आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै
बुधबार, जेठ २१, २०८२
निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
बुधबार, जेठ २१, २०८२
आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आव्हनमा प्रत्येक वर्ष जुन ४ तारिखमा संसारभरि विभिन्न कार्यक्रम गरी निर्दोष बालबालिका माथि हुने अत्याचारविरुद्धको दिवस मनाइन्छ ।
बुटवलमा जग्गा नापजाँचको काम सुरु
बुधबार, जेठ २१, २०८२
बुटवलमा जग्गा नापजाँचको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले वडा नम्बर १२ र १३ मा लालपूर्जाविहीन क्षेत्रको जग्गा नापजाँच सुरु गरेको हो ।
तानसेनमा वराहपुराण ज्ञानमहायज्ञ
बुधबार, जेठ २१, २०८२
जिल्लाको सदरमुुकाम तानसेनमा वराहपुराण ज्ञानमहायज्ञ सञ्चालन भएको छ । तानसेन नगरपालिका –३ भगवती टोलस्थित सन्यास परम्पराको सिद्धमुभी वद्रेश्वर शिवालयधाम सन्यास आश्रममा वराहपुराण ज्ञानमहायज्ञ सञ्चालन भएको हो ।
भेदभाव र छुुवाछुुत उन्मुुलन दिवसको सन्दर्भ
बुधबार, जेठ २१, २०८२
संविधान र प्रचलित अन्य कानूनअनुसार जातीय भेदभाव र छुवाछुत दण्डनीय अपराध हो । तर नेपाली समाजमा अझै पनि जातिय भेदभाव र छुवाछुत कायमै रहेको छ ।
नेप्सेमा उच्च अङ्कको गिरावट
मंगलबार, जेठ २०, २०८२
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ७३ अङ्कले घटेर दुई हजार ६५८ दशमलव ९३ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ३२ प्रतिशतको गिरावट हो ।
राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या
मंगलबार, जेठ २०, २०८२
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले ५० शय्याको अनुमति भए पनि १४४ शय्या सञ्चालन गरिरहेको छ । विक्रम संवत् २०६५ मा अस्पतालले ५० शय्याको अनुमति पाएको हो ।
स्याङ्जाको चराङमा फल्यो स्याउ
मंगलबार, जेठ २०, २०८२
भीरकोट नगरपालिका–९ चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ । यहाँ दुई वर्ष अगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो ।
अवैध लागूऔषध सहित १३ जना पक्राउ
मंगलबार, जेठ २०, २०८२
देशका विभिन्न स्थानबाट अवैध लागुुऔषध सहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङ, कैलाली, चितवन, कञ्चनपुर, मोरङ, सुर्खेत, बर्दिया र काठमाडौंबाट लागुऔषध सहित १३ जना पक्राउ परेका हुन् ।
पाल्पा काँग्रेसले बाकामलाङ–बल्ढेंगढी वडा जागरण सञ्चालन गर्ने
मंगलबार, जेठ २०, २०८२
नेपाली काँग्रेस पाल्पाले बाकामलाङ– बल्ढेंगढी वडा जागरण अभियान २०८२ सञ्चालन गर्ने भएको छ । सोमबार पार्टी कार्यालयमा जिल्ला सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको ३२ औं बैंठकले पूर्वको बाकामलाङदेखि पश्चिमको बल्ढेंगढीसम्म पार्टीको वडा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
समयमै सचेत बनौं
मंगलबार, जेठ २०, २०८२
नेपालमा मनसुन भित्रिइसकेको छ । मनसुनको आगमन कृषक समुदायका लागि भने राहतको खबर हो । समयमै वर्षा हुनु खेतीपातीका लागि अनुकूल हो, जसले अन्न उत्पादनमा सकारात्मक असर पर्छ । तर अर्काेतर्फ मनसुनसँगै आउने बाढीपहिरो, डुबानजस्ता प्राकृतिक विपद्ले प्रत्येक वर्ष सयौं नागरिकको ज्यान लिने गरेको छ । यस्ता घटनाबाट जनधनको क्षति...


