Shittalpati
ऋषि पञ्चमी र यसको महत्व
ऋषि पञ्चमी र यसको महत्व हरेक चाडपर्वले छुट्टा–छुट्टै विशेषता बोकेर आएका हुन्छन् । मानव जीवनमा सुख, खुसी, मनोरञ्जन, पारिवारिक तथा सामाजिक मिलन एवं सद्भाव कायम गर्नका लागि मानव पूर्खाले आविष्कार गरेका अमूल्य उपहार हुन् चाडपर्वहरु । यदि बेलाबखत यी चाडपर्वहरु नआए मान्छेको जीवनचर्या कति निरास, खल्लो र तनावग्रस्त हुँदो हो ।
पाल्पामा निरन्तर चल्दै ‘जनताको साथमा काँग्रेस’ अभियान
पाल्पामा निरन्तर चल्दै ‘जनताको साथमा काँग्रेस’ अभियान नेपाली काग्रेस पाल्पाले ‘जनताको साथमा काँग्रेस’ अभियान नियमित रुपमा सञ्चालन गर्दै आएको छ । आगामी मंसिर ४ हुने संघ र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर देशव्यापी कार्यक्रम अन्तर्गत नेपाली काँग्रेस पाल्पाले जिल्लाको प्रतिनिधी सभाको २ वटा र प्रदेशसभाको ४ वटै निर्वाचन क्षेत्रमा निरन्तर जनताको साथमा काँग्रेस अभियान कार्यक्रम गर्दै आएको...
पाल्पामा थप ३७ जना संक्रमितले कोरोना जिते
पाल्पामा थप ३७ जना संक्रमितले कोरोना जिते जिल्लामा पछिल्लो २४ घण्टामा थप ३७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १९ जना महिला र १८ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।
समयसँगै बदलिँदो तिज
समयसँगै बदलिँदो तिज ‘जेलैमा हो जेलैमा, चरी जेलैमा, मै छोरी रुँदै रुँदै बेसी मेलैमा’ विष्णु माझीको स्वर रहेको यो तिज गीत यहाँका होटल र पार्टी प्यालेसमा निकै घन्कियो । निकै चर्चामा रहेको यो गीतमा पछिल्लो एक महिना बजारका पार्टी प्यालेसमा नाच्ने र रमाउनेको संख्या उल्लेख्य थियो । घरसँगै कार्यालयको पनि जिम्मेवारी भएका महिला...
निर्वाचनलाई कम खर्चिलो बनाऊ
निर्वाचनलाई कम खर्चिलो बनाऊ स्थानीय तहको निर्वाचन सकेर देश संघ र प्रदेशको निर्वाचनको तयार होमिएको छ । निर्वाचनको विविध पक्षमा छलफल भइरहेको पनि छ । समाज परिवर्तनको सहज माध्यम र सत्ता हस्तान्तरणको विधि निर्वाचन नै हो । जसले समाजको महत्वपूर्ण सवालहरूलाई निकास दिन्छ । तर त्यही निर्वाचन अहिले निकै नै महँगो बन्दै गएको छ ...
आज नहुने भयो कक्षा १२ को परीक्षाफल प्रकाशित
आज नहुने भयो कक्षा १२ को परीक्षाफल प्रकाशित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक गर्ने भने पनि साँझा अवेरसम्म पनि गरेनन् । बोर्डले परीक्षाफल सार्वजनिक गर्ने भनिए पनि तयारी नपुगेका कारण गर्न नसकेको हो ।
आज १२ कक्षाको परीक्षाफल प्रकाशित हुँदै
आज १२ कक्षाको परीक्षाफल प्रकाशित हुँदै राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जनाएको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।
राजनैतिक उत्तराधिकारीको खडेरी
राजनैतिक उत्तराधिकारीको खडेरी आसन्न निर्वाचनका लागि टिकटले च्याप्दै गरेको जिन्दगी, शब्दसँग धेरै नेताहरुका मन बरालिएका छन्, अहिले । संघीय र प्रादेशिक निर्वाचनका लागि दिन नजिकिदै जाँदा, नेताहरु टिकट नमागे पनि नहुने र माग्दा पनि टिकटकै बोझले आफु च्यापिने डरमा छन् ।
हराउँदै तिजका पुराना भाका
हराउँदै तिजका पुराना भाका पछिल्ला वर्षहरुमा तिजका गीतमा मौलिकता हराउन थालेको छ । घरपरिवारसँगै बसी सुन्न र हेर्न नसकिने खालका तिजका गीतले अहिले प्रश्रय पाइरहेकै छन् । समाजले पचाउन नसकेका छाडा प्रकृतिका गीतहरु बजारमा एकपछि अर्को सार्वजनिक भइरहेकै छन् ।
आज विश्व बेपत्ता दिवस
आज विश्व बेपत्ता दिवस आज जबरजस्ती बेपत्ता पारिएका पीडितहरूको विश्व बेपत्ता विरुद्धको दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो हरेक वर्ष अगस्ट ३० मा बेपत्ता पारिएका व्यक्तिहरूलाई सम्मान र श्रद्धाञ्जली दिन मनाइने गरिन्छ ।
Weather Update