नेपाली काँग्रेस गुल्मीले गर्यो पहिरो प्रभावित क्षेत्रको अवलोकन
आइतबार, असार २१, २०७७
विदेशमा थप १३ नेपालीको मृत्यु
आइतबार, असार २१, २०७७
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र...
गुल्मी पहिरो प्रभावितलाई पुनर्वासको व्यवस्था गर्न काँग्रेसको आग्रह
आइतबार, असार २१, २०७७
पहिरो प्रभावितलाई पुनर्वासको व्यवस्था गर्न नेपाली काँग्रेस गुल्मीले सरकारलाई आग्रह गरेको छ । अविरल वर्षका कारण गत विहिबार राती गएको पहिरोले प्रभावित इस्मा गाउँपालिका १ जुकेपानी, तोरिखर्क र मल्दीका पहिरो प्रभावितहरुलाई तत्काल पुनर्वासको व्यवस्था गर्न काँग्रेसले सरकारसँग आग्रह गरेको हो । पहिरोले पुरिएर १८ वर्षका बच्चा सहित दुई जनाको मृत्यु...
कालिगण्डकी गाउँपालिकामा आरडिटी परीक्षण गरेकै एक हजार !
आइतबार, असार २१, २०७७
सरकारले कोरोना भाइरस परीक्षण गरेको शुल्क नलिन भने पनि स्याङजाको एक स्थानीय तहले भने आरडिटी परीक्षण गरेको शुल्क लिएको पाइएको छ । कालिगण्डकी गाउँपालिकाले बाहिरबाट जाने नागरिकहरुको आरडिटी परीक्षण गरे बापत एक हजार लिने गरेको खुल्न आएको हो । गाउँपालिकाले आफै आरडिटी किट खरिद गरेर परीक्षण गर्नु पर्ने भएकाले शुल्क...
बाबु, आमा बोझ कि वरदान ?
आइतबार, असार २१, २०७७
छोरा जन्माई, हुर्काइ, पढाई, योग्य बनाईदियो बुहारीले लैजान्छन् । छोरी जन्माएर, हुर्काएर, बढाएर, पढाएर योग्य बनाएपछि बाजा बजाएर अन्माएर पढाउनु पर्छ, ज्वाईले लैजान्छन् । त्यसपछि बुढाबूढी टुक्रुक्क एक्लै हुनुपर्छ । छोरा–बुहारी र छोरी–ज्वाई, नाती–नातिना पनि उही छुट्टी मिलाएर द्धितीयाका जुन (हदका चाँद) जस्तै टुप्लुक्क आउने हुन् । कहिलेकाँही बुढो घर...
लोकप्रियता गुमाउदै सरकार
आइतबार, असार २१, २०७७
बहुमत प्राप्त सरकारले लोकप्रियता गुमाउन थालेको छ । संसद संख्यात्मक हिसाबले निकै बलियो अवस्थामा रहेको सरकारले जनभावना विपरीत केही काम गरेकोले अहिले निकै आलोचना भएको छ । कोरोना महामारीका बेला जनताप्रति संवेदशिल हुनुपर्ने बेलामा सरकार विभिन्न किचलो, विवाद र सत्तारुढ दलभित्रै आन्तरिक कलह लिप्त भएको छ ।
परनिर्भर स्थानीय सरकार
आइतबार, असार २१, २०७७
स्थानीय तहमा जल, जंगल, जमिन, जलस्रोत र जडिबुटी जस्ता प्राकृतिक स्रोत प्रशस्त रहेका छन् । तर ती स्रोतहरुको प्रभावकारी प्रयोगमा स्थानीय सरकारहरु चुकेका छन् । स्थानीय सरकार ९५.६७ प्रतिशत आम्दानीका लागि प्रदेश र संघीय सरकारमा निर्भर रहेका छन् ।
पाल्पामा थप १४ जनामा कोरोना, संक्रमितको संख्या ५ सय ३४ पुग्यो
शनिबार, असार २०, २०७७
जिल्लामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाका १ महिला र १३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार रैनादेवी छहरा गाउँपालिकाका १ जना महिला, ४ जना पुरुष गरी ५...
घुम्टे पत्रकारिता पुरस्कारबाट थापा सम्मानित
शनिबार, असार २०, २०७७
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्षद थम्मन थापालाई घुम्टे पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । गलकोट नगरपालिका बागलुङको सातौं नगर सभाबाट पत्रकार थापालाई सम्मान गरिएको हो । विगत वि.सं २०६५ सालदेखि बागलुङको गलकोट क्षेत्रबाट निरन्तर रुपमा पत्रकारितामा कलम चलाउँदै आएका थापालाई पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै घुम्टे पत्रकारिता पुरस्कार...
क्वारेन्टाइन र आईसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री
शनिबार, असार २०, २०७७
भारत लगायत तेस्रो मुलुकबाट फर्किएर क्वारेन्टाइन र आइसोलेशनमा रहेकाहरुको लागि युथ युनियन मटेरी रामपुरले स्वास्थ्य सामग्री प्रदान गरेको छ । क्लवले ट्राभल डेन्टिष्ट्री नेपालको सहयोगमा ह्याण्ड वास, माक्स, स्यानिटाईजर, ब्रस, टुथपेस्ट लगाएतका सामग्रीहरु दिएको हो । रामपुर ५ मटेरीमा एक कार्यक्रम गरी क्लवका अध्यक्ष अमिर रानाले रामपुर नगरपालिका ५ का...
पाल्पा जेसिजले गर्यो वृक्षारोपण
शनिबार, असार २०, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था पाल्पा जेसिजले वृक्षारोपण गरेको छ । जेसिजले शनिबार तानसेन स्थित मेहलधारामा रहेको सिविआर भवन परिसरमा वृक्षारोपण गरेको हो । हरेक वर्ष जस्तै यस वर्ष पनि संस्थाले फलफूलका विभिन्न प्रजातिका विरुवाहरु लगाएको छ । आफैले २०५२ सालमा स्थापना गरेको संस्था सिविआर परिसरमा हरियाली बनाई स्वच्छ वातावरण निर्माण...
ज्योति विकास बैंकको सूचना अधिकारीमा आचार्य
शनिबार, असार २०, २०७७
ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ३६३ औं बैठकले सूचना अधिकारीमा आचार्यलाई नियुक्त गरेको हो । बैंकको सहायक महाप्रबन्धकका रुपमा रहेका आचार्यलाई सूचना अधिकारी पदमा नियुक्त गरिएको बैंकका हेड रिटेल मनोज रायमाझीले जानकारी दिए । नवनियुक्त आचार्यले असार १८ गतेदेखि उक्त पदको...


