Shittalpati
कुमारी बैंकको ऋणपत्र निष्कासन
कुमारी बैंकको ऋणपत्र निष्कासन कुमारी बैंकले ऋणपत्र निष्कासन गरेको छ । बैंंकले भदौ १७ देखि २१ गतेसम्मका लागि ऋणपत्र जारी गरेको हो । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न भदौ १ गते सेबोनबाट अनुमति पाएको थियो । बैंकले ‘११ प्रतिशत ब्याजदरमा केबिएल डिबेन्चर २०८९’ निष्काशन गरेको छ ।
अग्रजको अनुभव, अनुजको जोस
अग्रजको अनुभव, अनुजको जोस देशले निर्वाचनको चर्चा र त्यसको भार कसरी थेग्ने हो भन्ने चिन्ता र चासो अहिले सर्वत्र रुपमा व्याप्त छ । दलहरु उम्मेद्वार शिफारिसमा व्यस्त हुँदा पनि एकले अर्काको लागि सत्तो सराप बाहेक केही हुन सकेको छैन । नेताहरु बीचको भनाभन र रस्साकस्सीका बीच देशले समय काटिरहेको छ । मुलुकले कति व्ययभार...
दसैं लागि भदौ २९ देखि नयाँ नोट सटही
दसैं लागि भदौ २९ देखि नयाँ नोट सटही नेपाल राष्ट्र बैंकले यो वर्ष भदौ २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । हरेक वर्ष दसैंको अवसरमा राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउने गरेको छ । यो वर्ष पनि राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने र २९...
करेन्ट लागेर एक व्यक्तिको मृत्यु
करेन्ट लागेर एक व्यक्तिको मृत्यु तानसेनमा घर बनाउने क्रममा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । खोटाङ जेन्तेढुङ्गा गाउँपालिका ३ स्थायी घर भई तानसेन नपा वडा १, गैरागाउँमा लेवर काम गरी बस्दै आएका ३४ वर्षिय महेश राईको मृत्यु भएको हो ।
डेंगुले कोरोना ओझेलमा, पाल्पामा पनि बढ्यो डेंगु, परीक्षण गर्न किट अभाव
डेंगुले कोरोना ओझेलमा, पाल्पामा पनि बढ्यो डेंगु, परीक्षण गर्न किट अभाव मुलुकको सम्पूर्ण ध्यान कोभिड–१९ तिर केन्द्रित भइरहेका बेला एकाएक डेंगुको लहर उर्लंदो छ । काठमाडौैं केन्द्रित जस्तो देखिएको डेंगु पछिल्लो समय पाल्पा सहित देशका ७२ जिल्लामा फैलिसकेको छ । मुलुकमा दैनिक २÷३ सयको हारहारीमा कोरोना संक्रमण देखिए पनि पछिल्लो समय डेंगु संक्रमणले ओझेलमा परेको छ ।
आचारसंहिताको पालना
आचारसंहिताको पालना अबको चासो निष्पक्ष निर्वाचनको हो । निर्वाचन आयोगले पनि संघीय तथा प्रदेश निर्वाचनको नयाँ निर्वाचन आचारसंहिता निर्माण गरिसकेको छ । मंसिर ४ गते एकै चरणमा हुने निर्वाचनका निमित आयोगले आचारसंहिता बनाइसकेको छ । यसका लागि आयोगबाट जारी निर्वाचन आचारसंहिता र निर्देशन पालना गर्न अनिवार्य छ । संघ र प्रदेशको निर्वाचनलाई...
प्रदेश र प्रतिनिधि सभा निर्वाचन : गुल्मी काँग्रेसमा आकांक्षीको लर्को
प्रदेश र प्रतिनिधि सभा निर्वाचन : गुल्मी काँग्रेसमा आकांक्षीको लर्को गुल्मीमा नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि इच्छुक उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ इच्छुक नेताहरुको नाम सिफारिस गरेको हो ।
पाल्पामा एमालेबाट उम्मेदवार सिफारिस, कतै एकल, कतै दर्जनौं
पाल्पामा एमालेबाट उम्मेदवार सिफारिस, कतै एकल, कतै दर्जनौं आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमाले पाल्पाले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधीसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नंं १ मा नारायणप्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, कृष्ण श्रेष्ठ, झपेन्द्रबहादुर जिसी र महिलामा विष्णु जिसीलाई सिफारिस गरेको छ ।
सोमबार दुई सय छ संक्रमित निको भए
सोमबार दुई सय छ संक्रमित निको भए पछिल्लो २४ घण्टामा मुलुकमा दुई सय ६ जना कोरोना संक्रमित निको भएका छन् । देशका विभिन्न अस्पताल र होमआइशोलेसनमा उपचार गराइरहेका दुई सय ६ जना संक्रमित निको भएका हुन् । योसँगै निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।
पाल्पामा माओवादी केन्दबाट उम्मेदवार सिफारिस
पाल्पामा माओवादी केन्दबाट उम्मेदवार सिफारिस आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि नेकपा माओवादी केन्द्र पाल्पाले प्रतिनिधी सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको सिफारिस गरेको छ । विभिन्न चरणहरुमा बसेको बैठकले प्रतिनिधी सभा सदस्यमा क्षेत्र नं. १ मा लिला सोमै र क्षेत्र नंं २ मा अनिल किशोर घिमिरेलाई सर्व सम्महत सिफारिस गरेको...
Weather Update