Shittalpati
घरको बाहय वास्तु (फूलबारी बगैचा)
घरको बाहय वास्तु (फूलबारी बगैचा) घरको आन्तरिक वास्तुलाई मात्र शास्त्रीय आधारमा निर्माण गरेर वा मिलाएर घरमा वास्तुदोष नहुने होइन । घरको आन्तरिक वास्तु मिलेको भएपनि बाटो, वृक्ष, फूलबारी, वृक्षका प्रजाति, दिशा आदिका कारणले वास्तुदोष भैराखेको हुन्छ । पर्यावरण वास्तुका नामले पनि यो फूलवारी चर्चाको वास्तुको बारेमा उल्लेख गर्न सकिन्छ। यसैल बाह्यवास्तु मिलान पनि भनिन्छ।
बाजा घन्काउँदै रिब्दीकोटका महिला
बाजा घन्काउँदै रिब्दीकोटका महिला कुनै बेला महिलाले बाजा बजाउनु त के छोए पनि ‘पाप’ लाग्छ भन्ने अन्धविश्वास यत्रतत्र, सर्वत्र थियो । उसबेला न महिलाले आफैं बाजा बजाउने आँट गरे न पुरुषले नै बाजा छुन तथा बजाउनमा महिलालाई सहयोग गर्न अघि सरे । तर अहिले समय फेरिएको छ । बाजा छुन नपाउने महिलाहरु नै बाजा...
आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै
आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । विसं २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । सोही दिनको स्मरणमा २०६८ सालदेखि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन दिवस’ का रूपमा मनाउने...
निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आव्हनमा प्रत्येक वर्ष जुन ४ तारिखमा संसारभरि विभिन्न कार्यक्रम गरी निर्दोष बालबालिका माथि हुने अत्याचारविरुद्धको दिवस मनाइन्छ ।
बुटवलमा जग्गा नापजाँचको काम सुरु
बुटवलमा जग्गा नापजाँचको काम सुरु बुटवलमा जग्गा नापजाँचको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले वडा नम्बर १२ र १३ मा लालपूर्जाविहीन क्षेत्रको जग्गा नापजाँच सुरु गरेको हो ।
तानसेनमा वराहपुराण ज्ञानमहायज्ञ
तानसेनमा वराहपुराण ज्ञानमहायज्ञ जिल्लाको सदरमुुकाम तानसेनमा वराहपुराण ज्ञानमहायज्ञ सञ्चालन भएको  छ । तानसेन नगरपालिका –३ भगवती टोलस्थित सन्यास परम्पराको सिद्धमुभी वद्रेश्वर शिवालयधाम सन्यास आश्रममा वराहपुराण ज्ञानमहायज्ञ सञ्चालन भएको हो ।
भेदभाव र छुुवाछुुत उन्मुुलन दिवसको सन्दर्भ
भेदभाव र छुुवाछुुत उन्मुुलन दिवसको सन्दर्भ संविधान र प्रचलित अन्य कानूनअनुसार जातीय भेदभाव र छुवाछुत दण्डनीय अपराध हो । तर नेपाली समाजमा अझै पनि जातिय भेदभाव र छुवाछुत कायमै रहेको छ ।
नेप्सेमा उच्च अङ्कको गिरावट
नेप्सेमा उच्च अङ्कको गिरावट नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ७३ अङ्कले घटेर दुई हजार ६५८ दशमलव ९३ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ३२ प्रतिशतको गिरावट हो ।
राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या
राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले ५० शय्याको अनुमति भए पनि १४४ शय्या सञ्चालन गरिरहेको छ । विक्रम संवत् २०६५ मा अस्पतालले ५० शय्याको अनुमति पाएको हो । 
स्याङ्जाको चराङमा फल्यो स्याउ
स्याङ्जाको चराङमा फल्यो स्याउ भीरकोट नगरपालिका–९ चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ । यहाँ दुई वर्ष अगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो । 
अवैध लागूऔषध सहित १३ जना पक्राउ
अवैध लागूऔषध सहित १३ जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागुुऔषध सहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङ, कैलाली, चितवन, कञ्चनपुर, मोरङ, सुर्खेत, बर्दिया र काठमाडौंबाट लागुऔषध सहित १३ जना पक्राउ परेका हुन् ।
Weather Update