सामूहिक बाख्रापालनमा महिलाको अग्रसरता
आइतबार, भदौ १९, २०७९
कुमारी बैंकको मुद्दती निक्षेपमा ‘डबल’
आइतबार, भदौ १९, २०७९
के तपाई घरमै बसी धेरै कमाउन चाहनुहुन्छ ? के आफुसँग भएको सानो रकमबाट सुरक्षित तरिकाले धेरै रकम बनाउन चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाईका लागि कुमारी बैंकले ल्याएको छ आकर्षक निक्षेप मुद्दती योजना । बैंकले मुद्दती निक्षेप योजना अन्तर्गत डबल हुने धनवृद्धि मुद्दती योजना ल्याएको हो ।
इन्धनको भाउ बढेको बढ्यै
आइतबार, भदौ १९, २०७९
नेपालमा इन्धनको भाउ बढेको बढ्यै छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा समेत नेपालमा इन्धनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा सोही अनुरुप मूल्य समायोजन गर्ने भनिएपनि नेपाल आयल निगमले त्यसो गर्दैन । बरु उल्टै घाटा रहेको भन्दै मूल्य बढाउने ध्याउन्नमा लाग्छ ।
मट्टीतेल र डिजेलको मूल्य ६ रुपैयाँ बढ्यो
शनिबार, भदौ १८, २०७९
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ । निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै बिहीबार रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यमा ६/६ रुपैयाँ बढाएको हो ।
तानसेनमा दीर्घरोगी र वृद्धवृद्धालाई निः शुल्क स्वास्थ्य सेवा
शनिबार, भदौ १८, २०७९
दिर्घरोगी र वृद्धवृद्धालाई लक्षित गरी तानसेनको बसन्तपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । घर–घर, टोल–टोलमा नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा अभियान अन्र्तगत तानसेन नगरपालिका –३ वडा कार्यालयले कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
नेपाल महिला संघको आयोजनामा रामपुरमा तिज गीत प्रतियोगिता
शनिबार, भदौ १८, २०७९
नेपाली काँग्रेसको भातृ सस्था नेपाल महिला संघ रामपुरको आयोजनामा २९ औं खुल्ला तिज गीत प्रतियोगिता भएको छ । संघले लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले रामपुरमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले उद्द्घाटन गरेकी हुन् ।
बगनासकाली सरकारका सय दिन : उपलब्धि के ?
शनिबार, भदौ १८, २०७९
स्थानीय तहको दोस्रो निर्वाचनपछि गठन भएको वर्तमान पाल्पाको बगनासकाली गाउँ सरकारले आफ्नो कार्यकालको सय दिन पुरा गरेको छ । सरस्वती चिदी नेतृत्वको बगनासकाली गाउँ सरकारले कार्यकालको सय दिन पुरा गरेको हो । चिदी नेतृत्वको गाउँ सरकारले कार्यकाल सुरुभएपछि भए गरेका आफ्ना उपलब्धिहरु सार्वजनिक गरेको छ ।
रसायनको प्रयोगले केरा उत्पादनमा समस्या
शनिबार, भदौ १८, २०७९
रामपुर नगरपालिका–६ प्याक्लुक बस्ने वृहस्पति अर्यालले तीनवर्ष अघि केरा खेती सुरु गरे । पहिलो वर्ष र दोस्रो वर्षमा केराको उत्पादन राम्रै लिए । तर तेस्रो वर्षमा भने केराको उत्पादन कम भएपछि उनी अहिले चिन्तित छन् । करिब नौ रोपनीमा व्यवसाय गरेका अर्यालले हाल क्षेत्रफल घटाएर चार रोपनीमा मात्रै सीमित बनाएका...
लागूऔषध दुर्व्यसन नियन्त्रणमा ध्यान देऊ
शनिबार, भदौ १८, २०७९
पछिल्लो समय नेपालमा लागूऔषध दुर्व्यसन चुनौतीका रुपमा देखा पर्दै गएको छ । लागूऔषधको कारोबार र ओसारपसारमा सरकारी तवरबाट नियन्त्रण नहुँदा यो चुनौतीका रुपमा देखापरेको हो । अर्कोतर्फ लागूऔषध सेवन गर्नेहरुको संख्यात्मक वृद्धिले समेत त्यसमाथि नियन्त्रण पाउन कठिन हुँदै गएको छ ।
पाल्पाली साहित्यकार रेग्मीको काठमाडौंमा ‘अलिकति ’ कृति विमोचन
शुक्रबार, भदौ १७, २०७९
पाल्पाली साहित्यकार तथा समीक्षक पुस्कर अथक रेग्मीको बाल काव्य संग्रह ‘अलिकति’ काठमाडौंमा विमोचन भएको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक
शुक्रबार, भदौ १७, २०७९
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२) ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले शुक्रबार प्रकाशित गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।


