटै हराउन थाले ढिकी र जाँतो
गाउँघरबाटै हराउन थाले ढिकी र जाँतो पाल्पाको तिनाउ गाउँपालिका कोल्डडाँडाकी २९ वर्षीया शान्ति सारुले दशक अघि आमा भाउजुले ढिकी र जाँतोमा अन्न कुटानी पिसानी गरेको देखिन । बिहानै भालेको डाकोसँगै अन्न कुटानी पिसानीका लागि आमा–भाउजु ढिकी र जाँतोमा नारिएको देख्दा आफु पनि अघि पछि गरेको उनी सम्झन्छिन् । जाँतो र ढिकीमा अन्न पिस्नु र कुट्नु उनको...
बेथलका पूर्वविद्यार्थी र शिक्षकको पुनर्मिलन
बेथलका पूर्वविद्यार्थी र शिक्षकको पुनर्मिलन तानसेनमा रहेको बेथल इङ्गलिस बोेर्डि सेकेण्डरी स्कुलका पूर्व विद्यार्थी र शिक्षकहरुबिच पूनर्मिलन भएको छ । स्कुलले २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा पूर्व विद्यार्थी र शिक्षकहरुबिच पूनर्मिलन गराएको हो । विगतमा स्कुलमा अध्ययन गरी अध्ययन र रोजगारको शिलशिलामा बाहिर रहेका विद्यार्थी र लामो समय स्कूलमा अध्यापन गराई बाहिर रहेका...
आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ सम्झौता
आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ सम्झौता नेपालको अग्रणी अनलाइनबजार दराजले आइएमई पेसँग साझेदारी गरी हरेक आइतवार आइएमई पे डे सुरु हुने घोषणा गरेको छ । उक्त योजना का लागि डिजिटल वालेट आइएमई पे र इ–कमर्श कम्पनी दराजबीच ‘दराज वालेट डे’ सम्झौता भएको छ ।
रूस–युक्रेन युद्वको असर
रूस–युक्रेन युद्वको असर पछिल्ला केही दिन यता रुस र युक्रेनबीच युद्व चलिरहेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेका खबरहरु अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आएका छन् । विश्वमा हुने जुनसुकै घटनाले नेपालमा सिधा प्रभाव पार्ने गर्दछ । विश्वका धेरै मुलुकसँग नेपालको व्यापार साझेदारी भएका कारण पनि विश्वमा हुने घटनाले नेपालमा प्रत्यक्ष प्रभाव पर्ने गरेको...
पाल्पामा बिहीबार थप ८ कोरोना संक्रमित निको
पाल्पामा बिहीबार थप ८ कोरोना संक्रमित निको जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ५ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
गुल्मी मालिकाका घर–घरमा डिजिटल परिचयपत्र बन्ने
गुल्मी मालिकाका घर–घरमा डिजिटल परिचयपत्र बन्ने मालिका गाउँपालिकामा घर–घरमा डिजिटल परिचयपत्र बन्ने भएका छन् । गाउँपालिकाको भिलेज प्रोफाइल कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक घर–घरमा डिजिटल परिचयपत्र बन्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु जिल्लाको रम्भा गाउँपालिका १ पन्टारमा मोटरसाईकल दुर्घटना भएको छ । रम्भाको दमाइटोलबाट पन्टारतर्फ जाँदै गरेको लु ७९ प १०९८ नम्वरको मोटरसाइकल दुर्घटना भएको हो ।
रुस र युक्रेन युद्वको असर नेपाली भान्सासम्म
रुस र युक्रेन युद्वको असर नेपाली भान्सासम्म तानसेन भगवती टोलमा बस्दै आएकी निर्मला पुनले ५ महिनालाई पुग्ने खाने तेल एकैचोटी किनेकी छन् । उनले तेलको भाउ बढेर आउने हल्लाले अहिले नै पाँच महिनालाई पुग्ने जति तेलको जोहो गरेकी हुन् । भगवती टोलकै अर्की राधादेवी रायमाझीले पनि ग्यासको मूल्य बढेर आउने हल्लाले एकै पटक दुई वटा सिलिण्डर भरेकी...
राष्ट्रिय सेवा दल अल्मुनाई बेथलद्वारा रक्तदान
राष्ट्रिय सेवा दल अल्मुनाई बेथलद्वारा रक्तदान तानसेनको बेथल इङ्लिस बोेर्डिङ सेकेण्डरी स्कुलमा गठित राष्ट्रिय सेवा दल अल्मुनाईले रक्तदान गरेको छ । स्कूलको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा सेवा दल अल्मुनाईले तानसेनको शितलपाटीमा एक औंपचारिक कार्यक्रमका बीच रक्तदान कार्यक्रम गरेको हो ।
Weather Update