Shittalpati
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको प्रमुखमा भट्टराई
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको प्रमुखमा भट्टराई त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाको क्याम्पस प्रमुखमा टंक प्रसाद भट्टराई नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय काठमाडौले बरिष्ठताको आधारमा सह–प्राध्यापक भट्टराईलाई त्रिभुवन बहुमुखी क्याम्प पाल्पाको क्याम्पस प्रमुखमा नियुक्ति गरेको हो । क्याम्पस प्रमुख भट्टराईले २०४९ सालमा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेतबाट सेवा प्रारम्भ गरी, २०५४ सालमा स्थायी भएको र २०५६...
कृषि क्षेत्र र लकडाउनको प्रभाव
कृषि क्षेत्र र लकडाउनको प्रभाव विश्वभर फैलिएको कोरोना महामारीका कारण कृषि क्षेत्र समेत प्रभावित बनेको छ । नेपालको अर्थतन्त्रमा बन्द हड्ताल नयाँ अनुभूतीजन्य विषय नभएता पनि सरकार आफैले गरेको लकडाउनको अनुभव भने नयाँ अभ्यास हो । यो अभ्यासले कृषिमा आधारित अर्थतन्त्र भएको नेपालमा ठूलै असर पारेको छ ।
पाल्पामा थप पाँच जनामा कोरोना पुष्टि
पाल्पामा थप पाँच जनामा कोरोना पुष्टि जिल्लामा थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा माथागढी गाउँपालिकाका १ जना र बगनासकाली गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण देखिएका बगनासकालीका चार जना पुरुष तीन हप्ता अघि भारतबाट आएर विभिन्न क्वारेन्टाइनमा बस्दै आएका थिए ।
सत्तारुढ दलका नेताहरुको आन्तरिक द्वन्द्वले जनतामा निराश : सभापति राना
सत्तारुढ दलका नेताहरुको आन्तरिक द्वन्द्वले जनतामा निराश : सभापति राना नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश ५ का प्रदेश सांसद बीरबहादुर रानाले सत्तारुढ दल नेकपाका नेताहरुको आन्तरिक द्वन्द्वले जनतामा निरास छाएको बताएका छन् । नेपाली काँग्रेस रामपुरनगर समितिको आयोजनमा भएको पार्टीका अगुवा कार्यकर्ता तथा जनप्रतिनिधीहरु बीचको छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति रानाले मुलुक भित्र हाल देखा परेको राजनैतिक...
बाहिर निस्कदा अनिवार्य मास्क लगाउन पाल्पा प्रशासनको आग्रह
बाहिर निस्कदा अनिवार्य मास्क लगाउन पाल्पा प्रशासनको आग्रह विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि जिल्ला प्रशासन कार्यालयले अनिवार्य मास्क लगाउन नागरिकलाई आग्रह गरेको छ । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएअनुसार जिल्ला प्रशासन कार्यालयले पनि कोरोना भाइरसबाट बच्न...
गुल्मी पहिरो र स्थलगत अध्ययन
गुल्मी पहिरो र स्थलगत अध्ययन असार १८ गते गुल्मीको इस्मा गाउँपालिका १ मा घटेको घटना विश्वभर नै सनसनी भयो । सूचना र प्रविधिको विकासका कारण त्यहाँ घटेको घटनाबाट साहेद कोही पनि अनविज्ञय भए नौ । अविरल वर्षका पहिरो जाँदा त्यस क्षेत्रका दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । उक्त पहिरोका...
खोला र जंगलका भरमा जीवीकोपार्जन
खोला र जंगलका भरमा जीवीकोपार्जन आर्थिक रुपमा अतिविपन्न परिवारमा जीवीकोपार्जनमा समस्या देखिएको छ । बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदाय घरमा नुनतेललगायत खाद्य पदार्थको अभाव भएपछि खोला र जंगलका भरमा जीवीकोपार्जन गर्न बाध्य छ । कुमाल समुदायले खोलामा माछा, गँगटा र घोँगी तथा वनमा च्याउ खोजेर बजारमा ल्याई बेचेको आम्दानीबाट परिवारको जीवीकोपार्जन गर्दै आएको छ ।...
क्वारेन्टाइनमा रहेका युवाहरुसँगै यसरी नाँचे प्रहरी जवान चौधरी
क्वारेन्टाइनमा रहेका युवाहरुसँगै यसरी नाँचे प्रहरी जवान चौधरी समाज र प्रहरी बिचको सम्बन्ध कायम गर्नका लागि मुस्कान सहितको सेवा, समुदाय प्रहरी साझेदारी लगाएतका कार्यक्रम सञ्चालनमा रहेको छ । तर प्रहरीलाई स्थानीयले हेर्ने दृष्टिकोण भने अझै परिवर्तन भएको छैन् । अधिकांशको बुझाई प्रहरी भन्ने वित्तिकै अपराधी समाउने, सजाय दिने जस्ता नकारात्मक रुपमा लिईएको पाईन्छ । प्रहरीले सधैं अपराधी समाउने...
नमूना गाउँपालिका बनाउने योजना सहित तिनाउको गाउँसभा सकियो
नमूना गाउँपालिका बनाउने योजना सहित तिनाउको गाउँसभा सकियो जिल्लाको तिनाउ गाउँपालिकाले नमूना गाउँपालिका बनाउने योजना सहित सातौ गाउँसभा सकेको छ । गाउँपालिकाले आगामी ३ बर्ष भित्र नमुना गाउँपालिका बनाउने योजना सहित गाउँसभा सकेको हो । गाउँपालिकाले सेवाप्रवाहलाई सहज बनाउन आफ्नै भवन निर्माणको लागि २ करोड ५० लाख छुट्याएको छ । ४ वटा वडा कार्यालय निर्माणको लागि ६५÷६५ लाख...
महामारी र आर्थिक संकट
महामारी र आर्थिक संकट विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले अवलम्वन गरेको लकडाउनका कारण नेपाली अर्थतन्त्रमा परेको प्रभावहरुको नतिजा क्रमिक रुपमा देखापर्न थालेको छ । आर्थिक संकटले आर्थिक क्रियाकलापहरू लगानी, उत्पादन, आपूर्ति श्रृंखला र मूल्य संरचनालाई उथलपुथल पारेको छ । वित्तीय संस्थाहरूमा तरलता अभाव, लगानीकर्ता र व्यवसायीमा ऋण...
पाल्पामा कृषि क्षेत्रका कार्यक्रम प्रभावित
पाल्पामा कृषि क्षेत्रका कार्यक्रम प्रभावित विश्वलाई नै आक्रान्त बनाएको कोभिड– १९ ले नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रमा ठूलो प्रभाव पारेको छ । लामो समयदेखिको बन्दाबन्दीले जिल्लाको कृषि क्षेत्रको विकासमा नराम्रोसँग प्रभाव पारेको हो । कृषि विकासका कार्यक्रमहरु द्रूत गतिमा हुने समयमै लकडाउन भएपछि जिल्लामा सञ्चालित अधिकास कार्यक्रम ठप्प भएका हुन् । लामो समयदेखिको...
Weather Update