Shittalpati
गर्मी मौसममा सचेत रहौं
गर्मी मौसममा सचेत रहौं गर्मी मौसम भन्ने बित्तिकै रोगहरूको मौसम पनि मानिन्छ । यो मौसममा विशेषगरी सरुवा रोगका जीवाणु तथा भाइरसको संक्रमण बढी हुने गर्छ । फागुनको तेस्रो साता लागिसकेको छ । फागुनको अन्तिम सातादेखि चैत, बैशाख, जेठ यो समय भनेको गर्मी मौसम हुने समय पनि हो ।
काँग्रेसको सोमादीमा भेला : कार्यकर्तालाई उत्पादनसँग जोड्ने
काँग्रेसको सोमादीमा भेला : कार्यकर्तालाई उत्पादनसँग जोड्ने नेपाली कांँग्रेसले जिल्लाको रैनादेवी छहरा गाउँपालिका –२ सोमादीमा वृहत भेला आयोजना गरेको छ । नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा भेला भएको हो ।
रेग्मी बन्धु समाज पाल्पाको गठन, अध्यक्षमा  बरूण
रेग्मी बन्धु समाज पाल्पाको गठन, अध्यक्षमा बरूण पाल्पाको तानसेनमा भएको रेग्मीहरूको भेलाले कौशिक गोत्रीय रेग्मी बन्धु समाज पाल्पा शाखाको तदर्थ समिति गठन गरेको छ । बरूण प्रसाद रेग्मीको अध्यक्षतामा भएको भेलाले तदर्थ समिति गठन गरेको हो ।
महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा केसी
महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा केसी जिल्लामा रहेका महिला उद्यमीहरूको साझा संस्था महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा निर्मला केसी सर्वसम्मत निर्वाचित भएकी छन् । आइतबार संघको प्रारम्भिक साधारण सभाबाट केसी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।
पाल्पामा आइतबार थप ६ कोरोना संक्रमित निको
पाल्पामा आइतबार थप ६ कोरोना संक्रमित निको जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
तानसेनमा बस र स्कुटी एक आपसमा ठोक्किदा स्कुटी चालकको मृत्यु
तानसेनमा बस र स्कुटी एक आपसमा ठोक्किदा स्कुटी चालकको मृत्यु जिल्लाको तानसेन नगरपालिका ८ नयाँपाटी नजिकै बस र स्कुटी एक आपसमा ठोक्किदा स्कुटी चालकको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजे बुटवलदेखि तानसेनतर्फ आउँदै गरेको लु २ ख ८३५ नम्वरको बस र विपरीत दिशाबाट जाँँदै गरेको लु ७७ प २२०२ नम्वरको स्कुटी एक आपसमा ठोक्किदा स्कुटी चालक माथागढी गाउँपालिका...
रामपुरबाट अवैध बालुवा निकासी गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
रामपुरबाट अवैध बालुवा निकासी गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा जिल्लाको रामपुरमा अवैध बालुवा निकासी गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामपुर–३,निस्दी खोलास्थित रजघर–खयरबोट जोड्ने पुल नजिकै लु ४ त २७९६ नम्वरको ट्याक्टरलाई गिट्टी, बालुवा निकालिरहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
बेथलको ‘स्वर्णतिरको यात्रा’
बेथलको ‘स्वर्णतिरको यात्रा’ निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डि स्कूलले रजत जयन्ती मनाउदै ‘स्वर्णतिरको यात्रा’ तय गरेको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५३ सालमा स्थापना भएको स्कूलले रजत जयन्ती मनाई स्वर्णतिरको यात्रा तय गरेको हो । बेथलले २५ वर्षको यात्रामा आफुलाई नेपालकै प्रतिष्ठित...
माथागढीमा वडा कार्यालय भवन उद्घाटन
माथागढीमा वडा कार्यालय भवन उद्घाटन जिल्लाको माथागढी गाउँपालिका–७ रहबासमा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । सुविधा सम्पन्न भवनको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले उद्घाटन गरेका हुन् ।
मानविय प्रवृत्तिका कारण मानिसमै समस्या
मानविय प्रवृत्तिका कारण मानिसमै समस्या मानिस सामाजिक प्रणाी हो । उसका हरेक इच्छा, चाहना र समस्या हुने गर्दछन् । मानिसमा हरेक कुराहरुको समस्या हुन्छ । उसले ति समस्याहरुलाई समाजमा व्यक्त र देखाउने गर्छ । मानिसका समस्या व्यक्तिमा मात्र होइन संस्था र सिंगो समाजमा छ । एउटा विद्यालयमा पढ्ने विद्यार्थीले राम्रोसँग पढ्न पाएको छैन । शिक्षकले...
पेट्रोलियम क्षेत्रमा सुधारको खाँचो
पेट्रोलियम क्षेत्रमा सुधारको खाँचो नेपालमा पेट्रोलियम पदार्थको माग, आपुर्ति, वितरण प्रणाली र योसँग सम्बन्धित व्यापारिक क्रियाकलापहरु सधैजसो चर्चाको विषयवस्तु बन्ने गरेका छन् । नेपालमा पेट्रोलियम पदार्थको कारोबार सरकार नियन्त्रित नेपाल आयल निगम लिमिटेडमार्फत हुने गरेको छ । तर पेट्रोलियम पदार्थ जस्तो संवेदनशिल इन्धनको नियमित आपूर्ति, पारदर्शी मूल्य निर्धारण र गुणस्तरीय सेवाको प्रत्याभूति गर्ने कार्यमा...
Weather Update