Shittalpati
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा नयाँ नेतृत्व
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा नयाँ नेतृत्व राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा नयाँ नेतृत्व आएको छ । लुम्बिनीमा सम्पन्न संघको अधिवेशनले बुद्ध टेलिभिजन बुटवलका उपाध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
निगुरोे बेचेर घरखर्चको जोहो गर्दै कुमाल समुदाय
निगुरोे बेचेर घरखर्चको जोहो गर्दै कुमाल समुदाय जिल्लाको पश्चिमी भेगमा बसोबास गर्ने कुमाल समुदाय निगुरो बिक्री गरेर घरखर्च चलाउँदै आएको छ । उनीहरूले वर्षौंदेखि वनजङ्गलमा पाइने जडीबुटीजन्य तरकारी निगुरो सङ्कलन गरेर बिक्री गरी नून तेलको जोहो गर्दै आएका छन् । उन्यू  प्रजातीको एक प्रकारको वनस्पती निगुरो तरकारी र अचार खान प्रयोग गरिन्छ । 
उद्योग स्थापनापछि उखु किसानको जीवन सुधार
उद्योग स्थापनापछि उखु किसानको जीवन सुधार गुल्मीको रूरूक्षेत्र गाउँपालिका–३ थोर्गा पानीट्याङ्कीका गोविन्द ज्ञवालीको पुख्र्यौली पेसा थियो उखुखेती । उनले उखुबाट खुदो र गुड बेचेरै आम्दानी गरिरहेका छन् । ज्ञवालीले ढाई रोपनी जग्गामा गरेको उखु खेतीबाट वार्षिक ५८ हजार आम्दानी गर्दै आएका छन् । उखु खेती बाहेक परिवार अन्य कृषि पेशामा आवद्ध छ भने गोविन्दले गाउँमै स्थापना...
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानद्वारा मादल बजाउने तालिम
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानद्वारा मादल बजाउने तालिम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखाले मादल बजाउने तालिम सञ्चालन गरेको छ । कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठानले एक हप्ते मादल बजाउने तालिम सञ्चालन गरेको हो ।
ग्रह अनुसार को शिक्षा...
ग्रह अनुसार को शिक्षा... ग्रह अनुसार कुन विषय पढ्दा राम्रो हुन्छ भन्ने कुरा वैदिक ज्योतिष मा आधारित हुन्छ। तपाईंको कुण्डली (जन्म कुन्डली) मा रहेको नवग्रह (सूर्य, चन्द्र, मंगल, बुध, गुरु, शुक्र, शनि, राहु, केतु) को स्थिति हेरेर उपयुक्त शिक्षा, करियर वा अध्ययनको विषय बताउन सकिन्छ।
माछा मारेर गर्जो टार्नेहरु सकसमा
माछा मारेर गर्जो टार्नेहरु सकसमा दुई दशक अगाडिसम्म फाँटका खेतमा रोपाइँको समयमा माछा मारेर आफ्नो गर्ज टार्नेको सङ्ख्या ठूलो थियो । आजभोलि त्यही खेतमा पाइने जलचर प्राणी संकटमा पर्न थालेपछि माछा मारेर गर्ज टार्ने सकसमा परेका हुन ।
यु–१४ का लागि लुम्बिनीबाट ७८ खेलाडी छनौट
यु–१४ का लागि लुम्बिनीबाट ७८ खेलाडी छनौट यु–१४ खेलकुद प्रतियोगिताका लागि  लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट भएका छन् । बुटवलमा दुई दिनसम्म चलेको प्रतियोगिताबाट विभिन्न विद्याका ७८ जना खेलाडी तथा प्रशिक्षकहरु छनौट भएका हुन् ।
शुद्धोदनमा सेवाप्रवाह गर्दाका सम्झनाहरू
शुद्धोदनमा सेवाप्रवाह गर्दाका सम्झनाहरू आफ्नै वरपरको गाउँ समाजमा सार्वजनिक सेवाप्रवाहमा संलग्न हुन पाउनु पनि एउटा सुवर्ण अवसर नै हो । यस अवसरलाई अब्बल बनाउन अगाडि त बढ्नै पर्दछ भने सम्वद्ध पक्ष एवम् पदाधिकारीहरूको प्रत्यक्ष भूमिका पनि अहम् नै हुने गर्दछ । यसै सन्दर्भ र समन्वयका आधारमा संस्थागत मूल्य मान्यतालाई स्थापित गर्नका लागि यस स्थानीय...
बजेट प्रभावकारी कार्यान्वयन होस्
बजेट प्रभावकारी कार्यान्वयन होस् सरकारले आर्थिक वर्ष २०८२/८३  का लागि बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेका हुन् । यो रकम चालु आर्थिक वर्षको विनियोजित बजेटको तुलनामा ५ दशमलव ६ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८ दशमलव २ प्रतिशतले बढी हो ।
डिजेल र पेट्रोलको मूल्य बढ्यो
डिजेल र पेट्रोलको मूल्य बढ्यो नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक र पेट्रोलमा प्रतिलिटर  २ बढाएको हो ।
पाल्पाको रम्भामा यार्सागुुम्बा जस्तै देखिने वस्तु फेला
पाल्पाको रम्भामा यार्सागुुम्बा जस्तै देखिने वस्तु फेला जिल्लाको रम्भा गाउँपालिका –३, पिपलडाँडाको रिमिघा डाँडा (लेक) मा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको छ । उक्त क्षेमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने
Weather Update