जनसरोकारका विषयमा पाल्पा काँग्रेसले गरायो सिडियोलाई ध्यानाकर्षण
सोमबार, वैशाख २४, २०८१
बुटवलको सडक निर्माण अलपत्र पारेपछि ठेक्का रद्द
सोमबार, वैशाख २४, २०८१
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सात वर्षमा पनि पूरा नभएपछि ठेक्का रद्द गरिएको छ । बुटवलको मुख्य बजार क्षेत्रको साढे तीन किलोमिटर सडक सात वर्षअघि बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको थियो ।
रामपुरका महिलालाई हस्तकलाका सामग्री उत्पादन तालिम
सोमबार, वैशाख २४, २०८१
जिल्लाको रामपुरका महिलाहरुलाई हस्तकलाका सामग्री उत्पादन सम्बन्धी तालिम दिन सुुरु गरिएको छ । रामपुर नगरपालिकाको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रा.लि.काठमाडौंको प्राविधिक सहयोगमा एक महिने तालिम दिन लागिएको हो ।
चेन्नईले पञ्जावलाई २८ रनले हरायो
सोमबार, वैशाख २४, २०८१
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स विजयी भएका छन् । कोलकाताले लखनउलाई ९८ रनको फराकिलो अन्तरले हराएको हो ।
यात्रा जीवनको
सोमबार, वैशाख २४, २०८१
मेरा बालाई पनि त मेरो सफलता हेर्ने रहर छ होला
खै त मैले त्यो आश पुरा गर्न सकेको ,
तानसेन बसपार्क निर्माणमा ढिलाइ
सोमबार, वैशाख २४, २०८१
जिल्लाको सदरमुकाम तानसेनमा बसपार्क निर्माणमा ढिलाइ भएको छ । बसपार्क निर्माणको जिम्मा पाएको स्वयम्भुु—रेडअर्थ—हमाल जेभी कन्ट्रक्सनले विभिन्न वाहनामा निर्माण कार्यमा ढिलासुुस्ती गरेको हो ।
राजपत्र प्रकाशनमा देखिएका कमजोरी सुधार्न स्थानीय तहका कर्मचारीलाई प्रशिक्षण
आइतबार, वैशाख २३, २०८१
राजपत्र प्रकाशनका क्रममा देखिएका कमजोरीलाई सुधार गर्न पाल्पाका स्थानीय तहका कर्मचारीलाई क्षमता अभिवृद्धि सम्बन्धी प्रशिक्षण दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा जिल्लाका १० वटै स्थानीय तहका राजपत्र सम्पादन र प्रकाशन कार्यमा संलग्न कर्मचारीहरूलाई प्रशिक्षण दिइएको हो ।
नेप्से परिसूचक ओरालो यात्रामा
आइतबार, वैशाख २३, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७४ दशमलव ३७ मा सीमित भएको छ ।
पर्यटनका लागि सम्भावना बोकेको ‘रेसुङ्गा’
आइतबार, वैशाख २३, २०८१
ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको गुल्मीको रेसुङ्गा पर्यटनका दृष्टिकोणले प्रचुर सम्भावना रहेको क्षेत्र हो । यहाँबाट ठूला–ठूला हिमशृंखलासहित रमणीय दृश्य देख्न सकिन्छ । मौसमका लागि यो क्षेत्र अत्यन्त उपयुक्त समेत रहेको छ ।
आज विश्व हाँसो दिवस: नहाँस्ने भन्दा हाँस्ने मान्छे बढी दीर्घायु
आइतबार, वैशाख २३, २०८१
आज विश्व हाँसो दिवस मनाइँदै छ । हरेक वर्षको मे महिनाको पहिलो आइतबार यो दिवस मनाइन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन १९९८ देखि यो दिवस मनाउन थालिएको हो ।
दिल खोलेर हासौं
आइतबार, वैशाख २३, २०८१
खुलेर हाँस्नुलाई एक महत्वपूर्ण उपचार मानिन्छ । यसबाट धेरै मानसिक समस्याको समाधान गर्न सकिन्छ । मानिस हाँस्दा सबै मांशपेशी सक्रिय हुन्छन् ।
रोटरी क्लव अफ रेसुङ्गाले दियो आगलागी पीडितलाई राहत सामग्री
आइतबार, वैशाख २३, २०८१
मानव सेवामा सक्रिय रहेको रोटरी क्लव अफ रेसुङ्गा गुल्मीले आगलागी पीडितलाई राहत सामग्री वितरण गरेको छ । क्लवले जिल्लाका विभिन्न स्थानमा आगलागीबाट घरगोठ जलेर घरबारविहिन भएका नागरिकलाई आवश्यक राहत सामग्री वितरण गरेको हो ।


